Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
किन भयो अन्सारीको हत्या
बिहीबार, पौष १८, २०७०
प्रहरीले एक दिनको अनुसन्धानपछि बारा, भवानीपुर जितपुर–३ केराढोकाका व्यवसायी आफताव अन्सारीको हत्याको कारण बारे जानकारी दिएको छ ।
विस्तृत
सभासदको सूची राष्ट्रपतिलाई
बिहीबार, पौष १८, २०७०
निर्वाचन आयोगले संविधानसभामा विजयी सभासदको अन्तिम सूची राष्ट्रपति रामवरण यादवलाई बुझाएको छ ।
विस्तृत
राप्रपा नेपाल- ढकालसहित १० सदस्य फिर्ता
बिहीबार, पौष १८, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टीे नेपालले पार्टी छोडेर गएका टंकप्रसाद ढकालसहित दश केन्द्रीय सदस्य पार्टीमा फिर्ता भएको बताएको छ ।
विस्तृत
लिगमा मनाङको अग्रता
बिहीबार, पौष १८, २०७०
सहिद स्मारक रेडबुल ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ ।
विस्तृत
उपलब्धिपूर्ण कोर्टमार्शल
बिहीबार, पौष १८, २०७०
नेपाली समाजमा रहेको जातीय भेदभावको कुरुप रुप दर्शाउन र त्यस विरुद्ध उभिने प्रेरणा दिन नाटक 'कोर्टमार्शल' सफल भएको छ।
विस्तृत
फुलटाइमर हुने धोको
बिहीबार, पौष १८, २०७०
वीरगन्जका सन्जु अमात्य गायनमा पनि जम्ने कोशिसमा छन् ।
विस्तृत
मन्त्रिपरिषद् निर्णयः प्रहरी नियमावलीमा परिमार्जन
बिहीबार, पौष १८, २०७०
सरकारले प्रहरी नियमावली, २०७० लाई परिमार्जन गर्ने भएको छ ।
विस्तृत
अपराध नियन्त्रणलाई छैन प्रविधि
बिहीबार, पौष १८, २०७०
'म्यानुअल पुलिसिङ' गरिरहेको नेपाल प्रहरीलाई सुरक्षा र अपराधका चुनौतीको सामना गर्न आधुनिक प्रविधि प्रयोग गर्न सक्ने बनाउन ढिलो भइसक..
विस्तृत
पद किन्नेहरुसँगै बहस गर्नु लाजमर्दोः गगन थापा
बिहीबार, पौष १८, २०७०
नेपाली कांग्रेसका नेता गगन थापाले समानुपातिक निर्वाचन प्रणालीले लोकतन्त्रमै समस्या ल्याएको टिप्पणी गरेका छन् ।
विस्तृत
न्यूजिल्याण्डमा नेपालको जीत
बिहीबार, पौष १८, २०७०
वान–डे विश्वकप क्रिकेट छनौटका लागि न्यूजिल्याण्ड पुगेको नेपाली राष्ट्रिय टीमले पहिलो अभ्यास खेलमा जीत हात पारेको छ ।
विस्तृत
डिग्री पास गरेका १८ हजार कृषि पेशामा
बिहीबार, पौष १८, २०७०
नेपालका कृषकमध्ये १८ हजार ३६० जनाले स्नातकोत्तर तह उत्तिर्ण गरेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विस्तृत
‘इन्फोसिस’ छोडेर ‘आप’मा
बिहीबार, पौष १८, २०७०
भारतीय मल्टिनेशनल आइटी कम्पनी ‘इन्फोसिस’का बोर्ड सदस्य भि बालाकृष्णन अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी (आप) सामेल भएका छन्..
विस्तृत
कर्णालीबाट भागेका छैनौं: जिएमआर
बिहीबार, पौष १८, २०७०
भारतीय निर्माण कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले माथिल्लो कर्णाली जलविद्युत् परियोजना बनाउने प्रतिबद्धता व्यक्त गरेको..
विस्तृत
अन्सारी हत्याको विरोधमा सडक अवरुद्ध
बिहीबार, पौष १८, २०७०
ट्रक व्यवसायी आफताब अन्सारीको हत्याको विरोधमा उनका आफन्तहरुले १८ पुस बिहानैबाट वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध बनाएका छन् ।
विस्तृत
‘द्वन्द्वका दोषीलाई सार्वजनिक गर्नुपर्छ’ (हिमाल सर्वेक्षण)
बिहीबार, पौष १८, २०७०
द्वन्द्वकालमा भएका गैरन्यायिक हत्या र यातनाका पीडितहरूले उठाएको न्यायको मागप्रति एमाओवादीले आपत्ति जनाइरहेका वेला सर्वसाधारणले भने..
विस्तृत
हलुका सवारीका साधनको आयात बढ्यो
बिहीबार, पौष १८, २०७०
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा हलुका सवारी साधान आयातबाट डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
विस्तृत
सुनसरीमा ट्रक र जीप जुध्दा दशको मृत्यु
बिहीबार, पौष १८, २०७०
सुनसरीको भन्टाबारीमा भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । जीप र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको हो ।
विस्तृत
रंगमञ्चमा सिर्जना
बुधबार, पौष १७, २०७०
“पाँच वर्षको संघर्षपछि सुनकेशरी को सफलतासँगै त्यसको मुख्य कलाकार मैले पनि एउटा मुकाम कायम गरें”, सिर्जना भन्छिन्।
विस्तृत
हनुमानढोकाको कालीय दमन
बुधबार, पौष १७, २०७०
हिन्दू हुन् वा बौद्ध, सातौं शताब्दीको पूर्वार्द्धका नेपाली मूर्तिहरूको मिहीनता, लचकता र शारीरिक भावभंगिमाले मूर्तिकलाको चरम विकास..
विस्तृत
जनमुक्तिले सभासद् फेर्यो
बुधबार, पौष १७, २०७०
संविधानसभामा दुई सिट जितेको राष्ट्रिय जनमुक्ति पार्टीले निर्वाचन आयोगको आग्रहपछि सभासद् परिवर्तन गरेको छ ।
विस्तृत
निगमलाई प्रति सिलिण्डर ११ सय घाटा
बुधबार, पौष १७, २०७०
नेपाल आयल निगमलाई एक महीनामा ग्यास कारोबारमा मात्र १ अर्ब ६० करोड रुपैंया नोक्सान हुने भएको छ ।
विस्तृत
ए डिभिजन लिगमा पुलिसको विजयी शुरुवात
बुधबार, पौष १७, २०७०
ए डिभिजन लिगमा नेपाल प्रहरीले हिमालयन शेर्पालाई एक–शुन्य गोलले हराएको छ ।
विस्तृत
माओवादी नेताविरुद्ध अख्तियारद्वारा मुद्दा
बुधबार, पौष १७, २०७०
माओवादी सरकारको बेला समाज कल्याण परिषदमा कोषाध्यक्ष रहेका मनरुप शाहीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
अन्सारीको निधन, गोली हान्ने दुई भारतीय पक्राउ
बुधबार, पौष १७, २०७०
गोली लागि घाइते भएका बाराको भवानीपुर जितपुर-३ केराढोका का ट्रक व्यवसायी आफताव अन्सारीको निधन भएको छ ।
विस्तृत
नेपाललाई फ्री वाइफाइ जोन बनाउन कार्यदल गठन
बुधबार, पौष १७, २०७०
सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई निःशुल्क इन्टरनेट सेवा (फ्री वाइफाइ जोन) युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता अध्ययनका लागि..
विस्तृत
« First
«
10
20
30
423
424
425
426
427
430
440
450
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस