Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
‘बहुमतमा संविधान बनाए अर्को द्वन्द्व’
सोमबार, चैत्र २३, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको दम्भ देखाएर संविधान जारी गर्नखोजे मुलुक फेरि अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।
विस्तृत
गौर: वार्ता फेरि शुरु गर्नेगरी स्थगित
सोमबार, चैत्र २३, २०७१
रौतहटको गौरमा केही दिनदेखि जारी आन्दोलनको विषयलाई लिएर राति अबेर सुरु भएको वार्ता पुनः शुरु गर्नेगरी स्थगित भएको छ ।
विस्तृत
वृद्ध अन्सारीको घाँटी रेटी हत्या
सोमबार, चैत्र २३, २०७१
गौर नगरपालिका–५ बस्ने एकजना वृद्धको घाँटी रेटी हत्या भएको छ ।
विस्तृत
एमालेले तीन दिन झन्डा आधा झुकाउने
सोमबार, चैत्र २३, २०७१
नेकपा एमालेको २३ चैतमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले दिवंगत नेता रामनाथ ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक–सन्तप्त परिवा..
विस्तृत
प्रधानमन्त्री र एमाओवादी अध्यक्षबीच भेटबार्ता
आइतबार, चैत्र २२, २०७१
प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
विस्तृत
राप्रपा नेपालकाे अजेण्डा नसमेटिए संविधानसभा अबरुद्ध गर्ने
आइतबार, चैत्र २२, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अब बस्ने संविधानसभाको बैठकमा प्रश्नावली समितिमा हिन्दु राष्ट्र, सङ्घीयता र हिन्दु राष्ट्रका व..
विस्तृत
एमाअाेवादीलाई संघीयताकाे कुरा गर्न सुहाउँदैनः पाैडेल
आइतबार, चैत्र २२, २०७१
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाअाेवादी र मधेश केन्द्रीत दलहरुले संघीयताकाे कुरा गर्न नसुहाउने बताएका छन् ।
विस्तृत
कीर्ते गर्ने पूर्व प्रहरी नायब उपरीक्षक पक्राउ
आइतबार, चैत्र २२, २०७१
सरकारी कार्यालयको नक्कली छाप तथा लेटरप्याड बनाई कीर्ते गर्ने पूर्व प्रहरी नायब उपरीक्षक चेतेन्द्र पन्तलाई महानगरीय अपराध अनुसन्धान..
विस्तृत
विवादित विषय महाधिवेशनले टुङ्ग्याउने गरी पार्टी एकता हुनेः कमल थापा
आइतबार, चैत्र २२, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल र राप्रपाबीच विवादित विषयलाई संयुक्त महाधिवेशनबाट टुङ्ग्याउने गरी पार्टी एकता ग..
विस्तृत
एमाले नेता ढकालको निधन, अन्त्येष्टी भाेलि गरिने
आइतबार, चैत्र २२, २०७१
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य रामनाथ ढकालको निधन भएको छ ।
विस्तृत
मेडिकल काउन्सिलका अध्यक्ष गौतमले राजीनामा गरे
आइतबार, चैत्र २२, २०७१
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.जागेश्वर गौतमले पदबाट राजीनामा गरेका छन्।
विस्तृत
संघीयतालाई थाती राखेर संविधान बन्न सक्दैनः भट्टराई
आइतबार, चैत्र २२, २०७१
एमाअाेवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संघीयताको विषयलाई थाती राखेर संविधान जारी गर्न नसकिने बताएका छन् ।
विस्तृत
अव एसएमएसबाट मिस नेपाल
आइतबार, चैत्र २२, २०७१
आउँदो ३ वैशाखमा राजधानीमा हुने ‘फ्यान्टा द हिडन टे«जर मिस नेपाल २०१५’ को अन्तिम स्पर्धाका लागि ‘भोटिङ राउन्ड’ थालिएको
विस्तृत
सम्माननीय प्रधानन्यायाधीश ‘यस्तो पनि हुन्छ ?’
आइतबार, चैत्र २२, २०७१
नेपाल बार एसोसिएसनसँग भ्रष्टाचारको ‘प्रमाण’ मागिरहेका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको बेञ्चबाट भएको एउटा आदेशको केलाउने हो भ..
विस्तृत
गोलरक्षक किरण चेम्जोङ गम्भीर बिरामी
आइतबार, चैत्र २२, २०७१
नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् ।
विस्तृत
प्रक्रिया अघि बढाउने सत्तासाझेदार दलहरुको निर्णय
शनिबार, चैत्र २१, २०७१
सत्तासाझेदार दलहरुको बैठकले सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्यलाई अघि बढाउने निर्णय गरेक..
विस्तृत
काठमाडौँमा सिक्री लुटपाटमा संलग्न गिरोह पक्राउ
शनिबार, चैत्र २१, २०७१
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पैदलयात्रुको सुनको सिक्री लुट्ने पाँच जनाको गिरोहलाई महानगरीय अपराध अनुसन्धान शाखाले सार्वजनिक..
विस्तृत
युवा स्वरोजगारका लागि ५० करोडको कोष खडा गर्ने तयारी
शनिबार, चैत्र २१, २०७१
उद्योगमन्त्री महेश बस्नेतले रु ५० करोडको ‘नवीन विचार कोष’ खडा गरी युवा स्वरोजगार कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन् ।
विस्तृत
वार्तामा बस्न माेर्चालाई मन्त्री रिजालको आग्रह
शनिबार, चैत्र २१, २०७१
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सहमतिको मानसिकताका साथ प्रतिपक्षीलाई वार्तामा बस्न आग्रह गरेका छन् ।
विस्तृत
चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय फिर्ता
शनिबार, चैत्र २१, २०७१
सरकारले रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापनासम्बन्धी निर्णयबाट विगत केही दिनदेखि असहज परिस्थिति उत्पन्न भएको..
विस्तृत
लागूपदार्थ सेवन गरी मोटरसाइकलमा सवार चारजनाको दुर्घटनामा मृत्यु
शनिबार, चैत्र २१, २०७१
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बलानमा मोटरसाइकल र बस एक आपसमा ठोक्किंदा एकै गाउँका चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
विस्तृत
सर्वाेच्च अदालतको निर्णयबारे बोल्न मिल्दैनः प्रधानमन्त्री
शुक्रबार, चैत्र २०, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले सर्वाेच्च अदालतले गरेको निर्णयबारे बोल्न नमिल्ने बताएका छन् ।
विस्तृत
सर्वोच्चको परमादेश खारेजीको मागप्रति आपत्ति
शुक्रबार, चैत्र २०, २०७१
एमाओवादी सहितका माओवादी दलहरुले १४ फागुनमा सर्वोच्च अदालतले गरेको परमादेश खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकोमा..
विस्तृत
विमान मर्मत गर्ने सिन्जा
शुक्रबार, चैत्र २०, २०७१
पुरुषको काम ठानिने मेकानिकल इन्जिनियरिङमा महिला प्रतिनिधि सिन्जा आफ्नो पेशाप्रति गर्व गर्छिन्।
विस्तृत
पर्यटन बाेर्डः कसलाई कति भ्रष्टाचारकाे अभियाेग ?
शुक्रबार, चैत्र २०, २०७१
नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार गरेकाे उजुरीका अाधारमा अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले बाेर्डका कर्मचारी विरद्ध विषेश अदालतम..
विस्तृत
« First
«
10
20
30
175
176
177
178
179
190
200
210
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस