Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
महाकाली नदीमा हराएको ट्याक्टर भेटियो
मंगलबार, कार्तिक १८, २०७१
गत ४ असारमा महाकाली नदीमा खसेको ट्याक्टर भेटिएको छ । तर ट्याक्टर सँगै बेपत्ता भएका दुई जना भने अहिलेसम्म फेला परेका छैनन् ।
विस्तृत
हेटौंडामा गाडी दुर्घटना, ७ को मृत्यु (अपडेट)
मंगलबार, कार्तिक १८, २०७१
मकवानपुरको हेटौंडा नगरपालिका–१७ चुरियामाईमा ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
विस्तृत
शिक्षकको गाउँ
मंगलबार, कार्तिक १८, २०७१
सोलुखुम्बुको दक्षिणी गाउँ नेचाले शिक्षक जन्माउने गाउँको परिचय बनाएको छ।
विस्तृत
६ प्रदेशको प्रस्ताव अन्तिम होइनः कांग्रेस–एमाले
सोमबार, कार्तिक १७, २०७१
नयाँ संविधानका विवादित विषयमा साझा धारणा तय गरेको कांग्रेस–एमालेले आफ्नो प्रस्ताव अन्तिम नभएको बताएका छन् ।
विस्तृत
‘पेशा र जातको आधारमा होच्याउनु हुन्न’
सोमबार, कार्तिक १७, २०७१
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पेशा र जातको आधारमा मानिसलाई होच्याउने परिपाटीको अन्त्य हुनुपर्ने बताएका छन्..
विस्तृत
बृद्ध दम्पत्तीलाई सहयोग गर्ने शिक्षक पनि कार्बाहीमा
सोमबार, कार्तिक १७, २०७१
खानेपानीको बिल नतिरेको भन्दै पाल्पाको अर्गलीमा बृद्ध दम्पत्ती सामाजिक बहिस्कारमा परेका छन् । उनीहरुलाई सहयोग गरेको भन्दै एक शिक्षक..
विस्तृत
‘कोइली’ नेपाल आइपुग्यो
सोमबार, कार्तिक १७, २०७१
नेपाल वायुसेवा निगमलाई अनुदानमा चीन सरकारले दिएको १८ सीट क्षमताको जहाज नेपाल आइपुगेको छ ।
विस्तृत
‘कृषि दशक’ घोषणा गर्ने तयारी
सोमबार, कार्तिक १७, २०७१
सरकारले चालु एक दशकलाई ‘कृषि दशक’ घोषणा गर्ने योजना गरिरहेको छ ।
विस्तृत
अव निर्णय गर्नैपर्छः नेम्वाङ
सोमबार, कार्तिक १७, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलका नेताहरुले विवादित विषयलाई तत्काल सहमति कायम गरी आगामी ८ माघमा संविधान जारी गर्न लाग्नुपर..
विस्तृत
मोटरसाइकल जुध्दा २ को मृत्यु
सोमबार, कार्तिक १७, २०७१
नवलपरासीको नयाँ बेलाहानीमा दुईटा मोटरसाइकल आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
सहमति गर्ने समय भयोः सभामुख
सोमबार, कार्तिक १७, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले दलहरु विवादित विषयमा सहमति गरेर ८ माघमा संविधान जारी गर्न लाग्नुपर्ने बताएका छन् ।
विस्तृत
गाँजासहित ६ पक्राउ
सोमबार, कार्तिक १७, २०७१
धनकुटा प्रहरीले अवैध गाँजा ओसारपसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
अबदेखि दिनभर नै राहदानी सेवा
सोमबार, कार्तिक १७, २०७१
केन्द्रीय राहदानी विभागले दुई सत्रमा सेवा दिन थालेको छ ।
विस्तृत
लेक लागेर आरोहीको मृत्यु
सोमबार, कार्तिक १७, २०७१
सोलुखुम्बुको नाम्चे–९, स्थित क्याजरी हिमाल आरोहण गर्न गएका ५९ बर्षीय इटालियन नागरिक रोर्बट ग्यास्रीको लेक लागेर मृत्यु भएको छ ।
विस्तृत
कांग्रेस–एमाले प्रस्ताव संघीयता विरोधीः यादव
सोमबार, कार्तिक १७, २०७१
मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेले ल्याएको सात प्रदेशको अवधरणा मान्य नहुने बताएका छन् ।
विस्तृत
क्रिकेटः बढ्यो चुनौती
सोमबार, कार्तिक १७, २०७१
एक दिवसीय क्रिकेटको मान्यता पाउन र विश्वकप खेल्न कम्तीमा डिभिजन–१ म पुग्न नेपाली टीमलाई थप मिहिनेत र लगानीको खाँचो छ ।
विस्तृत
भिलेन सदाशिवको निधन
सोमबार, कार्तिक १७, २०७१
बलिउडका चर्चित खलनायक सदाशिव अमरापुरकरको निधन भएको छ ।
विस्तृत
एक मिनेटमै बैठक सकियो
सोमबार, कार्तिक १७, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले बोलाएको बैठक कांग्रेस–एमालेका नेताहरु अनु..
विस्तृत
नजिकिएको सहमतिबाट टाढिंदै
सोमबार, कार्तिक १७, २०७१
प्रमुख दलहरूमा ८ माघपछिको सत्ता–समीकरणको कसरत हावी भएपछि नयाँ संविधानका विवादित विषयमा जुट्न लागेको सहमति टाढिंदैछ ।
विस्तृत
कांग्रेस–एमालेको प्रस्तावपछि दाहालले भने, ‘देश अव मुठभेडमा गयो’’
सोमबार, कार्तिक १७, २०७१
संविधानका विवादित विषयमा छुट्टाछुट्टै धारणा राख्दै आएका कांग्रेस र एमालेले आइतबार एमाओवादीसमक्ष साझा प्रस्ताव राखेका छन् ।
विस्तृत
चम्ल्याहा बच्चा जन्मिए
आइतबार, कार्तिक १६, २०७१
दाङकी एक महिलाले एकैसाथ चारवटा बच्चा जन्माएकी छन् ।
विस्तृत
अख्तियारको निर्देशनप्रति अर्थ समितिको आपत्ति
आइतबार, कार्तिक १६, २०७१
व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिले विभिन्न जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी गर्न दिएको निर्देशनका सम्बन्धमा अख्तियार द..
विस्तृत
समलैंगिकताबारे चर्चा गरेका आमिरलाई अदालतको नोटिस
आइतबार, कार्तिक १६, २०७१
भारत चंडिगढको एक अदालतले अभिनेता अामिर खानले सञ्चलन गर्ने टेलिभिजन शो ‘सत्यमेव जयते’ मा समलिंगी र तेस्रोलिंगीको अधिकार बारेमा चर्च..
विस्तृत
इरानमा भलिबल हेर्ने युवतीलाई जेल
आइतबार, कार्तिक १६, २०७१
इरानमा पुरुष भलिबल प्रतियोगिता हेर्ने प्रयास गरेकी एक युवतीलाई त्यहाँको अदालतले एक वर्ष कारावासको सजाय सुनाएको छ ।
विस्तृत
एमाले–कांग्रेसले उद्योग धराशायी बनाएः मन्त्री बस्नेत
आइतबार, कार्तिक १६, २०७१
उद्योग मन्त्री महेश बस्नेतले कांग्रेस र एमाले सत्तामा पुगेपछि सार्वजनिक उद्योगहरु धराशायी बन्दै गएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
271
272
273
274
275
280
290
300
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस