Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
प्रेमिकाले धोका दिएपछि पैसा असुल
आइतबार, आषाढ २२, २०७१
प्रेमिकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमिकालाई दिएको रकम फिर्ता लिएका छन् । मलेशियामा रहेका युवाले रकम फिर्ता गराइदिन इमेलमार्फत प्रहरीमा उजुरी दिएका थिए ।
विस्तृत
घुस लिंदै गर्दा सरकारी वकिल पक्राउ
आइतबार, आषाढ २२, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्तालाई घुस लिंदै गर्दा रंगेहात पक्राउ गरेको छ ।
विस्तृत
एमालेमा प्रतिनिधि मनोनयन हुने सम्भावना न्यून
आइतबार, आषाढ २२, २०७१
नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयनको सम्भावना न्यून देखिएको छ ।
विस्तृत
भारतमा पुरिएर चार नेपालीको मृत्यु
आइतबार, आषाढ २२, २०७१
भारतको हिमाञ्चल प्रदेशकोे भावानगरमा पर्खाल भत्किँदा चार नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ ।
विस्तृत
नेदरल्याण्ड्स सेमिफाइनलमा अर्जेन्टिनासँग भिड्ने
आइतबार, आषाढ २२, २०७१
नेदरल्याण्डसले पेनाल्टी शुटआउटमा कोस्टारिकालाई ४–३ ले हराएको छ ।
विस्तृत
रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने
आइतबार, आषाढ २२, २०७१
पार्किङ र फुटपाथ व्यापारीको स्थल मानिएको काठमाडौंको रत्नपार्क क्षेत्रलाई प्राकृतिक पार्क बनाइने भएको छ ।
विस्तृत
अर्जेन्टिना बेल्जियमलाई हराउँदै सेमी फाइनलमा
आइतबार, आषाढ २२, २०७१
गोन्जालो हिगुइनले खेलको ८ औं मिनटमा गरेको गोलसँगै अर्जेन्टिना २४ वर्षपछि विश्वकप सेमी फाइनलमा पुगेको छ ।
विस्तृत
गोली प्रहार गर्ने दुई हतियारसहित पक्राउ
शनिबार, आषाढ २१, २०७१
बारा प्रहरीले निजगढ–१ सिगौलबाट अबैध हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
नेविसंघको महाधिवेशन भदौमै गर्न निर्देशन
शनिबार, आषाढ २१, २०७१
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन २९–३१ भदौमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
विस्तृत
घाइते नेइमार विश्वकपबाट बाहिरिए
शनिबार, आषाढ २१, २०७१
ब्रजिलीयन स्टार खेलाडी नेइमार घाइते भएपछि विश्वकप फुटबलबाट बाहिरिएका छन् ।
विस्तृत
चार युवतीको उद्धार
शनिबार, आषाढ २१, २०७१
कुवेतमा नोकरी लगाइदिने भन्दै ललाइफकाइ भारततर्फ लग्दै गरिएका चार युवतीलाई कैलालीको वन वेहडाबाट उद्धार गरिएको छ ।
विस्तृत
राजेश हमाल हेलिकप्टर चढेर नाईको बिहेमा
शनिबार, आषाढ २१, २०७१
नेपाली फिल्मका नायक राजेश हमाल सहभागी भएपछि उनको कपाल काट्दै आएका सर्लाहीका युवा सुरेन्द्र ठाकुरको विवाहमा रौनक थपियो।
विस्तृत
ब्राजील र जर्मनी सेमिफाइनलमा भिड्ने
शनिबार, आषाढ २१, २०७१
आयोजक ब्राजीलले कोलम्बिया र जर्मनीले फ्रान्सलाई पाखा लगाएर सेमिफाइनल यात्रा तय गरेका छन् ।
विस्तृत
सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रसंघीय विशेषज्ञहरुको आग्रह
शुक्रबार, आषाढ २०, २०७१
संयुक्त राष्ट्रसंघका पाँच स्पेशल र्यापोर्टरको समूहले नेपालको संसदबाट हालै पारित भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ताको छा..
विस्तृत
एमाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश
शुक्रबार, आषाढ २०, २०७१
राजधानीमा जारी नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
विस्तृत
वैधानिक अध्यक्ष आफू भएको भन्दै चन्दद्वारा आयोगमा निवेदन दर्ता
शुक्रबार, आषाढ २०, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टीको वैधानिक अध्यक्ष भएको भन्दै निर्वाचन आयोगमा नि..
विस्तृत
सभासदको ध्यान आर्थिक चलखेलमाः कमल थापा
शुक्रबार, आषाढ २०, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र एमालेका सभासदले निर्वाचन क्षेत्र विकासका लागि भन्दै पाँच करोड रुपैयाँ माग्नु जायज नभ..
विस्तृत
शोकलाई शक्तिमा बदल्न चाहन्छ, कोलम्बिया
शुक्रबार, आषाढ २०, २०७१
खेल हारेपछि मारिएका आफ्ना खेलाडीप्रति समर्पित हुँदै कोलम्बिया विश्वकपको क्वाटरफाइनलमा आज राति आयोजक ब्राजिलविरुद्ध उत्रिदैंछ ।
विस्तृत
रंगकर्मका शिल्पी युवराज
शुक्रबार, आषाढ २०, २०७१
डेढ दशकदेखि रंगमञ्चमा सक्रिय घिमिरे युवराज नाटकमै जीवन देख्छन्।
विस्तृत
ताप्लेजुङमा भुकम्पको धक्का
शुक्रबार, आषाढ २०, २०७१
ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा २० असार बिहान ११.४३ बजे भुकम्प गएको छ ।
विस्तृत
मोदीको कार्यकालमा सम्बन्ध अझै सुदृढ हुन्छः जोली
शुक्रबार, आषाढ २०, २०७१
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपाल र भारतवीचको सम्बन्धले नय..
विस्तृत
इराकमा फसेकाको उद्धार खर्च सरकारले ब्यहोर्ने
शुक्रबार, आषाढ २०, २०७१
द्वन्द्वग्रस्त इराकका केही शहरमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ ।
विस्तृत
मासिन सक्छ यार्सागुम्बा
शुक्रबार, आषाढ २०, २०७१
अहिले जस्तै अव्यवस्थित रूपमा संकलन गर्ने हो भने पश्चिमी हिमाली क्षेत्रको आर्थिक हैसियत बलियो बनाएको यार्सा केही वर्षमा मासिन सक्छ।
विस्तृत
सौतेनीआमा अपहरण गराउने छोरीसहित ६ पक्राउ
शुक्रबार, आषाढ २०, २०७१
आफ्नी सौतेनी आमालाई मार्न भनी रु १५ लाख खर्च गरेर अपहरण गर्न लगाउने छोरीसहित घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक..
विस्तृत
माइक्रो र ट्रक ठोक्किंदा दुईको मृत्यु
शुक्रबार, आषाढ २०, २०७१
पृथ्वीराजमार्गअन्तर्गत दमौली खैरेनीटार सडकखण्डमा पर्ने मनपाङ गाविस–१ अकला मन्दिर नजिक माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृ..
विस्तृत
« First
«
10
20
30
331
332
333
334
335
340
350
360
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस