Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सहकारी अनुगमनका लागि छुट्टै संयन्त्र
शुक्रबार, पौष ४, २०७१
सरकारले सहकारी अनुगमनका लागि छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ ।
विस्तृत
सातौं आरोहणको तयारी
शुक्रबार, पौष ४, २०७१
नेपाली ७ युवतीहरु सम्मिलित समावेशी महिला टोली माउन्ट भिन्सन मस्सिफ आरोहणपछि सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्ने विश्वकै पहिल..
विस्तृत
सावधान ! एसएमएसमा विश्वास नगर्नुहोला
शुक्रबार, पौष ४, २०७१
नेपाल टेलिकमले आफ्ना सिमकार्ड प्रयोगकर्तालाई विभिन्न बहानामा आउने एसएमएसको ‘रेस्पोन्स’ नगर्न आग्रह गरेको छ ।
विस्तृत
महिला सिटमा बस्ने ३४५ जना नियन्त्रणमा
शुक्रबार, पौष ४, २०७१
सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ ।
विस्तृत
एकै स्थानमा ३९ जनाको मृत्यु हुँदासमेत सम्बन्धित निकाय मौन
शुक्रबार, पौष ४, २०७१
गोकर्णेश्वर नगरपालिका–९ गोकर्ण मन्दिर नजिकै बनाइएको बाँधमा खसेर अहिलेसम्म ३९ जनाको ज्यान जाँदासमेत सम्बन्धित निकाय मौन छ ।
विस्तृत
मुद्दाको पेसी, म्याद तामेली र अवस्था अब नौ पुनरावेदन अदालतबाट
शुक्रबार, पौष ४, २०७१
सर्वाेच्च अदालतमा दर्ता भएका मुद्दाहरुको पेसी, म्याद तामेली र अवस्था अब पुनरावेदन र जिल्ला अदालतबाट पनि जानकारी पाउनसकिने भएको छ ।..
विस्तृत
सतलोक आश्रम पुगेका २२ नेपाली कारागारमा
शुक्रबार, पौष ४, २०७१
भारतको सतलोक आश्रमबाट हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) स्थित कारागारमा रहेको परिवारजनले जनाएका छन् ।
विस्तृत
नोबेल विजेता सत्यार्थी नेपालमा, सभासदसँग छलफल गर्दै
शुक्रबार, पौष ४, २०७१
नोबेल शान्ति पुरस्कार २०१४ का विजेताका कैलाश सत्यार्थीले सभासदहरुसँग छलफल गर्दैछन् ।
विस्तृत
विद्यार्थीद्वारा सफाइ अभियान (तीन तस्वीर)
शुक्रबार, पौष ४, २०७१
प्रमुख ११ विद्यार्थी संगठनले शैक्षिक संस्थामा सफाइ अभियान शुरु गरेका छन् ।
विस्तृत
अष्ट्रेलियाः एउटै घरबाट ८ बालबालिकाको शव बरामद
शुक्रबार, पौष ४, २०७१
अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित एक घरबाट प्रहरीले ८ जना बालबालिकाकोे शव वरामद गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद् हेरफेर हुने संकेत
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानका अन्तरवस्तुमा दलहरू सहमतिको अन्तिम चरणमा पुगेको बताएका छन् ।
विस्तृत
५ रेक्टर स्केलको भूकम्प, देशभर धक्का महसुस (अपडेट)
बिहीबार, पौष ३, २०७१
३ पुस साँझ ९.१७ बजे भूकम्प गएको छ । काठमाडौबाट १२३ किलोमिटर पूर्वतर्फ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको हो ।
विस्तृत
सेभेन समिट महिला टोलीलाई रु.५० लाख
बिहीबार, पौष ३, २०७१
सरकारले ‘सेभेन समिट महिला एक्पिडिसन टीम’ लाई रु.५० लाख दिने भएको छ ।
विस्तृत
सभासदहरुकाे गुनासाे, ‘हामीलाई भरिया बनाइयो’
बिहीबार, पौष ३, २०७१
सभासदहरुले संविधानसभामा आफ्नै शीर्ष नेताहरुले भरिया बनाएको गुनासो गरेका छन् ।
विस्तृत
सरकारले डिभिजन–३ विजेता क्रिकेट टोलीलाई एक–एक लाख दिने
बिहीबार, पौष ३, २०७१
सरकारले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ विजेता नेपाली टोलीका खेलाडीलाई रु. एक–एक लाख दिने निर्णय गरेको छ ।
विस्तृत
एकै व्यक्तिको शव दुई ठाउँमा फेला परेपछि
बिहीबार, पौष ३, २०७१
सप्तरीकी एक महिलाको शव एक दिनको अन्तरमा दुई ठाउँमा फेला परेपछि प्रहरीसमेत आश्चर्यमा पर्यो ।
विस्तृत
यातायातको भाडा पनि घट्छः प्रधानमन्त्री
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएसँगै यातायातको भाडा पनि घटाइने बताएका छन् ।
विस्तृत
संविधानसभाद्वारा शोक प्रस्ताव पारित
बिहीबार, पौष ३, २०७१
संविधानसभाको आजको बैठकले पाकिस्तानको पेशावरस्थित सैनिक विद्यालयमा १ पुसमा भएको आतङ्ककारी आक्रमणको निन्दा गर्दै उक्त घटनाको भर्त्सन..
विस्तृत
यातायात मजदुरलाई असर पर्ने गरी सवारी नियमावली लागू हुँदैनः प्रम कोइराला
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले यातायात मजदुरलाई असर पर्ने गरी सरकारले सवारी नियमावली लागू नगर्ने बताएका छन् ।
विस्तृत
‘बोक्सी’को विषयमा नेपाली फिल्म
बिहीबार, पौष ३, २०७१
बोक्सी प्रथाको विषयमा नेपाली कथानक फिल्म ‘रक्तभोग’ निर्माण भएको छ ।
विस्तृत
अतिरक्त सिट राख्ने सवारी साधनलाई कार्वाही
बिहीबार, पौष ३, २०७१
धनकुटा प्रहरीले धरान–धनकुटा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनहरुमा रहेका अतिरिक्त सिटहरु कब्जामा लिएको छ ।
विस्तृत
अल्बानियाः बिल नतिर्ने मन्त्री निष्कासित
बिहीबार, पौष ३, २०७१
अल्बानियाली वातावरण सहायकमन्त्री डायना बेज्कोलाई प्रधानमन्त्री एडी रामाको आदेशबाट निष्कासन गरिएको अल्बानिया डेली न्युजले जनाएको..
विस्तृत
थप आन्दोलनको औचित्य छैनः प्रधानमन्त्री
बिहीबार, पौष ३, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धी प्राप्त भइसकेकाले अव थप आन्दोलनको औचित्य..
विस्तृत
मनास्लु घुम्ने पर्यटक २४ प्रतिशतले बढे
बिहीबार, पौष ३, २०७१
पर्यटकको चाप बढ्दै गएको मनास्लु पदमार्गमा अहिलेसम्मकै धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् ।
विस्तृत
सरकारसँग अत्यावश्यक खोप छैन
बिहीबार, पौष ३, २०७१
बालबालिकालाई लगाइँदै आएको अत्यावश्यक बिसिजी र एमआर नामक खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध नगराउँदा बालबालिकाहरु खो..
विस्तृत
« First
«
10
20
30
244
245
246
247
248
260
270
280
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस