Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
न्याम्समा पदाधिकारी नियुक्त
आइतबार, साउन २५, २०७१
सरकारले लामो समयदेखि रिक्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्ति गरेको छ ।
विस्तृत
सरकार फेरे संविधान बन्दैनः केसी
आइतबार, साउन २५, २०७१
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले नै सरकारको विकल्प खोज्न नहुने बताएका छन् ।
विस्तृत
अभिनेता श्रेष्ठको साेमबार ल्याइने
आइतबार, साउन २५, २०७१
उपचारका क्रममा भारतमा निधन भएका नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव २६ साउनमा नेपाल ल्याइने भएको छ ।
विस्तृत
जनैपूर्णिमा (फोटो फिचर)
आइतबार, साउन २५, २०७१
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज घरघरमा श्रद्धापूर्वक मनाइँदैछ ।
विस्तृत
फिल्मी शैलीको ‘इन्काउन्टर’
आइतबार, साउन २५, २०७१
‘चरी’ भनिने दिनेश अधिकारी ‘इन्काउन्टर’ लाई फिल्मी स्वरुप दिने प्रयासले प्रहरी उदाङ्गो भइरहेको छ ।
विस्तृत
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन
आइतबार, साउन २५, २०७१
नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको छ।
विस्तृत
इरानमा विमान दुर्घटना, ४० को मृत्यु
आइतबार, साउन २५, २०७१
इरानमा विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।
विस्तृत
पाल्पाका १९ प्रहरी कारबाहीमा
आइतबार, साउन २५, २०७१
आचरण विपरित काम गर्ने १९ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले कारबाही गरेको छ ।
विस्तृत
नक्कली डाक्टर पक्राउ
आइतबार, साउन २५, २०७१
जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणलाई ठग्दै आएका एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
विस्तृत
‘राष्ट्रपतिको अनुमोदन गर्नुपर्छ भन्नु बेतुकको कुरा’
शनिबार, साउन २४, २०७१
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले राष्ट्रपतिी र उपराष्ट्रपतिको अनुमोदन गर्नुपर्ने एमालेको माग पूरा भैसकेको दाबी गरे..
विस्तृत
८ माघभित्रै संविधान बन्ने नेम्वाङको दावी
शनिबार, साउन २४, २०७१
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले तोकिएको समयमा संविधान बन्ने निश्चित भएको दावी गरेका छन् ।
विस्तृत
जिरी पहिरोः ४ को मृत्यु, ९ घाइते (अपडेट)
शनिबार, साउन २४, २०७१
दोलखाको जिरी–७ लिङ्कनमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
विस्तृत
‘देहव्यापार वैधानिक हुनुपर्छ’
शनिबार, साउन २४, २०७१
हिमाल (२८ असार–३ साउन २०७१) को 'खुला यौन व्यवहार रोकेर रोकिंदैन' शीर्षकको आवरण रिपोर्ट पढेपछि केही धारणा राख्दैछु :
विस्तृत
कोरियाली राजदूत पनि वाग्मती सफाइमा
शनिबार, साउन २४, २०७१
वाग्मती नदी सफाइ अभियानले ६५औँ सातासम्म पनि निरन्तरता पाएको छ ।
विस्तृत
दक्ष प्राध्यापक नियुक्त भएमात्र शिक्षामा सुधार हुन्छः उपाध्याय
शनिबार, साउन २४, २०७१
नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले प्राज्ञिक दक्षताका आधारमा प्राध्यापकहरुको नियुक्ति नभएसम्म विश्वविद्यालयको..
विस्तृत
‘चरी’ प्रकरणः रामकुमारी झाँक्रीको टिप्पणी
शनिबार, साउन २४, २०७१
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले चरी प्रकरणमा एमालेकै केही नेताहरुको अभिव्यक्तिले गर्दा पार्टीको बद्नामी भएको बताएकी छन्..
विस्तृत
बस व्यवसायीको हडताल, यात्रुलाई कष्ट
शनिबार, साउन २४, २०७१
मेची र कोसी अञ्चलका बस व्यवसायीहरुले शुरु गरेको अनिश्चितकालीन बस हडतालका कारण यात्रुहरु बिचल्लीमा परेका छन् ।
विस्तृत
क्रिकेट खेलाडी सेनामा भर्ती
शनिबार, साउन २४, २०७१
त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खल्ने १० जना क्रिकेट खेलाडीहरू सेनामा भर्ती भएका छन् ।
विस्तृत
जिरीमा पहिरोमा परी चारको मृत्यु
शनिबार, साउन २४, २०७१
दोलखाको जिरीमा आज विहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
विस्तृत
अमेरिकाद्वारा इराकमा हवाई कारवाही
शुक्रबार, साउन २३, २०७१
अमेरिकाले इराकको इरविलमा कब्जा जमाइरहेका विद्रोहीमाथि हवाई आक्रमण गरेको जनाएको छ ।
विस्तृत
गुठी संस्थानका सहायक प्रशासकसहित ६ पक्राउ
शुक्रबार, साउन २३, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर शाखाका सहायक प्रशासकसहित ६ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
सेनाद्वारा जुरेमा नौवटा विष्फोट, तालको पानी घट्दै
शुक्रबार, साउन २३, २०७१
सिन्धुपाल्चोकको राम्चे–५ को जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोशी नदीको बहाव सहज बनाउन नेपाली सेनाले २३ साउनमा ९ वटा विष्फोट गराएको..
विस्तृत
‘चरी’ जवाफी कार्वाहीमा मारिएका हुन्: गृहमन्त्री गौतम
शुक्रबार, साउन २३, २०७१
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले दिनेश अधिकारी ‘चरी’को मृत्यु प्रहरीको जवाफी कार्वाहीमा भएको बताएका छन् ।
विस्तृत
एमाओवादी अहिलेसम्मकै कमजोर प्रतिपक्षीः गगन थापा
शुक्रबार, साउन २३, २०७१
नेपाली कांग्रेसका नेता गगन थापाले एमाओवादी नेपालको संसदीय इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षी भएको आरोप लगाएका छन् ।
विस्तृत
अधिकारी दम्पतीलाई अनसन फिर्ता लिन आग्रह
शुक्रबार, साउन २३, २०७१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लामो समयदेखि वीर अस्पतालमा रहेका नन्दप्रसाद र गङ्गामाया अधिकारीलाई तत्काल अनशन फिर्ता..
विस्तृत
« First
«
10
20
30
314
315
316
317
318
330
340
350
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस