Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बर्दियामा १० जनाको शव फेला, ५० बढी वेपत्ता
शनिबार, साउन ३१, २०७१
बर्दियामा ३० साउनमा आएको बाढीले १० जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।
विस्तृत
दाङमा थप ७ को शब फेला, मृत्यु हुनेको संख्या १३ पुग्यो
शनिबार, साउन ३१, २०७१
तीन दिनदेखिको लगातार वर्षाका दाङमा बवई नदिमा आएको बाढीमा परेर मृत्यु हुनेको सँख्या १३ पुगेको छ ।
विस्तृत
प्रतिनिधिसभा २३५ सदस्यीय हुने
शनिबार, साउन ३१, २०७१
नयाँ संविधान जारी गरेपछि गठन हुने प्रतिनिधिसभा दुई सय ३५ सदस्यीय बनाउन दलहरू सहमत भएका छन्।
विस्तृत
घाइतेकोे उद्धार भएन, अवस्था चिन्ताजनक
शनिबार, साउन ३१, २०७१
तीन दिनदेखि परेको भारी वर्षाका कारण आएको पहिरोमा परी जाजरकोटमा घाइते भएकाको समयमै उद्धार हुन नसकेपछि अवस्था थप चिन्ताजनक बनेको छ ।..
विस्तृत
गृहमन्त्री भन्छन, ‘सबैठाउँमा उद्धार गर्न सकिएको छैन’
शुक्रबार, साउन ३०, २०७१
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले देशभर आएको विपत्तिका कारण सङ्कटको घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
विस्तृत
दाङमा बाढी र पहिरोले मृत्यु हुनेको सख्या ६ पुग्यो
शुक्रबार, साउन ३०, २०७१
दाङमा बबई नदीमा आएको बाढीका कारण डुबेर मृत्यु हुनेको संख्या चार पुगेको र घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बर्दिया निकुञ्जभित्र सेनाले हतियारमात्रै जोगाउन सक्योे
शुक्रबार, साउन ३०, २०७१
बबई नदीमा आएको बाढीले बर्दिया राष्ट्रिय निकुञ्जभित्र बबई नदी नजिक रहेको सेनाको पोष्ट बगाएको छ ।
विस्तृत
नारायणगढ मुग्लिन सडक एकतर्फी सुचारु
शुक्रबार, साउन ३०, २०७१
चितवनको सत्रकिलो भन्ने ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।
विस्तृत
एसीसी प्रिमियर लिगः नेपालले सिंगापुरलाई हरायो
शुक्रबार, साउन ३०, २०७१
मलेशियामा जारी एसीसी यु–१६ प्रिमियर लिग प्रतियोगितामा नेपालले लगातार दोस्रो जित प्राप्त गरेको छ ।
विस्तृत
सशस्त्र प्रहरीद्वारा उद्धार कोषलाई एक करोड ८८ लाख
शुक्रबार, साउन ३०, २०७१
विपत्ती पीडित नागरिकको सहयोगका लागि सशस्त्र प्रहरी बलले १ करोड ८८ लाख रुपैयाँ प्रदान गरेको छ ।
विस्तृत
‘चरी’का आफन्तद्वारा सर्वोच्चमा रिट
शुक्रबार, साउन ३०, २०७१
काठमाडौंको भीमढुंगामा मारिएका धादिङका दिनेश अधिकारी ‘चरी’ का आफन्तले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
विस्तृत
सुर्खेतमा बाढी पहिरोको कहर, १५ को शव फेला
शुक्रबार, साउन ३०, २०७१
सुर्खेतमा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ, अन्य धेरैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विस्तृत
राप्तिमा पानी खतराको तहभन्दा ३ मिटर माथि, थुप्रै वस्तीहरु डुवानमा
शुक्रबार, साउन ३०, २०७१
विगत तीन दिनदेखि बाँके जिल्लालगायत मध्यपश्चिम क्षेत्रमा परिरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि स्थानीयवासीको..
विस्तृत
नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
शुक्रबार, साउन ३०, २०७१
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको कविलास गाविस, १७ किलो भन्ने ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।
विस्तृत
बाढीले गुल्मीमा झोलुङ्गे पुल बगायो
शुक्रबार, साउन ३०, २०७१
दरमखोलामा आएको बाढीले बागलुङ र गुल्मी जोड्ने झोलुङ्गेपुल बगाएको छ ।
विस्तृत
बस दुर्घटनामा १ को मृत्यु, २० घाईते
शुक्रबार, साउन ३०, २०७१
कपिलबस्तुको कृष्णनगरबाट प्यूठानको दम्ती आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने करिब २० जना घाईते भएका छन् ।
विस्तृत
देशका विभिन्न ठाउँमा बाढी–पहिरो, जनधनको क्षति
शुक्रबार, साउन ३०, २०७१
केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले मुलुकका विभिन्न भाग डुबानमा पर्नुको साथै ठूलो मात्रामा धनमाल क्षति भएको छ..
विस्तृत
पूर्व प्रधानसेनापति कटवालको आत्मकथा सार्वजनिक
शुक्रबार, साउन ३०, २०७१
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालको आत्मकथा समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
विस्तृत
पुनरावलोकन समितिको सूचिमा नरहेका डिआइजीको पनि बढुवा
शुक्रबार, साउन ३०, २०७१
गृहमन्त्रालयको निर्णयमा विवाद भएर लामो समयदेखि हुन नसकेको डिआइजी बढुवा २९ साउनको मन्त्रिपरिषदले टुंगो लगाएको छ । ।
विस्तृत
एक भदौदेखि मौसममा सुधार
शुक्रबार, साउन ३०, २०७१
चार दिनदेखि लगातार परिरहेको वर्षा ३१ साउनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
एक भदौदेखि मौसममा सुधार
शुक्रबार, साउन ३०, २०७१
चार दिनदेखि लगातार परिरहेको वर्षा ३१ साउनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठकः सचिवको पदस्थापना, ९ डिआइजीको बढुवा
शुक्रबार, साउन ३०, २०७१
सरकारले विभिन्न मन्त्रालय र निकायमा सचिवको पदस्थापना, सरुवा र कायमुकायम मुकर्रर गर्नुका साथै ९ डिआइजीको बढुवा गरेको छ ।
विस्तृत
फिफा ‘र्याङकिङ’मा नेपाल दुई स्थान तल
बिहीबार, साउन २९, २०७१
फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुई स्थान तल झरेको छ ।
विस्तृत
बाढीले बर्दियामा राजमार्ग भत्कायो, यातायात ठप्प
बिहीबार, साउन २९, २०७१
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक राजमार्ग भत्किएपछि यातायात अबरुद्ध भएको छ ।
विस्तृत
थुनिएको सुनकोशीको निकास बढ्दै
बिहीबार, साउन २९, २०७१
पहिरोले थुनिएर ताल बनेको सुनकोशीमा पानीको निकास बढ्दै गएको छ ।
विस्तृत
« First
«
10
20
30
311
312
313
314
315
320
330
340
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस