Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्वप्रधानमन्त्री चन्दद्वारा सरकारी गाडी फिर्ता
बिहीबार, साउन १८, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पूर्वप्रधानमन्त्रीको हैसियतले प्राप्त सुविधाको सरकारी गाडी फिर्ता गरेका छन् ।
विस्तृत
गल्ती कमजोरी भए सुधार्छु: सभापति कोइराला
बिहीबार, साउन १८, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले पार्टीभित्र गल्ती, कमजोरी भए आफू सुधार्न तयार रहेको तर अरुको गल्ती भए त्यस विषयमा बोल्न पार्टी जिल्ला सभापतिहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
निर्वाचनबारे छलफल गर्न सरकारद्वारा वार्ता टोली गठन
बुधबार, साउन १७, २०६९
सरकारले नयाँ निर्वाचन मितिबारे प्रतिपक्षी दलहरुसँग छलफल गर्न उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
विस्तृत
कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउनु पर्ने एमाले नेता नेपालको भनाई
बुधबार, साउन १७, २०६९
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देश सङ्कटमा पर्दै गएकाले निकास दिन नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन् ।
विस्तृत
युनिटी लाइफका अध्यक्ष काशी गुरुङ पक्राउ
बुधबार, साउन १७, २०६९
नेटवर्क कम्पनीको नाममा चार लाख नेपालीबाट रु. ६ अर्ब भन्दा बढी ठगी गरेको युनिटी लाइफ इन्टेरनेसनल नामक कम्पिनीका अध्यक्ष काशीराम गुरुङ 'प्रसाद'लाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादी महाधिवेशन आयोजक समितिमा १७५ जना रहने
बुधबार, साउन १७, २०६९
आगामी माघमा हुने भनिएको एनेकपा माओवादीको महाधिवेशन आयोजक समिति १ सय ७५ सदस्यीय हुने भएको छ ।
विस्तृत
रु.३६ अर्ब नाफा कमाउने नेपाल टेलिकमको दाबी
मंगलबार, साउन १६, २०६९
नेपाल टेलिकमले चालु आर्थिक वर्षमा ३६ अर्ब ८१ लाख ५८ हजार रुपैंया नाफा कमाउने दाबी गरेको छ । आर्थिक वर्ष २०६९–७० का लागि नयाँ योजना सार्वजनिक गर्दै टेलिकमले यस्तो दाबी गरेको हो ।
विस्तृत
माओवादी विद्रोहको लज्जास्पद खुलासा
सोमबार, साउन १५, २०६९
माओवादीको हिंसात्मक विद्रोहसँग भारतीय संस्थापनको सम्बन्धका पाटाहरू खुल्दैछन् । हिमाल खबरपत्रिकाको १६-३२ साउन २०६९ को आवरण रिपोर्ट
विस्तृत
देशकै भोटको मुल्य एक लाख डलर !
सोमबार, साउन १५, २०६९
एन्फा अध्यक्ष गणेश थापाले देशको नाम बेचेर फिफा अध्यक्षका उम्मेदवार रहेका एएफसी अध्यक्ष विन हमामबाट एक लाख डलर घुस लिएको खुल्दैछ । थापाले ‘व्यक्तिगत लेनदेन’ भने पनि एएफसीले २८ वर्षका गौरवसँग यत्रो कारोबार केका लागि गरयो ? हमामले व्यक्तिगत प्रयोजनका लागि गौरवलाई..
विस्तृत
‘निकासका लागि कांग्रेस नेतृत्वमा सरकार’
सोमबार, साउन १५, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गरेर राजनीतिक संकटबाट मुलुकलाई निकास दिनुपर्ने बताएका छन् ।
विस्तृत
आयोगद्वारा मंसिरमा चुनाव असम्भव रहेको औपचारिक घोषणा
सोमबार, साउन १५, २०६९
सरकारले ७ मंसिरका लागि घोषणा गरेको चुनाव कुनै हालतमा संभव नभएको निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ ।
विस्तृत
मुख्यसचिव बढुवाप्रति असन्तुष्ट तीन सचिवद्वारा राजीनामा
सोमबार, साउन १५, २०६९
सरकारले मुख्य वरिष्ठता र योग्यता मिचेर मुख्य सचिव बढुवा गरेको भन्दै निर्वाचन आयोगका सचिव शंकर कोइराला गृह सचिव सुशीलजंग राणा र प्रधानमन्त्री कार्यालयका सचिव त्रिलोचन उप्रेतीले पदबाट राजिनामा दिएका छन् ।
विस्तृत
रु.२५ अर्ब हिनामिना गर्ने दाहाल नै हुन्: चन्द
आइतबार, साउन १४, २०६९
नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लडाकु शिविरको रु. २५ अर्ब हिनामिना गरेको बताएका छन् ।
विस्तृत
कामु मुख्यसचिवमा पौडेल
आइतबार, साउन १४, २०६९
सरकारले कामु मुख्यसचिवमा लिलामणि पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को १४ साउनमा बसेको बैठकले पौडेललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
विस्तृत
वरिष्ठ सञ्चारकर्मी गिरीको निधन
आइतबार, साउन १४, २०६९
टेलिभिजन र रेडियोका चर्चित पत्रकार प्रवीण गिरीको काठमाडौंमा निधन भएको छ ।
विस्तृत
अध्यादेश पारित भए पनि मंसीरमा चुनाव असम्भवः आयुक्त
शनिबार, साउन १३, २०६९
निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले ७ मंसीरमा कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताएका छन् ।
विस्तृत
कांग्रेसमा ४२ विभागको जिम्मेवारी बाँडफाँड
शनिबार, साउन १३, २०६९
नेपाली कांग्रेसले पार्टी प्रवक्ता तोक्नुका साथै ४२ वटा विभागका जिम्मेवारी बाँडफाँड गरेको छ ।
विस्तृत
जीप दुर्घटनामा एकै परिवारका १४ को मृत्यु
शनिबार, साउन १३, २०६९
पाल्पा-गुल्मी सडक खण्डको पाल्पाको देउराली गाविसमा पर्ने जोर्तेमा जीप दुर्घटना हुँदा चालक भारतीय नागरिकसहित एकै परिवारका १४ जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
विस्तृत
पूर्वप्रधानमन्त्री खनालद्वारा सुविधाको गाडी फिर्ता
शुक्रबार, साउन १२, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पूर्वप्रधानमन्त्रीको रुपमा प्रयोग गरेका सरकारी सुविधाको प्राडो गाडी फिर्ता गरेका छन् ।
विस्तृत
पूर्वराजालाई नागार्जुनबाट लखेट्ने बेला आएको एमाले वरिष्ठ नेताको धारणा
शुक्रबार, साउन १२, २०६९
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट लखेट्ने बेला आइसकेको बताएका छन् ।
विस्तृत
दुई अध्यादेश सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय
शुक्रबार, साउन १२, २०६९
सरकारले निर्वाचन सम्बन्धी दुई अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
वरिष्ठ पत्रकार झाको निधन
शुक्रबार, साउन १२, २०६९
पत्रकारिता गर्ने क्रममा पटकपटक जेल परेका वरिष्ठ पत्रकार चन्द्रलाल झाको निधन भएको छ । ७४ वर्षीय झाको काठमाडौं गणेशस्थानस्थित आफ्नै निवासमा १२ साउन विहान निधन भएको झाका छोरा अनिलले हिमालखबरलाई जानकारी दिए ।
विस्तृत
शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणाको माग
शुक्रबार, साउन १२, २०६९
नेकपा-माओवादीसम्बद्ध विद्यार्थी संगठनहरुले आगजनी र तोडफोड गरेपछि त्रस्त भएका अभिभावकहरुले राष्ट्रपति डा. रामवरण यादवलाई विद्यालयलाई शान्तिक्षेत्र घोषणाकालागी ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
कांग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने विवाद छैनः कोइराला
बिहीबार, साउन ११, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा उत्पन्न समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार गठन अपरिहार्य भएको बताएका छन् ।
विस्तृत
नेताका अनैतिक सम्पत्तिबारे उजुरी दिन आहृवान
बिहीबार, साउन ११, २०६९
एनेकपा माओवादीद्वारा गठित सम्पत्ति छानविन आयोगले पार्टी केन्द्रीय सदस्य वा अन्य नेताहरुले अनैतिक तरिकाले सम्पत्ति जम्मा गरेको भन्ने लागेमा एक हप्ताभित्र उजुरी दिन आहृवान गरेको छ ।
विस्तृत
« First
«
10
20
30
478
479
480
481
482
490
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस