Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
पृथ्वीजयन्तीमा बिदा दिन सरकार सकारात्मकः संस्कृतिमन्त्री
शनिबार, पौष २०, २०७०
संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले पृथ्वीनारायण शाहले राष्ट्र निर्माणमा पुर्याएको योगदानको कदर गर्दै २७ पुस पृथ्वीजयन्तीमा विदा दिन सकार सकारात्मक रहेको बताएका छन् ।
विस्तृत
रेखा रावलको नयाँ किर्तिमान
शनिबार, पौष २०, २०७०
राजधानीमा जारी महिला राष्ट्रिय क्रिकेटमा वैतडीकी खेलाडी रेखा रावलले एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएकी छिन्।
विस्तृत
अदालतमा विचाराधिन विषयमा नबोलौं: उरास संविधानसभा बैठकको मितिबारे अन्यौल कायमै
शनिबार, पौष २०, २०७०
संविधानसभाको पहिलो बैठक कसले आह्वान गर्ने भन्नेबारे छलफल गर्न बसेको उच्चस्तरीय राजनीतिक समिति (उरास) को बैठक विना निष्कर्ष टुङ्गिए..
विस्तृत
एमाओवादीमा नेतृत्व परिवर्तन गर्नुपर्छः पौडेल
शनिबार, पौष २०, २०७०
एमाओवादीका नेता देवेन्द्र पौडेलले पार्टीको नेतृत्व असफल भएको भन्दै नेतृत्व परिवर्तनको बेला आएको बताएका छन् ।
विस्तृत
शैक्षिक क्षेत्र राजनीतिबाट मुक्त हुनुपर्छ: नेता नेपाल
शनिबार, पौष २०, २०७०
नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न हरसम्भव प्रयास गर्ने प्रतिब..
विस्तृत
कञ्चनपुरमा ४३ जनाविरुद्ध मानव बेचबिखनको मुद्दा
शनिबार, पौष २०, २०७०
माइती नेपाल कञ्चनपुरले ११ वर्षको अवधिमा ४३ जनामाथि मानव बेचबिखन सम्बन्धी मुद्दा दायर गरेको छ ।
विस्तृत
गीतकार विनोद गौचनको निधन
शनिबार, पौष २०, २०७०
प्रसिद्ध गीतकार विनोद गौचनको २० पुस बिहान पोखरामा निधन भएको छ ।
विस्तृत
फेसबुक ठूलो विश्वविद्यालय: भट्टराई
शुक्रबार, पौष १९, २०७०
एमाओवादीका नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाललाई ठूलो विश्वविद्यालय भएको भन्दै यसबाट कोही पनि भाग्न नहुने टिप्पणी गरेका छन् ।
विस्तृत
आर्मीको दोस्रो जीत
शुक्रबार, पौष १९, २०७०
सहिद स्मारक रेडबुल ए डिभिजन लिगमा नेपाल आर्मी क्लबले दोस्रो जीत हात पारेको छ ।
विस्तृत
एक्यापमा अख्तियारको छापा
शुक्रबार, पौष १९, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पोखरास्थित केन्द्रीय कार्यालय छापा मारेको छ ।
विस्तृत
पार्टीलाई अध्यक्षले प्राइभेट कम्पनी बनाएः बाबुराम
शुक्रबार, पौष १९, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई प्राइभेट कम्पनी जसरी चालएको आरोप लगाउँदै पार्टीभित्र आन्तरिक..
विस्तृत
घोराही–लमही सडक १७ दिन बन्द हुने
शुक्रबार, पौष १९, २०७०
दाङको घोराही–लमही सडक १७ दिनका लागि बन्द हुने भएको छ ।
विस्तृत
भिओआइपी सञ्चालन गर्ने बङ्गलादेशी नागरिक पक्राउ
शुक्रबार, पौष १९, २०७०
प्रहरीले कल बाइपास गर्न प्रयोग हुने विभिन्न उपकरण तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीका सिमकार्ड पनि बरामद गरेको जनाएको छ ।
विस्तृत
क्यान इन्फोटेकमा के–के छ (दश तस्वीर)
शुक्रबार, पौष १९, २०७०
राजधानीको भृकुटीमण्डपमा चलिरहेको ‘सुबिसु क्यान इन्फोटेक २०१४’ मा सूचिना–प्रविधिका केही नयाँ संस्करणहरु देख्न सकिन्छ ।
विस्तृत
केसीलाई सभासद्को हैसियतले काम गर्न खुला
शुक्रबार, पौष १९, २०७०
संविधानसभा अदालतमा १९ पुसदेखि संविधानसभा निर्वाचनका सम्बन्धमा परेका उजुरीको सुनुवाइ प्रारम्भ भएको छ ।
विस्तृत
सभासदलाई शिक्षा
शुक्रबार, पौष १९, २०७०
संसदीय मर्यादा, प्रक्रिया र कार्यविधिबारे जानकारी गराउन संसद् सचिवालयले संविधानसभा सदस्यहरूका लागि अभिमुखीकरण गराउँदैछ।
विस्तृत
राप्रपा नेपालका ५ केन्द्रीय सदस्य निष्काशित
शुक्रबार, पौष १९, २०७०
राप्रपा नेपालले पार्टी विभाजनका लागि सक्रिय भूमिका खेल्ने पाँच केन्द्रीय सदस्यलाई निष्काशित गरेको छ ।
विस्तृत
हत्या अभियुक्त एमाओवादी सभासद
शुक्रबार, पौष १९, २०७०
एमाओवादीले हत्या अभियोगमा फरार महोत्तरी सहसौला–६ का लालेन्द्रकुमार मण्डललाई सभासद बनाएको खुलासा भएको छ ।
विस्तृत
संविधानसभाको बैठक राष्ट्रप्रमुखले डाक्नु पर्छ: नेता नेपाल
शुक्रबार, पौष १९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्राध्यक्षले संविधान सभा बैठक बोलाउनु पर्ने संवैधानिक नियम भएकोले राष्ट्रपतिले नै..
विस्तृत
खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, पौष १९, २०७०
वीरगञ्जको इनर्वाबाट पर्सा प्रहरीले एकजना भारतीय नागरिकसँग लागु पदार्थ खैरो हेरोईन वरामद गरेको छ ।
विस्तृत
आगामी प्रधानमन्त्री राहुलः मनमोहन सिंह
शुक्रबार, पौष १९, २०७०
भारतका प्रधानमन्त्री मनमोहन सिंहले आफू अर्को पटक प्रधानमन्त्री नबन्ने घोषणा गर्दै भाजपाका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भए त्यो..
विस्तृत
भद्रपुर बजारमा आगलागी, लाखौंको क्षति
शुक्रबार, पौष १९, २०७०
झापाको भद्रपुरमा १९ पुस बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ ।
विस्तृत
राष्ट्रपतिले नेताहरुसँग भेट तिव्र पारे
शुक्रबार, पौष १९, २०७०
संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने अन्योल रहेका बेला राष्ट्रपति रामवरण यादवले नेताहरुसँगका भेटघाटलाई तिव्र बनाएका छन् ।
विस्तृत
फोरम नेपालले सभासद छान्यो (सूचीसहित)
बिहीबार, पौष १८, २०७०
निर्वाचन आयोगले तोकेको समयसीमा भन्दा तीन दिनपछि फोरम नेपालले समानुपातिक सभासदको सूची बुझाएको छ ।
विस्तृत
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी अध्यादेश संशोधन गर्न सर्वोच्चको आदेश
बिहीबार, पौष १८, २०७०
सर्वोच्च अदालतले ‘बेपत्ता भएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश’ संशोधन गर्न आदेश दिएको छ ।
विस्तृत
« First
«
10
20
30
422
423
424
425
426
430
440
450
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस