Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सुशासनका लागि नागरिक खबरदारी जरुरीः मुख्य सचिव पौडेल
मंगलबार, फाल्गुण ५, २०७१
नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले गलत काम गर्नेलाई नागरिक स्तरबाट खबरदारी नगरिएसम्म सुशासन कायम नहुने बताएका छन् ।
विस्तृत
माओवादीले हिंसात्मक विद्रोह थालेकै वर्ष जन्मेको पुस्ता भन्छ: आन्दोलन होइन अवसर
मंगलबार, फाल्गुण ५, २०७१
नेपालमा हिंसात्मक विद्रोह शुरु भएकै वर्ष जन्मेका आजका २० वर्षे तन्नेरीका रुचि, चाहना, प्रविधिसँगको निकटता र सोचले देखाउँछ, उनीहरू..
विस्तृत
संसद् खुल्नासाथ अवराेध गरेर भएपनि शिक्षककाे माग पूरा हुन्छ: दाहाल
मंगलबार, फाल्गुण ५, २०७१
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्को सदन खुलेपछि अवरुद्ध गरेर भएपनि शिक्षकहरुकाे माग पूरा गरिदिने बताएका छन्..
विस्तृत
राष्ट्रपतिले पशुपतिनाथसँग संविधान मागे
मंगलबार, फाल्गुण ५, २०७१
राष्ट्रपति रामवरण यादवले राजनीतिक दलबीचको सहमतिमा देशमा चाँडै संविधान जारी हाेस् भन्ने कामना गरेका छन् ।
विस्तृत
एमालेमा कार्यदलले निर्णय लिन सकेन
मंगलबार, फाल्गुण ५, २०७१
नेकपा एमालेकाे केन्द्रीय सदस्य मनाेनयन र जिम्मेवारी बाँडफाँड गर्न बसेकाे शीर्ष नेता सम्मलित कार्यदलले अाज कुनै पनि निर्णय लिन सकेन..
विस्तृत
लामिछानेलाई भारतीय राष्ट्रपतिद्वारा पदक
मंगलबार, फाल्गुण ५, २०७१
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल स्काउटका पूर्व प्रमुख एवम् विश्व स्काउटका एशिया–प्रशान्त क्षेत्रीय समितिका प्रथम उपाध्यक्ष..
विस्तृत
साझा यातायातको रुट विस्तार: स्वयम्भूदेखि पशुपतिसम्म
मंगलबार, फाल्गुण ५, २०७१
साझा यातायातले काठमाण्डौं उपत्यकामा नयाँ रुट विस्तार गरेको छ ।
विस्तृत
चाँडै सहमति जुट्छ: उपप्रम गौतम
मंगलबार, फाल्गुण ५, २०७१
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चार/पाँच महिनाभित्र संविधानका विवादित विषयमा सहमति जुट्ने बताएका छन् ।
विस्तृत
प्रजातन्त्र दिवसमा सहभागी हुन सरकारको आह्वान
मंगलबार, फाल्गुण ५, २०७१
६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले ७ फागुनमा हुने प्रजातन्त्र दिवस कार्यक्रममा सहभागी हुन अाग्रह गरेकाे छ ।
विस्तृत
भाजपाकी उपाध्यक्ष रेणु देवीले भनिन्, ‘नेपाल हिन्दु राज्य छ र रहनेछ’
मंगलबार, फाल्गुण ५, २०७१
भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भएर विनाश हुने बताएकी छिन् ।
विस्तृत
सातसय वर्ष पुरानो गुम्बामा आगलागी, करोडौंको क्षति
मंगलबार, फाल्गुण ५, २०७१
उत्तरी गोरखाको सामागाउँ–६ मा रहेको ७ सय वर्ष पुरानो लाप्राङ गुम्बा जलेर नष्ट भएको छ ।
विस्तृत
हाँस्दा हाँस्दै ‘यसीगागा’
मंगलबार, फाल्गुण ५, २०७१
आफैंमाथि ठट्टा गर्न भिडियो बनाउन थालेकी यसी डोल्मा लामाको 'यसीगागा' ले युट्युब मार्फत हजारौं हँसाइरहेको छ।
विस्तृत
कांग्रेस एमाले झुकेनन् भने अझैसशक्त अान्दाेलन: दाहाल
मंगलबार, फाल्गुण ५, २०७१
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म ३० दलीय माेर्चाले गरेकाे शान्तिपूर्ण अान्दाेलनबाट कांग्रेस र एमाले झुकेन भने सशक्त..
विस्तृत
विद्रोह: छैन ठाउँ
मंगलबार, फाल्गुण ५, २०७१
बढ्दो आर्थिक असमानताले निम्त्याउने आक्रोश विस्फोटको सम्भावना रहे पनि समाजमा आएको अभूतपूर्व परिवर्तन र समृद्धिको चाहनाले नेपालमा रा..
विस्तृत
शिवरात्रि मनाइँदै
मंगलबार, फाल्गुण ५, २०७१
आज महाशिवरात्रि । पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शानर्थीको घुइँचो लागेको छ ।
विस्तृत
निगमले १३ गतेदेखि नयाँ दिल्लीमा उडान शुरु गर्ने
मंगलबार, फाल्गुण ५, २०७१
नेपाल वायुसेवा निगमको नयाँ जहाजले आफ्नो पहिलो व्यावसायिक उडान भारतको राजधानी नयाँ दिल्लीमा शुरु गर्ने भएको छ ।
विस्तृत
तत्काल सम्वाद शुरु गर्न सभाध्यक्ष नेम्वाङको आग्रह
सोमबार, फाल्गुण ४, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि तत्काल सम्वाद शुरु गर्न आन्दोलनरत दलका सचेतकहर..
विस्तृत
एमाले: केन्द्रीय सदस्य मनोनयनको जिम्मा शीर्ष नेतालाई
सोमबार, फाल्गुण ४, २०७१
नेकपा एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य पदमा मनोनयनका लागि पार्टीका शीर्ष नेतालाई जिम्मा दिने निर्णय गरेको छ ।
विस्तृत
स्कूलको निर्वाचनमा भोट हाल्ने अधिकार माग्दै पनरावेदनमा रीट दायर
सोमबार, फाल्गुण ४, २०७१
हेटौंडा–८, का एक अभिभावकले स्थानीय चन्द्रोदय उच्च माविको व्यवस्थापन समितिमा भोट हाल्ने अधिकारको माग गर्दै पुनरावेदन अदालत हेटैडामा..
विस्तृत
आन्दोलनको धम्की दिनेले आफ्नो हैसियत बुझुन्: रामजनम चौधरी
सोमबार, फाल्गुण ४, २०७१
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले सद्भावना अध्यक्ष राजेन्द्र महतोले आफ्नो हैसियत विर्सिएर फोरम अध्यक्ष गच्..
विस्तृत
एपिएफबाट ब्याडमिन्टन १२ फागुनदेखि, पुरस्कार राशि वृद्धि
सोमबार, फाल्गुण ४, २०७१
सशस्त्र प्रहरी बलले पूर्वप्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठका नाममा हरेक वर्ष गर्ने कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोग..
विस्तृत
शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण
सोमबार, फाल्गुण ४, २०७१
शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आक..
विस्तृत
शाखा अधिकृतको नतिजा सार्वजनिक
सोमबार, फाल्गुण ४, २०७१
लोकसेवा आयोगले एकीकृत परीक्षा अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत तहको परीक्षाफल सार्वजनिक गरेको छ ।
विस्तृत
हामीमा वहुमतको दम्भ छैनः देउवा
सोमबार, फाल्गुण ४, २०७१
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले कांग्रेस र एमालेमा वहुमतको दम्भ नभएको प्रष्ट पारेका छन् ।
विस्तृत
एमाओवादी र मेधशी मोर्चा छुट्दैछन्ः अग्नि खरेल
सोमबार, फाल्गुण ४, २०७१
एमालेका मुख्य सचेतक अग्नी खरेलले अब बन्ने संबिधानमा एमाओवादी र उसको नेतृत्वमा रहेको मोर्चाका अजेन्डा सामेल हुने सम्भावना कम हुँदै..
विस्तृत
« First
«
10
20
30
204
205
206
207
208
220
230
240
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस