Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
महाभूकम्प गएकाे चारदिनपछि प्रधानमन्त्री घाइते हेर्न अस्पताल पुगे
बुधबार, बैशाख १६, २०७२
प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न आज छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल पुगेका छन् ।
विस्तृत
कञ्चनपुरबाट दाहासंस्कारका लागि दाउरा
बुधबार, बैशाख १६, २०७२
महाभूकम्पमाबाट मृत्यु भएकाहरुको दाहासंस्कारका लागि पशुपति आर्यघाटमा दाउरा अभाव भएपछि कञ्चनपुरबाट दाउरा पठाइएको छ ।
विस्तृत
महाभूकम्पमा मर्नेकाे संख्या ५२६६ पुग्याे
बुधबार, बैशाख १६, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्पबाट मृत्यु हुनेको संख्या ५२६६ पुगेकाे छ ।
विस्तृत
सिन्धुपाल्चोकमा मृतको संख्या १५०० नाघ्यो, ३००० भन्दा बढी मृत्युको अनुमान
बुधबार, बैशाख १६, २०७२
सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या १५०० पुगिसकेको र यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ । यहाँ १६०० भन्दा..
विस्तृत
गुल्मपति श्रेष्ठकाे निधनपछि जामुने गाउँ शोकमा
बुधबार, बैशाख १६, २०७२
विनाशकारी भूकम्पमा परी १२ वैशाखमा मृत्यु भएका तनहुँ जामुने– ७, धयरे निवासी नेपाली सेनाका गुल्मपति ३४ वर्षीय विनोद श्रेष्ठको गाउँ य..
विस्तृत
उपत्यकाबाट बाहिरिन पनि सास्ती (सात तस्वीर)
बुधबार, बैशाख १६, २०७२
महाभूकम्पपछि एकै दिनमा हजारौंले राजधानी छोड्न थाल्दा सवारी साधनले मनपरी भाडा असुली रहेका छन् ।
विस्तृत
भूकम्पले भलिबलका मुख्य प्रशिक्षक श्रेष्ठको मृत्यु
बुधबार, बैशाख १६, २०७२
राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको विनाशकारी भूकम्पमा परी मृत्यु भएको छ ।
विस्तृत
मृतकको संख्या पाँच हजार नाघ्यो (कुन जिल्लामा कति)
बुधबार, बैशाख १६, २०७२
महाभूकम्पका कारण मृत्यु हुनेको संख्या ५ हजार २० पुगेको प्रहरीले जनाएको छ ।
विस्तृत
सडकमा थुप्रिएको फोहर उठाउन शुरु
बुधबार, बैशाख १६, २०७२
काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको फोहर उठाउन शुरु गरेको छ ।
विस्तृत
साँझसम्म मौसममा सुधार आउने, वर्षा र भूकम्पको सम्बन्ध छैन
बुधबार, बैशाख १६, २०७२
न्यूनचापीय क्षेत्रको विकाससँगै 'क्युमोलोनिम्स' बादलको प्रभावका कारण मौसम बद्ली भई दिउँसो देशका मध्य तथा पूर्वी भेगमा वर्षा भएको छ..
विस्तृत
जाजरकोटमा फैलिएको फ्लु पूर्ण नियन्त्रण नजिक
बुधबार, बैशाख १६, २०७२
जाजरकोट जिल्लामा चैतको तेस्रो सातादेखि महामारीकै रुपमा फैलिएको ज्वरोसहितको रुघाखोकी (फ्लु) को प्रभाव पूर्ण नियन्त्रण नजिक देखिएको..
विस्तृत
भूकम्पपीडितलाई एमालेको ५० लाख
बुधबार, बैशाख १६, २०७२
नेकपा एमालेले भूकम्प पीडितको सहयोगार्थ स्थापित राहत कोषमा रु.५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
विस्तृत
मोदीले भने,‘ध्वस्त सम्पदाको पुनर्निर्माणमा साथ रहनेछ’
बुधबार, बैशाख १६, २०७२
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट ध्वस्त सम्पदाहरुको पुनर्निर्माणमा भारतले सहयोग गर्ने बताएका छन् ।
विस्तृत
मृतकको संख्या करिब ५ हजार पुग्यो
बुधबार, बैशाख १६, २०७२
भूकम्पबाट मृत्यु हुनेहरुको संख्या ४ हजार ९८९ पुगेको छ ।
विस्तृत
जिल्ला जिल्लाबाट राहत पठाउन शुरु, पर्साबाट २० लाखको सामाग्री पठाईयो
बुधबार, बैशाख १६, २०७२
शनिबार गएको विनाशकारी भूकम्प पीडितहरुका लागि राहत संकलन गरेर प्रभावित क्षेत्रमा पठाउन पर्सामा सक्रियता बढेको छ ।
विस्तृत
चार रेक्टरमाथिका १०१ वटा भूकम्प
मंगलबार, बैशाख १५, २०७२
शनिबार ११:५६ बजे गएको शक्तिशाली भूकम्पसँगै हालसम्म चार रेक्टरमाथिका १०१ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।
विस्तृत
विदेशी टोली उद्धार र उपचारमा कहाँ कहाँ खटिए
मंगलबार, बैशाख १५, २०७२
नेपालका भूकम्पपीडितका सहयोगका लागि पाँच देशका नौ चिकित्सक टोली तथा १२ देशका उद्धार टोलीले देशका विभिन्न स्थानमा उद्धार र उपचारमा स..
विस्तृत
प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन (पूर्ण पाठसहित)
मंगलबार, बैशाख १५, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले पहिलो कर्तव्य नागरिकको जिउधनको सुरक्षा भएको र यसबाट सरकार कदापि विचलित नहुने बताएका छन् ।
विस्तृत
सत्तरी घन्टापछि पनि भत्किएका संरचनाभित्र उद्धारको पर्खाइमा घाइते
मंगलबार, बैशाख १५, २०७२
विनाशकारी भूकम्प गएको ७० घण्टापछि पनि केही स्थानमा भत्किएका संरचनाभित्र च्यापिएका व्यक्तिहरु उद्धारको पर्खाइमा छन्।
विस्तृत
६० घन्टापछि जीवितै उद्धार
मंगलबार, बैशाख १५, २०७२
काठमाडौंको गोंगबु बसपार्क अगाडिको साततले भवन भत्किएर पुरिएका २० वर्षीय युवकको आज जीवितै उद्धार गरिएको छ ।
विस्तृत
गोरखामा ४०० को मृत्यु, हेलिकप्टर कुर्दाकुर्दै ज्यान गयो
मंगलबार, बैशाख १५, २०७२
गोरखामा भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको छ । सयौँ अरुको मृत्यु भएको अनुमान छ ।
विस्तृत
धरहरासँगै भत्किए सपना, अमेरिका जाने तयारीमा रहेको छोरा गुमाएपछि सुकुम्बासी परिवार शोकमा
मंगलबार, बैशाख १५, २०७२
दमक– १० को एक सुकुम्मबासी परिवारले देखेका सपना र सुखका सम्भावना भीमसेन स्तम्भसँगै ढलेका छन् ।
विस्तृत
साँखुमा थप उद्धार टोली आवश्यक, दुर्गन्ध फैलियो
मंगलबार, बैशाख १५, २०७२
काठमाडौं उपत्यकाको पुरानोमध्येको बस्ती साँखु १२ वैशाखको महाभुकम्पबाट पूरै ध्वस्त भएको छ ।
विस्तृत
सहयोग रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरौं
मंगलबार, बैशाख १५, २०७२
१२ वैशाखदेखि पटक–पटक आएको भूकम्पबाट पीडित र प्रभावितको उद्धार, उपचार, राहत, पुनःस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाको मर्मत..
विस्तृत
भूकम्पमा ८ सैनिकको मृत्यु, ११ सम्पर्कविहीन
मंगलबार, बैशाख १५, २०७२
१२ बैशाखमा आएको महाभुकम्पमा ८ सैनिकको मृत्यु भएको र ११ जना सम्पर्कबिहीन रहेको नेपाली सेनाले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
162
163
164
165
166
170
180
190
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस