Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
गायक फत्तेमानको निधन
मंगलबार, भाद्र २५, २०७०
चर्चित गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगले थलिएका फत्तेमानको गए राति १२ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विस्तृत
पत्रकारद्वयलाई साधारण तारेखमा राख्ने आदेश
सोमबार, भाद्र २४, २०७०
जिल्ला अदालत मोरङले दुई महिना अगाडि माया सार्कीलाई कालो मोसो दल्न भीडलाई उत्तेजित पारेको आरोप लागेका बेलवारीका दुई पत्रकारलाई साधा..
विस्तृत
ओलीले भने,‘अब भ्रम बिक्दैन’
सोमबार, भाद्र २४, २०७०
एमाले नेता केपी ओलीले आगामी संविधान सभा निर्वाचनमा यसअघिको जस्तो ‘एमाओवादी भ्रम’ नबिक्ने बताएका छन् ।
विस्तृत
फाइनलमा भारत र अफगानिस्तान भीड्ने(भिडियो सहित)
सोमबार, भाद्र २४, २०७०
राजधानीमा जारी साफ च्याम्पियनसीपको फाइनलमा साविक विजेता भारत र उपविजेता अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
विस्तृत
काँचो मुलुक बन्न रोकौं
सोमबार, भाद्र २४, २०७०
न्यायालयको खबरदारी नहुँदा कार्यपालिका निरंकुश हुनेछ भने लोकतन्त्रका आधारभूत मान्यताहरू संकुचित बन्दै जानेछन् । यो अवस्था लम्बिंदै..
विस्तृत
धनुषामा रेल दुर्घटना, १२ घाइते
सोमबार, भाद्र २४, २०७०
नेपालमा रेल सेवा दिने एकमात्र जयनगर–जनकपुर रेल दुर्घटना हुँदा कम्तिमा १२ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर छ ।
विस्तृत
पुनले भने, ‘गैरन्यायिक हत्याको भण्डाफोर गरिन्छ’
सोमबार, भाद्र २४, २०७०
एमाओवादीको युवादस्ता वाइसीएलका अध्यक्ष गणेशमान पुनले द्वन्द्वकालका मुद्दा उचालिएको भन्दै आपत्ति जनाएका छन् ।
विस्तृत
भीमदत्तमाथि फिल्म
सोमबार, भाद्र २४, २०७०
राणाशासन र २००७ सालमा राणा, भारत र कांग्रेसबीच भएको दिल्ली सम्झौताविरुद्ध सशस्त्र किसान आन्दोलन गरेका भीमदत्त पन्तमाथि चलचित्र बने..
विस्तृत
धरानमा तरकारीको मूल्य छोइनसक्नु
सोमबार, भाद्र २४, २०७०
धरान–धनकुटा जोड्ने कोशी सडक अवरुद्ध भएपछि धरानमा तरकारीको मूल्य आकासिएको छ ।
विस्तृत
भारतमा साम्प्रदायिक दङ्गा, ३२ को मृत्यु
सोमबार, भाद्र २४, २०७०
भारत उत्तरप्रदेशको मुजफ्फरनगरमा साम्प्रदायिक हिंसा फैलिएपछि कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
विस्तृत
भूमिकामै अलमल
सोमबार, भाद्र २४, २०७०
नीतिगत अन्योलका कारण विकास ब्याङ्क वाणिज्य ब्याङ्कको कमजोर प्रतिस्पर्धी मात्र बनेका छन् ।
विस्तृत
‘तत्कालीन लक्ष्य सुपरसिक्स हो’
सोमबार, भाद्र २४, २०७०
१९ भदौमा राष्ट्रिय खेलकुद परिषद्बाट सर्वोत्कृष्ट प्रशिक्षकको पुरस्कार पाएका क्रिकेट प्रशिक्षक जगत टमटा भन्छन्, “नेपाल क्रिकेट संघल..
विस्तृत
जातीय राज्यको माग गर्दै पूर्वका नौ जिल्ला बन्द
सोमबार, भाद्र २४, २०७०
संविधानसभा निर्वाचन हुनुअघि नै लिम्बूवानलगायत सङ्घीय राज्यको सुनिश्चितता हुनुपर्ने माग राखी सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीले..
विस्तृत
एसएलसी पूरक परीक्षाको नतिजा प्रकाशित
सोमबार, भाद्र २४, २०७०
गत साउन २० देखि २७ गतेसम्म सञ्चालित एसएलसी पुरक (कम्पार्टमेन्ट) परीक्षामा ६०.१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।
विस्तृत
मौका गुमायो नेपालले, १–० ले पराजित
आइतबार, भाद्र २३, २०७०
२३ भदौ राति दशरथ रंगशालामा रहेका करिब १८ हजार दर्शक निराश भएर घर फर्किए भने खेलाडीहरु ग्राउण्डमै पल्टेर दुख मनाउ गरे ।
विस्तृत
पशुपतिमा तीजको रमझम (फोटो फिचर)
आइतबार, भाद्र २३, २०७०
नेपाली हिन्दु महिलाहरुले २३ भदौमा हरितालिका तीज पर्व धुमधामका साथ मनाएका छन् ।
विस्तृत
अधिकारी हत्याका अभियुक्तलाई १० दिनको म्याद
आइतबार, भाद्र २३, २०७०
गोरखाका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा प्रक्राउ परेका रामप्रसाद अधिकारीलाई २० भदौमा चितवन प्रहरीले अदालतमा पेश गरी १० दिनको म..
विस्तृत
अधिवक्ता थापाको सरसामानसहित छलफलका लागि आउनु: सर्वोच्च
आइतबार, भाद्र २३, २०७०
सर्वोच्च अदालतले बरिष्ठ अधिवक्ता शम्भू थापाको ‘ल फर्म’बाट राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका सरसामान सहित दुवै पक्षलाई छलफ..
विस्तृत
सरकारको नेतृत्व राहुलले गर्नेछन: मनमोहन सिंह
आइतबार, भाद्र २३, २०७०
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतमा आगामी निर्वाचनपछि त्यहाँको प्रधानमन्त्रीमा भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई प्रस्त..
विस्तृत
नेपाल साफ उपाधि नजिक
आइतबार, भाद्र २३, २०७०
राजधानीमा जारी आठौं साफ च्याम्पिनसीपको उपाधि देशबाहिर जान नदिने लक्ष्यसहित टीम नेपालले सेमीफाइनलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा..
विस्तृत
सर्वोच्चमा वकिलको विरोध प्रदर्शन
आइतबार, भाद्र २३, २०७०
सर्वोच्च अदालतले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीविरुद्ध लगायत संवैधानिक विवादका १७ वटा रिट बिना सुनुवाई खारेज गरेको विरोधमा नेप..
विस्तृत
थारु समुदाय अतवारी पर्व मनाउँदै
आइतबार, भाद्र २३, २०७०
मध्य र सुदुरपश्चिमका थारु समुदायले २३ भदौमा पाँच पाण्डवमध्येका भीमको पूजा गरी हर्षोल्लासका साथ अतवारी पर्व मनाइरहेका छन् ।
विस्तृत
साफ फुटबल: बिहानै टिकट सकिएपछि नाराबाजी
आइतबार, भाद्र २३, २०७०
काठमाडौंमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र अफगानिस्तानबीच हुने खेलको टिकट बिहानै सकिएपछि लाइनमा बसेका नेपाली टोलीका प्रशंस..
विस्तृत
अधिकारी दम्पतीले अनशन तोडे
आइतबार, भाद्र २३, २०७०
छोराका हत्यारालाई कारबाहीको माग गर्दै ४७ दिनदेखि आमरण अनशनमा रहेका गंगामाया र नन्दप्रसाद अधिकारीले २३ भदौ विहान १ बजे अनशन तोडेका..
विस्तृत
महेन्द्रनगरमा दाहालविरुद्ध प्रदर्शन
शनिबार, भाद्र २२, २०७०
‘अखण्ड सुदूरपश्चिम’ विरुद्ध बोलेको भन्दै अखण्ड सुदूरपश्चिम पार्टी (असुपा)ले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध महेन्द्रनगरमा प..
विस्तृत
« First
«
10
20
30
471
472
473
474
475
480
490
500
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस