Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
१७ घण्टा अवरुद्ध सडक खुल्यो
शुक्रबार, आषाढ ६, २०७१
त्रिभुवन राजपथ अन्तर्गत भैसे सिमभन्ज्याङ सडक खण्डको काँशघारीमा ट्याक्टरले किचेर बालिकाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको सडक १७ घण्टापछि खुलेको छ ।
विस्तृत
बलात्कृत किशोरीको साहस र संघर्ष
बिहीबार, आषाढ ५, २०७१
सामाजिक बहिस्करण र लाञ्छनाको डरले बलात्कृत महिला चुप रहने समाजमा सपनाले आफ्नो पीडालाई शक्तिमा रुपान्तर गर्दै न्यायका लागि संघर्षरत..
विस्तृत
दुई किशोरीको सीमाबाट उद्धार
बिहीबार, आषाढ ५, २०७१
पर्सा प्रहरीले भारततर्फ बेचविखनका लागि लैजाँदै गरिएका दुई किशोरीको उद्दार गरेको छ भने उनीहरुलाई लैजाने भारतीय नागरिकलाई पक्राउ..
विस्तृत
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक निलम्बित
बिहीबार, आषाढ ५, २०७१
लमजुङको कुन्छास्थित शान्ति उमाविका शिक्षक मेघनाथ पौडेलले आफैले पढाउने छात्रालाई यौन दुव्र्यवहार गरेको स्वीकारेका छन् ।
विस्तृत
सभासद् मनोनयनः आदेश पुनरवलोकनको अनुमति
बिहीबार, आषाढ ५, २०७१
पन्ध्र दिनभित्र २६ सभासद्को मनोनयन गर्न सरकारको नाममा जारी आदेश पुनरवलोकनका लागि सर्वोच्च अदालतले अनुमति दिएको छ ।
विस्तृत
व्यवसायीको आन्लोलन फिर्ता, पर्यटन बोर्ड खुल्यो
बिहीबार, आषाढ ५, २०७१
पर्यटन व्यवसायीको आन्दोलनका कारण विगत ५२ दिनदेखि बन्द रहेको नेपाल पर्यटन बोर्डको कार्य सुचारु भएको छ ।
विस्तृत
इराकमा रहेका नेपालीलाई फर्कन सरकारको आग्रह
बिहीबार, आषाढ ५, २०७१
सरकारले इराकमा रहेका नेपाली हालसम्म सुरक्षित अवस्थामा नै रहेको र अपहरण हताहत वा अन्य घटना नपरेको जनाएको छ ।
विस्तृत
एमालेमा वैचारिक मतभेद छैनः अध्यक्ष खनाल
बिहीबार, आषाढ ५, २०७१
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी महाधिवेशनको सन्दर्भमा पार्टीभित्र वैचारिक मतभेद नभएको बताएका छन् ।
विस्तृत
दुई/तीन दिनमै मनसुन शुरु हुने
बिहीबार, आषाढ ५, २०७१
मौसम पूर्वानुमान महाशाखाले दुई/तीन दिनभित्रै यस वर्षको मनसुन शुरु हुने जनाएको छ ।
विस्तृत
पाँच कम्युनिष्ट पार्टीबीच एकताः गजुरेल
बिहीबार, आषाढ ५, २०७१
एमाओवादी नेता हरिबोल गजुरेलले माओवादी विचारधारा बोकेका पाँच कम्युनिष्ट पार्टीबीच छिट्टै एकता हुने दावी गरेका छन् ।
विस्तृत
चट्याङ लागेर प्यूठानमा एकको मृत्यु
बिहीबार, आषाढ ५, २०७१
प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
विस्तृत
कांग्रेससँग सहकार्य टु्टदैनः पोखरेल
बिहीबार, आषाढ ५, २०७१
नेकपा एमाले महासचिव ईश्वर पोखरेलले लोकतान्त्रिक संविधान नबन्दासम्म कांग्रेससँगको सत्ता साझेदारी कायमै रहने बताएका छन् ।
विस्तृत
स्पेन, अस्ट्रेलिया र क्यामरुन बाहिरिए
बिहीबार, आषाढ ५, २०७१
सन् २०१० को विश्व च्याम्पियन स्पेनकोे ब्राजिल विश्वकप यात्रा रोकिएको छ । समूह बीमा चिलीले स्पेनलाई हराएर उसको घरफिर्ती निश्चित गरे..
विस्तृत
भानपर्सी र रोबिन चम्किदा नेदरल्याण्डको जीत
बिहीबार, आषाढ ५, २०७१
विश्वकप फूटबलअन्तर्गत समूहचरणको आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसले अप्ट्रेलियालाई हराएको छ ।
विस्तृत
सुस्ता मिचिएकोबारे संसदमा ध्यानाकर्षण
बुधबार, आषाढ ४, २०७१
व्यवस्थापिका–संसद बैठकमा सभासदले नवलपरासीको सुस्ता क्षेत्रबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
आजका तीन खेलः क–कस्ले जित्लान् ?
बुधबार, आषाढ ४, २०७१
विश्वकप फूटबलअन्तर्गत ४ असार राति समूह बी का निर्णायक खेल हुँदैछन् ।
विस्तृत
महिलाका परम्परागत ब्याण्ड
बुधबार, आषाढ ४, २०७१
राजधानी उपत्यकामा ब्रतबन्ध, विवाह, विशिष्ट व्यक्तिको आगमन, जातीय भोज लगायतका मंगल कार्यक्रममा बाँसुरी, खिः (ठूलो मादल) ता, वौ, घ..
विस्तृत
साउदीद्वारा बुढीगंगाका लागि तीन अर्ब ऋण सहयोग
बुधबार, आषाढ ४, २०७१
बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि रु २ अर्ब ८५ करोड ९० लाख सहुलियत दरमा ऋण सहयोग गर्न साउदी विकास कोष सहमत भएको छ ।
विस्तृत
कालिमाटी तरकारी बजारमा विषादी प्रयोगशाला
बुधबार, आषाढ ४, २०७१
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलमा विषादीको मात्रा नाप्ने प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
विस्तृत
संविधान नबने आन्दोलनः दाहाल
बुधबार, आषाढ ४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान नबने आफूहरु आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
विस्तृत
पीडाको सिजन
बुधबार, आषाढ ४, २०७१
जीवनदायी बुटी यार्साबारे सरकारको नीतिगत अस्पष्टताका कारण हिउँ जस्तै स्वच्छ चित्तका उच्च पहाडी तथा हिमाली बासिन्दा अनगिन्ती विकृतिक..
विस्तृत
पदको लोभ देखाउने काम छाडौंः नेता नेपाल
बुधबार, आषाढ ४, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा पदको प्रलोभन देखाउने काम बन्द गर्नुपर्ने बताएका छन् ।
विस्तृत
९७ इण्डोनेशियाली बोकेको डुंगा समुद्रमा डुब्यो
बुधबार, आषाढ ४, २०७१
सन्तानब्बे जना इण्डोनेशियाली यात्रु बोकेको डुंगा मलेशिया नजिकै समुद्रमा डुबेको छ ।
विस्तृत
सेना र स्थानीयबीच झडप, ६ घाइते
बुधबार, आषाढ ४, २०७१
पश्चिम चितवनको मेघौलीस्थित गोलाघाटमा माछा मार्ने विषयमा विवाद हुँदा नेपाली सेना र स्थानीयबीच झडप भएको छ ।
विस्तृत
मेक्सिकोले ब्राजिललाई निराश बनायो
बुधबार, आषाढ ४, २०७१
ब्राजिलमा जारी विश्वकप फुटबलमा घरेलु टिमलाई निराश पार्दै मेक्सिकोले खेल ०–० को बराबरीमा रोकेको छ ।
विस्तृत
« First
«
10
20
30
340
341
342
343
344
350
360
370
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस