Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
विकासका नाममा मनपरी
शुक्रबार, पौष ११, २०७१
बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले विकासको नाममा मनपरी खर्च गरिरहेको छ ।
विस्तृत
सूर्योदय र हिमालको अवलोकन गरी नगरकोटबाट फर्किए चिनियाँ विदेशमन्त्री
शुक्रबार, पौष ११, २०७१
तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी नगरकोट बसेर ११ पुस बिहान काठमाडौं फर्किएका छन् ।
विस्तृत
नवलपरासीमा गाडी दुर्घटना हुँदा २ को मृत्यु
शुक्रबार, पौष ११, २०७१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला जङ्गलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बस अनियन्त्रित भई पल्टिंदा २६ यात्रु घाइते
बिहीबार, पौष १०, २०७१
भरतपुर–१ आँपटारीमा १० पुस दिउँसो यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिंदा २६ यात्रु घाइते भएका छन् ।
विस्तृत
‘बिगबोस’ मा सलमानको ठाउँमा कपिल
बिहीबार, पौष १०, २०७१
भारतीय टेलिभिजन शो ‘बिग बोस’ मा साताको अन्तमा कार्यक्रम होस्ट गर्न अभिनेता सलमान खानको ठाउँमा कमेडियन कपिल शर्मा आउने भएका छन् ।
विस्तृत
एक हप्ताभित्र सहमति हुन्छःनेता नेपाल
बिहीबार, पौष १०, २०७१
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच एक हप्ताभित्र संविधानका विवादित विषयमा सहमति हुने..
विस्तृत
विवादित विषयमा विकल्प तयार पार्न कार्यदल
बिहीबार, पौष १०, २०७१
मधेश केन्द्रित मोर्चासहित प्रमुख चार दलले नयाँ संविधानका विवादित विषयमा सहमतिको विकल्प खोज्न कार्यदल गठन गरेका छन् ।
विस्तृत
संविधानमा होइन सत्तामा विवादः महत
बिहीबार, पौष १०, २०७१
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सत्ता समिकरणको विषयमा दलहरुबीच सहमति हुन नसकेको बताएका छन् ।
विस्तृत
निक्षेपकर्ताको रकम ठगी गर्ने सहकारीका लेखा प्रमुख पक्राउ
बिहीबार, पौष १०, २०७१
अग्नीज्वाला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक उपाध्यक्ष एवम् लेखा प्रमुख मधुसुदन कँडेल पक्राउ परेका छन् ।
विस्तृत
गरीब भेटेन सरकारले
बिहीबार, पौष १०, २०७१
साढे दुई वर्षदेखि गरीब घरपरिवारको खोजी गरिरहेको सरकारले रु.१५ करोड सकिंदा पनि 'कस्ता गरीब खोज्ने' भनेर ठम्याउन सकेको छैन।
विस्तृत
चीनका विदेशमन्त्री वाङ यी काठमाडौंमा
बिहीबार, पौष १०, २०७१
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व ग..
विस्तृत
प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
बिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विस्तृत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयः शुल्कमा भारी कटौती
बिहीबार, पौष १०, २०७१
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको छ ।
विस्तृत
उपविजेता नेपाली महिला भलिबल समूह सम्मानित
बिहीबार, पौष १०, २०७१
दक्षिण एशियाली महिला भलिवलमा उपविजेता बनेकाे नेपाली महिला भलिवल समूहलाई सम्मान गरिएको छ ।
विस्तृत
बारा गढीमाइमा दुघटना हुँदा २ को मृत्यु
बिहीबार, पौष १०, २०७१
वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको पथलैया नजिक गढीमाई नगरपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
सत्यसँग सामना (पुस्तक चर्चा)
बिहीबार, पौष १०, २०७१
जीवनका सबै सत्य खुसी मा उजागर भयो भनेर विश्वास गर्न नसकिएला। तर जति छ, तिनमा झूटको टल्कने खोल पाइन्न।
विस्तृत
चिनियाँ विदेशमन्त्री वाङ नेपालमा
बिहीबार, पौष १०, २०७१
चीनका विदेशमन्त्री वाङ यी आज (१० पुसमा) सात सदस्यीय टोलीसहित नेपाल आइपुगेका छन् ।
विस्तृत
काठमाडौं प्रहरीः आफैं असुरक्षित
बिहीबार, पौष १०, २०७१
'पुलिसिङ' को नमूना बन्नुपर्ने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा आफैं जीर्ण भवनभित्र चौबीस घण्टे धरापम..
विस्तृत
प्रधानमन्त्रीद्वारा सहमति प्रयास
बिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सहमति निर्माणका लागि विभिन्न दलसँग छलफल थालेका छन् ।
विस्तृत
सबैको अधिकार सुनिश्चित गर्ने संविधानः प्रधानमन्त्री
बिहीबार, पौष १०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सबैको अधिकार सुनिश्चित हुने संविधान निर्माणका लागि आफू प्रयासरत रहेको बताएका छन् ।
विस्तृत
नागरिकतामा आमाको पहिचान कायम गर्न दबाब
बुधबार, पौष ९, २०७१
नागरिकताको अधिकारसम्बन्धी नागरिक समाज सञ्जालले नयाँ संविधानमा आमाको नामबाट नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न दबाब दिएको..
विस्तृत
नेपालीकै संलग्नतामा बैंककमा नेपाली विद्यार्थी अपहरित
बुधबार, पौष ९, २०७१
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिककै संलग्नतामा थाइल्याण्डको बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थीको अ..
विस्तृत
सहमति भए निमावली संशोधन गरेर संविधानः नेम्वाङ
बुधबार, पौष ९, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलका नेताहरूबीच सहमति भए नियमावली संशोधन गरेर भएपनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने..
विस्तृत
ओली राजा बन्न खोजेः दाहाल
बुधबार, पौष ९, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ राजा बन्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
सरकारी सेवामा उमेर हद बढाउने प्रस्ताव अस्वीकार
बुधबार, पौष ९, २०७१
सांसदहरूले सरकारी जागिरको उमेर हद ५८ वर्षबाट बढाएर ६० पु-याउनुपर्ने लोकसेवा आयोगको प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई घटाउनुपर्ने..
विस्तृत
« First
«
10
20
30
240
241
242
243
244
250
260
270
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस