Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
थरुहटले बनायो वार्ता समिति
शनिबार, भाद्र २६, २०७२
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले प्रमुख तीन दलसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ।
विस्तृत
अर्थपूर्ण वार्ता गर्न महासचिव बानको आग्रह
शनिबार, भाद्र २६, २०७२
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण व..
विस्तृत
पन्ध्र वर्षपछि काजकिरिया
शनिबार, भाद्र २६, २०७२
‘जनयुद्ध’ का बेला पार्टीको नीति भन्दै आफन्तको मृत्यु संस्कार नगरेका एमाओवादी नेता–कार्यकर्ता अहिले परम्परा भन्दै तीनै आफन्तको मृत्..
विस्तृत
सिरहाः सरकारी कार्यालय र प्रहरी बिटमा आगजनी
शनिबार, भाद्र २६, २०७२
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले आज, २६ भदौमा सिरहाको चोहर्वास्थित वन कार्यालय र प्रहरी बिटमा आगो लगाएका छन् ।
विस्तृत
अनौपचारिक छलफल भइरहेको छः प्रधानमन्त्री
शनिबार, भाद्र २६, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दलहरुसँग अनौपचारिक कुराकानी भइरहेको बताएका छन् ।
विस्तृत
राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामा फर्कने
शनिबार, भाद्र २६, २०७२
संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको घोषणा गरेको राप्रपा नेपाल पुन: प्रक्रियामा फर्कने भएको छ ।
विस्तृत
अपहृत तीन भारतीयको उद्धार, पाँच अपहरणकारी पक्राउ
शनिबार, भाद्र २६, २०७२
गए राति शनिअर्जुन नगरपालिकाबाट प्रहरीले अपहरणमा परेका तीन जनालाई सकुशल उद्धार गरेको छ ।
विस्तृत
मक्कामा क्रेन दुर्घटना हुँदा १०७ को मृत्यु
शनिबार, भाद्र २६, २०७२
सऊदी अरबको मक्कामा क्रेन भाँच्चिएर निर्माणाधिन मस्जिदको ठूलो हिस्सा भत्किंदा १०७ जनाको मृत्यु भएको छ भने करिब ३०० घाइते भएका छन् ।..
विस्तृत
बारामा तीनवटा वटा ट्रकमा आगजनी
शनिबार, भाद्र २६, २०७२
मधेशी मोर्चाका कार्यकर्ताले बाराको मनहर्वा–३ स्थित श्रीपुरमा तीन वटा ट्रकमा आगजनी गरेका छन् ।
विस्तृत
एम्बुलेन्स चालकहरु आन्दोलित
शनिबार, भाद्र २६, २०७२
बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै मोरङ्का एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् ।
विस्तृत
तनहुँ: एक प्रदर्शनकारीको मृत्यु, ९ प्रहरीसहित १२ घाइते
शनिबार, भाद्र २६, २०७२
तनहुँको व्यासमा पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच २५ भदौ साँझ झडप..
विस्तृत
भूकम्पप्रभावितका लागि १८ करोडको परियोजना
शनिबार, भाद्र २६, २०७२
भूकम्प प्रभावितको राहत र पुर्नस्थापनाका लागि नेपाल अर्थक्वेक रिकोभरी प्रोजेक्ट (एनइआरपी) शुरु गरिएको छ ।
विस्तृत
आन्दोलनकारीले हत्या गरेका असईको घरमा रुवाबासी
शुक्रबार, भाद्र २५, २०७२
महोत्तरीमा आन्दोलनकारीले हत्या गरेका सशस्त्र प्रहरीका असई थमनबहादुर विककी श्रीमती वेहोस अवस्थामा छिन् ।
विस्तृत
तराई आन्दोलन नृशंस र हिंस्रकः गृहमन्त्रालय
शुक्रबार, भाद्र २५, २०७२
गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ ।
विस्तृत
मदन पुरस्कार पाण्डेलाई, जगदम्बा–श्री जोशीलाई
शुक्रबार, भाद्र २५, २०७२
२०७१ सालको मदनपुरस्कार ‘खुशी’ का लागि विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीले पाउने भएका छन् ।
विस्तृत
वार्तामा बस्दैनौं, दुई दिनको समय षडयन्त्र होः मधेशी मोर्चा
शुक्रबार, भाद्र २५, २०७२
उनीहरुले सरकारले विगतमा मधेशी मोर्चासँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने, सेना ब्यारेकमा फर्किनुपर्ने र प्रहरी दमन रोकेपछि मात्..
विस्तृत
आइतवार बस्नेगरी संविधानसभा बैठक स्थगित
शुक्रबार, भाद्र २५, २०७२
नयाँ संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा मतदान प्रक्रिया दुईदिनका लागि स्थगित गर्ने शीर्ष नेताहरुको निर्णयपछि संविधानसभाक..
विस्तृत
महोत्तरीमा पनि दुई आन्दोलनकारीको मृत्यु
शुक्रबार, भाद्र २५, २०७२
स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्ने क्रममा रामसियादेवी मण्डलको मृत्यु भएको हो ।
विस्तृत
एक हप्ताभित्र सम्झौता कार्यान्वयन नभए डा.केसी फेरि अनशन बस्ने
शुक्रबार, भाद्र २५, २०७२
चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीसँग भएको सम्झौता एक हप्ताभित्र कार्यान्वय गर्ने प्रतिवद्..
विस्तृत
जनकपुर अपडेटः दंगाग्रस्त क्षेत्र घाेषणा, सडकमा सेना
शुक्रबार, भाद्र २५, २०७२
प्रहरीको गोली लागेर जनकपुरमा दुई जना आन्दोलनकारीको मृत्यु, चार जना गम्भीर घाइतेजनकपुरमा कर्फ्यूकाे..
विस्तृत
जगदम्बा उद्योगमा तोडफोड र लुटपाट
शुक्रबार, भाद्र २५, २०७२
रुपन्देहीको लुम्बिनी करिडोरस्थित जगदम्बा स्पेनिङ मिलमा आन्दोलनकारीले तोडफोड र लुटपाट गरेको छ ।
विस्तृत
महोत्तरीमा सशस्त्रका असईको हत्या
शुक्रबार, भाद्र २५, २०७२
उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लैजाँदै गरिएका घाइते सशस्त्र प्रहरीका असई थमनबहादुर बिकको महोत्तरीको महोत्तरी गाविसमा आन्दो..
विस्तृत
संविधानसभामा मतदान प्रक्रिया दुई दिन रोकिने, वार्तामा आउन विपक्षीलाई आग्रह
शुक्रबार, भाद्र २५, २०७२
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुले आजबाट शुरु हुने भनिएको मतदान प्रक्रिया दुईदिन रोक्ने निर्णय गरेको एमाओवा..
विस्तृत
शीर्ष नेताहरुकाे निर्णय पर्खदै संविधानसभा
शुक्रबार, भाद्र २५, २०७२
प्रधानमन्त्री निवास बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठक नटुंगिएपछि संविधानसभामा सैद्धान्तिक छलफललाई लम्ब्याइएको छ ।
विस्तृत
कर्फ्यूको अवज्ञा गर्दै जनकपुरमा प्रदर्शन
शुक्रबार, भाद्र २५, २०७२
विहानैबाट स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
« First
«
10
20
30
82
83
84
85
86
90
100
110
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस