Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पुनःस्थापना नभए स्वतन्त्र नेतृत्व: दाहाल
शनिबार, कार्तिक ११, २०६९
नेपाली राजनीतिमा नयाँ नयाँ प्रस्ताव ल्याएर चर्चामा आइरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले संविधानसभा पुनःस्थापना वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन भन्दै दलका नेताहरुसँग छलफल अघि बढाएका छन् ।
विस्तृत
मुसलमानहरु ईद उल अजाह मनाउँदै
शनिबार, कार्तिक ११, २०६९
नेपालसहित विश्वभरका मुसलमानहरु आज इदउल अजहा मनाउँदैछन् ।
विस्तृत
महाकालीमा एक वर्षमा २२२ जना बेपत्ता
शनिबार, कार्तिक ११, २०६९
गत आर्थिक वर्षमा महाकाली अञ्चलमा मात्रै २२२ जना हराएका छन्। महाकाली अञ्चल प्रहरी कार्यालयले दिएको जानकारीअनुसार हराउनेमा सबैभन्दा बढी महिलाको सङ्ख्या रहेको छ ।
विस्तृत
चुनावबारे कांग्रेसले औपचारिक निर्णय गर्ने
शुक्रबार, कार्तिक १०, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीले केही दिनमै चुनावबारे पार्टीले औपचारिकरुपमा लिखित निर्णय गर्ने बताएका छन्।
विस्तृत
नेपाल एसीसी समूह चरणबाट बाहिरियो
शुक्रबार, कार्तिक १०, २०६९
लगातार दुई खेलमा हार ब्यहोरेपछि नेपाल चीनको ग्वान्जाओमा जारी एसीसी महिला ट्वान्टी–ट्वान्टी क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।
विस्तृत
दशैंको टीका लगाउने क्रम जारी, राजधानीमा चहलपहल बढ्दै
शुक्रबार, कार्तिक १०, २०६९
दशैंको टिकाको तेस्रो दिन १० कार्तिकमा पनि देशभरका हिन्दूहरुले आफूकहाँ आउने आफन्तलाई टीका लगाएर आशिष दिएर मनाउँदै छन् ।
विस्तृत
राष्ट्रपति समक्ष दाहालको नयाँ प्रस्ताव
शुक्रबार, कार्तिक १०, २०६९
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ९ कार्तिकमा राष्ट्रपतिलाई भेटि वर्तमान संकटको निकासका लागि नयां प्रस्ताव राखेका छन् ।
विस्तृत
राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्छः नेता नेपाल
बिहीबार, कार्तिक ९, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनको जगमा राष्ट्रपति डा रामबरण यादवले नयाँ प्रधानमन्त्री नियुक्त गर्नु पर्ने वताएका छन् ।
विस्तृत
‘दाहालको कुरा फेर्ने बानी सहमितको बाधक’
बिहीबार, कार्तिक ९, २०६९
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादी नै सहमतिको बाधक भएको आरोप लगाएका छन् ।
विस्तृत
महिला क्रिकेटमा नेपाल पराजित
बिहीबार, कार्तिक ९, २०६९
चीनको ग्वाङझाउमा जारी एसीसी ट्वान्टी–ट्वान्टी महिला क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
विस्तृत
टीका मान्नेहरुले गर्दा वातावरण रमाइलो
बिहीबार, कार्तिक ९, २०६९
बडा दशैंअन्तर्गत आज एकादशीको दिन मान्यजनबाट टीका लगाउनेहरुको चहलपहल बढेको छ । निधारमा रातो टीका र जमरा लगाएकाहरुको चहलपहल र सवारी साधनको प्रदुषण कम हुँदा वातावरण रमाइलो देखिन्छ ।
विस्तृत
माइक्रोवस दुर्घटनामा ४ जनाको मृत्यु
बुधबार, कार्तिक ८, २०६९
नुवाकोटको बेलकोटमा माइक्रोवस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
विस्तृत
राष्ट्रपतिले पुरोहितबाट टीका ग्रहण गरे
बुधबार, कार्तिक ८, २०६९
राष्ट्रपति रामवरण यादवले ११ बजेर २९ मिनेको शुभसाइतमा दशैंको टीका ग्रहण गरेका छन् ।
विस्तृत
आज विजयादशमी, हर्षोल्लासका साथ मनाईंदै
बुधबार, कार्तिक ८, २०६९
बडादशैंको दसौं दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।
विस्तृत
दशैं, धान र किसान
मंगलबार, कार्तिक ७, २०६९
लामो हिंसाले परम्परा र सद्भाव विथोलिएको, राज्यको बेवास्ताले निन्याउरो भएको गाउँ अहिले शहरमा पढेलेखेका आफन्तलाइ पर्खिबसेको छ ।
विस्तृत
बलि चढाइएका पशुको स्वर्गबासको कामना
मंगलबार, कार्तिक ७, २०६९
सिन्धुपाल्चोक जिल्लाको हिमाली भेगमा बसोबास गर्ने ह्योल्मो समुदायका मानिसहरुले दशैंमा बलि चढाइएका पशुहरुको स्वर्गबासको कामना गर्दै मौन ब्रत गरेका छन् ।
विस्तृत
राजदेवीलाई एकैरातमा पन्ध्र हजार बोका चढाइयो
मंगलबार, कार्तिक ७, २०६९
जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा महाष्टमी राति १५ हजारभन्दा धेरै बोका बलि चढाइएको छ ।
विस्तृत
फोरम अध्यक्ष यादवलाई मातृ शोक
मंगलबार, कार्तिक ७, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मातृ शोक परेको छ ।
विस्तृत
आज महानवमी, हर्षोल्लासका साथ मनाईंदै
मंगलबार, कार्तिक ७, २०६९
विजयादशमीको नवौं दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी मुलुकभर मनाइँदैछ ।
विस्तृत
आन्दोलनको तयारी गर्न खनालको निर्देशन
सोमबार, कार्तिक ६, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको सम्भावना कम हुँदै गएकाले दशैं तिहारपछि आन्दोलनको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विस्तृत
बैद्य भन्छन, ‘बादल’ हाम्रो प्रधानमन्त्रीको उमेदवार
सोमबार, कार्तिक ६, २०६९
नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्यले नयाँ सरकारमा अन्य दलहरुको नेतृत्व नस्वीकार्ने भन्दै भावी प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा को नाम प्रस्ताव गरेका छन् ।
विस्तृत
साहित्यकार गोविन्द वर्तमानको निधन
सोमबार, कार्तिक ६, २०६९
साहित्यकार गोविन्द वर्तमानको ५१ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
महाष्टमी मनाइँदै, देबी मन्दिरहरुमा भीड
सोमबार, कार्तिक ६, २०६९
आज महाष्टमी, दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन धुमधामका साथ मनाइँदै छ ।
विस्तृत
सरकार सहमतिको भाषा बुझ्दैनः अध्यक्ष खनाल
आइतबार, कार्तिक ५, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले सहमतिको भाषा नबुझेको बताएका छन् । उनले सरकारविरुद्ध चाडबाडपछि आन्दोलन चर्काउने पनि बताए ।
विस्तृत
प्रख्यात फिल्म निर्देशक यश चोपडाको निधन
आइतबार, कार्तिक ५, २०६९
बलिउडका प्रख्यात फिल्म निर्देशक यश चोपडाको ५ कार्तिकमा निधन भएको छ । मुंबई को लीलावती अस्पतालमा उनले अन्तिम सास लिएका थिए ।
विस्तृत
« First
«
10
20
30
461
462
463
464
465
470
480
490
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस