Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
आमा–छोराको हत्यारा पक्राउ
सोमबार, आषाढ ९, २०७१
जनकपुरको कटैया चौरीमा आमा–छोराको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
काठमाडौंमा कुइँकेल विजयी
सोमबार, आषाढ ९, २०७१
संविधानसभा सदस्य उपनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका दीपक कुइँकेल विजयी भएका छन् ।
विस्तृत
नयाँ शहरमा ढिलाइ
सोमबार, आषाढ ९, २०७१
फिदिमलाई ‘नमूना शहर’ बनाउन दश महीनाअघि गएको बजेट आर्थिक वर्ष सकिनै लाग्दा मात्र खर्च गरिदैंछ ।
विस्तृत
विद्युतीय रेलमार्गः आकाशको फल
सोमबार, आषाढ ९, २०७१
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको शिलान्यास गरे पनि रु.७ खर्बभन्दा बढी स्रोत जुटाउनेदेखि पर्..
विस्तृत
कैलाली र चितवनमा कांग्रेस, बर्दियामा एमाले बिजयी
सोमबार, आषाढ ९, २०७१
संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली–६ र चितवन–४ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बर्दिया–१ बाट एमालेका उम्मेदवा..
विस्तृत
अन्तिम ३० सेकेन्डको गोलले पोर्चुगललाई बचायो
सोमबार, आषाढ ९, २०७१
अन्तिम ३० सेकेन्डमा गोल गरेपछि पोर्चुगल विश्वकप फूटबलको पहिलोचरणबाटै आउट हुनुबाट बचेको छ ।
विस्तृत
अल्जेरियाको शानदार जीत, बेल्जियम पनि अन्तिम १६ मा
सोमबार, आषाढ ९, २०७१
ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत समूह– ‘एच’ को खेलमा अल्जिरियाले दक्षिण कोरियालाई ४–२ ले हराएको छ ।
विस्तृत
नेपाली राष्ट्रिय टीममा को–को परे
आइतबार, आषाढ ८, २०७१
नेपाली राष्ट्रिय फूटबल टीम मैत्रीपूर्ण खेल खेल्न इण्डोनेशिया प्रस्थान गरेको छ ।
विस्तृत
६६ प्रतिशत मत खस्यो, ९ असार बिहानसम्म मतपरिणाम आउने
आइतबार, आषाढ ८, २०७१
निर्वाचन आयोगले संविधानसभा उपनिर्वाचनको मतपरिणाम ९ असार आउने जनाएको छ ।
विस्तृत
जनकपुरको खानेपानीमा कीटाणु
आइतबार, आषाढ ८, २०७१
जनकपुरका उपभोक्ताले पिउने खानेपानीमा ६० प्रतिशत कीटाणु रहेको फेला परेको छ ।
विस्तृत
८० लाख बराबरको अफिमसहित ६ पक्राउ
आइतबार, आषाढ ८, २०७१
नेपालगन्ज नाका हुँदै भारत लैजाने तयारीमा राखिएको अफिमसहित ६ जना पक्राउ परेका छन् ।
विस्तृत
नेता नेपाल नै अध्यक्षः पन्त
आइतबार, आषाढ ८, २०७१
नेकपा एमालेका पोलिटब्युरो सदस्य रघुजी पन्तले नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षमा चयन हुने दावी गरेका छन् ।
विस्तृत
मतदान गर्न नचाहनेको नामावली आयोगमा पठाइने
आइतबार, आषाढ ८, २०७१
मत खसाल्नका लागि नाममा टिक लगाइसकेपछि मत खसाल्न नजाने मतदाताहरुको मुचुल्का उठाएर निर्वाचन आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालय..
विस्तृत
एमाओवादी संविधानसभाबाट बाहिरिए एकता संभवः गजुरेल
आइतबार, आषाढ ८, २०७१
नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले एमाओवादी संविधानसभाबाट बाहिरिए पार्टी एकता संभव भएको टिप्पणी गरेका छन् ।
विस्तृत
जनकपुरमा आमा–छोराको हत्या
आइतबार, आषाढ ८, २०७१
जनकपुरको कटैया चौरीको निर्माणाधिन घरमा आमा–छोराको हत्या भएको छ ।
विस्तृत
बैतडी–दार्चुला सडक खुल्यो
आइतबार, आषाढ ८, २०७१
पहिरोका कारण ७ असारदेखि अवरुद्ध बैतडी–दार्चुला सडक १८ असार मध्याह्न १२ बजेदखि खुलेको छ ।
विस्तृत
उपनिर्वाचनः प्रतिष्ठाको लडाइँ
आइतबार, आषाढ ८, २०७१
चारवटा निर्वाचन क्षेत्रमा भइरहेको संविधानसभाको उप–निर्वाचन प्रमुख दलहरुको प्रतिष्ठाको लडाइँ बनेको छ ।
विस्तृत
जाजरकोटमा खाद्यान्न अभाव
आइतबार, आषाढ ८, २०७१
जाजरकोटका दर्जनभन्दा बढी गाउँ विकास समितिमा खाद्यान्न अभाव भएको छ ।
विस्तृत
सरकारको सराहनीय कदम
आइतबार, आषाढ ८, २०७१
मुलुकको मैदानी भाग र पहाड बीचमा अवस्थित चुरे क्षेत्र दोहनको संवेदनशीलता मनन गर्दै सरकारले २ असार २०७१ मा चुरे वातावरण संरक्षण क्..
विस्तृत
यो समिति प्रभावहिन हुँदैनः रामेश्वर खनाल
आइतबार, आषाढ ८, २०७१
चुरे संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनाल भन्छन्, "यो समिति विगतका समितिजस्तो प्रभावहिन हुँदैन ।"
विस्तृत
३ करोड फिरौती माग्ने अपहरणकारी पक्राउ
आइतबार, आषाढ ८, २०७१
राष्ट्रिय वाणिज्य बैंक विराटनगर रानीका कर अधिकृत कृष्ण साहको अपहरण गरी फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
मेसीको गोलले अर्जेन्टिना दोस्रो चरणमा
आइतबार, आषाढ ८, २०७१
खेल सकिन केही मिनटमात्रै बाँकी हुँदासम्म अर्जेन्टिना इरान विरुद्ध गोल गर्न सकिरहेको थिएन । यद्दपी खेल अवधिको अधिकांश समय बल इरानकै..
विस्तृत
मतदान जारी, भोटिङ् मसिनमा केहीबेर समस्या
आइतबार, आषाढ ८, २०७१
संविधानसभा सदस्य उपनिर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं. २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा बिहान ७ बजेबाट मतदान का..
विस्तृत
तेरियाले जितिन् डिआईडी लिटल मास्टर्सको उपाधि
शनिबार, आषाढ ७, २०७१
नेपालकी तेरिया फौजा मगरले भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण भएको रियालिटी शो ‘डिआइडी लिटल मास्टर्स सिजन–३’ को उपाधि जितेकी छन् ।..
विस्तृत
अमेरिकामा ब्यस्त नेपाली गायिका
शनिबार, आषाढ ७, २०७१
नेपालटार, उदयपुरकी पविता परियार अमेरिकामा जम्ने विरलै नेपाली गायिका बनेकी छन्।
विस्तृत
« First
«
10
20
30
338
339
340
341
342
350
360
370
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस