Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
रौतहटमा निषेधाज्ञा फिर्ता
सोमबार, भाद्र २८, २०७२
स्थानीय प्रशासनले सदरमुकाम गौरमा लगाएको निषेधाज्ञा फिर्ता लिएको छ ।
विस्तृत
बैठक बहिष्कार गरेका कांग्रेस सभासदहरु फर्किए
सोमबार, भाद्र २८, २०७२
संविधान निर्माण प्रकृयाप्रति असन्तुष्टि जनाउँदै संविधानसभा बैठक बहिष्कार गरेका नेपाली कांग्रेसका सभासदहरु फर्किएका छन् ।
विस्तृत
सचिवालयको प्राविधिक समस्याले १ घण्टा बैठक स्थगित
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा प्राविधिक समस्या देखिएपछि १ घण्टाका लागि बैठक स्थगित गरिएको छ ।
विस्तृत
संविधानसभा बैठक बहिष्कार गरेका कांग्रेस सभासदहरु आन्दोलनमा जाने
सोमबार, भाद्र २८, २०७२
मधेशबाट प्रतिनीधित्व गर्ने नेपाली कांग्रेसका पाँच जना सभासदले संविधानसभा बैठक बहिष्कार गरेका छन् ।
विस्तृत
आन्दोलनकारीले प्रहरी चौकीमा आगो लगाए
सोमबार, भाद्र २८, २०७२
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको मर्जादपुरस्थित प्रहरी चौकीमा आगो लगाएका छन् ।
विस्तृत
यी हुन् विधेयक संशोधनका विषयहरु
सोमबार, भाद्र २८, २०७२
प्रमुख दलहरुको सहमतिमा तयार पारिएको विधेयकमा विभिन्न क्षेत्रबाट असन्तुष्टि प्रकट भएपछि संशोधनसहित संविधान जारी गर्ने तयारी गरिएको..
विस्तृत
अब दुई तीन दिनमै संविधान: नेताहरु
आइतबार, भाद्र २७, २०७२
संविधानसभामा मतदानको प्रक्रिया प्रारम्भ भएपछि संविधानसभाका अध्यक्ष र तीन दलका शीर्ष नेताहरुले खुशी लागेको भन्दै अब दुई तीन दिनमै स..
विस्तृत
पारित भएका संविधानका धाराहरुमा के छ ?
आइतबार, भाद्र २७, २०७२
संविधानसभाको दुई तिहाई बहुमतबाट नयाँ संविधानको तीन वटा धाराहरु पारित भएको छ ।
विस्तृत
कांग्रेसको सप्तरी कार्यालयमा आगजनी
आइतबार, भाद्र २७, २०७२
आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको राजविरास्थित कार्यालयमा आगजनी गरेका छन् ।
विस्तृत
दाङः थारुवान/थरुहटको बन्द-हडताल फिर्ता
आइतबार, भाद्र २७, २०७२
थारुवान/थरुहट संघर्ष समितिले दाङमा आह्वान गरेको बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको छ ।
विस्तृत
तीनवटा धारा पारित गरी बैठक स्थगित
आइतबार, भाद्र २७, २०७२
संविधानसभाको ५ बजे बोलाइएको बैठक दुई घण्टा अबेर शुरु भई केही बेरमै स्थगित भएको छ ।
विस्तृत
सभासदहरुले संशोधन प्रस्ताव फिर्ता लिए
आइतबार, भाद्र २७, २०७२
संविधानमा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गरएका एमाओवादीका सबै सभासद्, कांग्रेसका कोइराला र केसी साथै अन्य सभासद्हरुले प्रस..
विस्तृत
संविधानलाई सहजै दुईतिहाइ
आइतबार, भाद्र २७, २०७२
अहिलेसम्मको संविधानसभाभित्रको समीकरणले देखाउँछ नयाँ संविधानको पक्षमा ९० प्रतिशत भन्दा बढी सभासद्ले मतदान गर्नेछन्।
विस्तृत
राष्ट्रपतिले पनि संविधानसभाको निर्णय मान्नुपर्छः सिटौला
आइतबार, भाद्र २७, २०७२
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाबाट हुने निर्णय राष्ट्रपतिले पनि मान्नुपर्ने बताएका छन् ।
विस्तृत
‘संविधानसभाबाट बन्ने संविधान अन्तर्राष्ट्रिय जगतले पनि मान्नुपर्छ’
आइतबार, भाद्र २७, २०७२
संविधानसभाबाट बन्ने संविधानलाई अन्तर्राष्ट्रिय जगतले पनि समर्थन गर्नुपर्ने प्रमुख दलका शीर्ष नेताहरुले बताएका छन् ।
विस्तृत
नयाँ संविधानको अन्तिम विधेयकमाथि दफावर छलफल सकियो
आइतबार, भाद्र २७, २०७२
२७ भदौमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरेसँगै २१ भदौबाट शुरु भएको दफावार छलफल सकिएको छ ।
विस्तृत
पार्टीको अजेन्डाभन्दा देश ठूलोः थापा
आइतबार, भाद्र २७, २०७२
राप्रपा नेपालका अध्यक्ष कमल थापाले फरक मत राखेरै भए पनि संविधान निर्माण प्रक्रियालाई सहयोग गर्ने बताएका छन् ।
विस्तृत
संविधान निर्माण प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय
आइतबार, भाद्र २७, २०७२
नेपाली कांग्रेसले ‘वार्ताको ढोका खुलै राखेर’ संविधान निर्माण प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।
विस्तृत
प्रदर्शनकारीको गोली लागेर एक प्रहरी घाइते
आइतबार, भाद्र २७, २०७२
सिरहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर २६ भदौ राति सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।
विस्तृत
एमाले सभासदलाई निर्देशन, ‘भौकै बस्नुस् तर हल नछोड्नुस्’
आइतबार, भाद्र २७, २०७२
नेकपा एमालेले आफ्ना सभासदहरुलाई संविधानसभाको हल नछोड्न निर्देशन दिएको छ ।
विस्तृत
औपचारिक वार्ता शुरु भएको छैनः लेखी
आइतबार, भाद्र २७, २०७२
थरुहट थारुवान संघर्ष समितिको टोली र प्रधानमन्त्रीबीच आज भएको छलफल सकारात्मक रहे पनि औपचारिक वार्ता भने शुरु नभएको टोलीका सदस्य र..
विस्तृत
मधेशको समस्या समाधान गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री
आइतबार, भाद्र २७, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले तराई–मधेसमा देखिएका समस्याको हल गर्न सरकार कटिबद्ध रहेका बताएका छन् ।
विस्तृत
संशोधन विधेयकमाथि आज मतदान
आइतबार, भाद्र २७, २०७२
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधानको विधेयकमा परेको संशोधन प्रस्तावमा आज मतदान हुने बताएका छन् ।
विस्तृत
झापामा अपहरणकारी गिरोह पक्राउ
शनिबार, भाद्र २६, २०७२
प्रहरीले झापाको शनिअर्जुन नगरपालिका– ७ मा भारतबाट अपहरण गरी ल्याइएका तिन बन्धकलाई मुक्त गराई पाँच अपहरणकारीलाई पक्राउ गरेको छ ।
विस्तृत
कञ्चनपुरदेखि चितवनसम्मको तराई तुलनात्मक रुपमा शान्त
शनिबार, भाद्र २६, २०७२
मधेशी मोर्चा र थरुहटका आमहड्तालका बीच पछिल्लो समय पश्चिमको कञ्चनपुरदेखि चितवनसम्मको क्षेत्र शान्त देखिएको छ ।
विस्तृत
« First
«
10
20
30
81
82
83
84
85
90
100
110
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस