Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
‘पीडितले न्याय पाउने गरी कानून बन्नुपर्छ’
सोमबार, चैत्र २४, २०७०
बेपत्ता पारिएका व्यक्तिहरुको छानविन एवं सत्यनिरुपण तथा मेलमिलाप आयोगको कानूनहरु द्वन्द्व पीडितहरुको लागि न्याय र दण्डहिनताको सम्वोधनको माध्यमबाट मेलमिलापको वातावरण सिर्जना गर्ने हुनुपर्ने जवाफदेहिता निगरानी समितिले जनाएको छ ।
विस्तृत
एमाले नेतृत्वमा नेता नेपालको दाबी
सोमबार, चैत्र २४, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वमा आफ्नो दाबी रहेको घोषणा गरेका छन् ।
विस्तृत
संवाद समितिको सभापति चयन ३० चैतमा
सोमबार, चैत्र २४, २०७०
संविधानसभा अन्तर्गतको सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको चयन ३० चैतमा हुने भएको छ ।
विस्तृत
मन्त्रिपरिषद विस्तार– राप्रपा र माले पनि सरकारमा सहभागी
सोमबार, चैत्र २४, २०७०
राष्ट्रिप्रजातन्त्र पार्टी र नेकपा माले पनि सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद २४ सदस्यीय भएको छ ।
विस्तृत
निक्की– युट्युबाटै संसारभर
सोमबार, चैत्र २४, २०७०
अमेरिकाको क्यार्लिफोनिया बस्ने निक्की कार्की गायकी र स्थानीय स्टेज कार्यक्रमहरुबाट संसारभरका नेपालीमाझ् पुगिरहेकी छन् । र, यसको मा..
विस्तृत
भारतबाट फर्कंदै गरेका नेपाली दम्पती लुटिए
सोमबार, चैत्र २४, २०७०
भारतको पञ्जावमा व्यवसाय गरिरहेका एक नेपाली दम्पती काठमाडौं फर्कंदै गर्दा बसमै लुटिएका छन् ।
विस्तृत
सप्तरीमा एक महिलाको हत्या, एकलाई घर निकाला, अर्कीलाई बोक्सीका नाममा यातना
सोमबार, चैत्र २४, २०७०
सप्तरीमा एक महिलाको हत्या, अर्कीलाई बोक्सीको आरोपमा यातना र एक स्वास्थ्यकर्मी महिलालाई घरनिकाला गरिएको छ ।
विस्तृत
भारतमा लोकसभा निर्वाचनको मतदान शुरु
सोमबार, चैत्र २४, २०७०
भारतमा आम निर्वाचन २४ चैतदेखि शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार लोकसभा निर्वाचनमा ८१ करोड भन्दा बढी मतदाता सूचिकृत भएका..
विस्तृत
जीबसीम साहित्य पुरस्कार वितरण
सोमबार, चैत्र २४, २०७०
आदिकवि जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले ‘जीबसीम साहित्य पुरस्कार २०६९’ वितरण गरेको छ ।
विस्तृत
श्रीलंका टि–२० विश्वकप च्याम्पियन
आइतबार, चैत्र २३, २०७०
आईसिसि टि–२० विश्वकपको उपाधि श्रीलंकाले जितेको छ ।
विस्तृत
सिन्धुपाल्चोक दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)
आइतबार, चैत्र २३, २०७०
सिन्धुपाल्चोकको थाङ्पालधापमा २३ चैत दिउँसो जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
विस्तृत
गणेश लामा पक्राउ
आइतबार, चैत्र २३, २०७०
गुण्डा नाइके गणेश लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
गहुँत व्यापार
आइतबार, चैत्र २३, २०७०
काठमाडौंको साँखुमा रु.२ करोड लगानीमा खुलेको वक्रेश्वर फार्म हाउस सरकारबाट गहुँत बेच्ने अनुमतिको पर्खाइमा छ ।
विस्तृत
सुपारीको आयात दोब्बर बढ्यो
आइतबार, चैत्र २३, २०७०
उपभोक्ताको मागभन्दा केयौं गुणा बढी हुने सुपारीको आयात भारततर्फ तस्करी गर्ने मनसायले हुने गरेको छ ।
विस्तृत
बेपत्ता विमानको ब्ल्याक बक्सबाट ‘सिग्नल’ प्राप्त!
आइतबार, चैत्र २३, २०७०
चिनियाँ र अष्ट्रेलियाली जहाजले हिन्द महासागरबाट प्राप्त गरेका ‘सिग्नल’ बेपत्ता मलेशियन एअरलाइन्सको ब्ल्याकबक्सका हुनसक्ने वताएपछि..
विस्तृत
लिग भलिबलमा पुलिस विजयी
आइतबार, चैत्र २३, २०७०
नेपाल पुलिस क्लब दोस्रो राष्ट्रिय लिग भलिबलको विजेता बनेको छ ।
विस्तृत
‘कर्मचारीलाई शपथ सम्झाउन खोजेका हौं’
आइतबार, चैत्र २३, २०७०
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भन्छन्, “विदेशमा पुगेर टोपी र झण्डा फाल्ने कर्मचारीलाई माफी दिन सकिंदैन ।”
विस्तृत
सरकारले बनाएको मस्यौदा समितिप्रति एमाओवादीको आपत्ति, अर्को कार्यदल बनाइने
आइतबार, चैत्र २३, २०७०
सरकारले व्यवस्थापिका–संसद्समक्ष पेस गर्न लागेको सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमाथि सह..
विस्तृत
विदेशबाट फर्केका युवा स्वदेशमा लुटिए
आइतबार, चैत्र २३, २०७०
वैदेशिक रोजगारीबाट घर फर्केका दुई युवा धरानमा लुटिएका छन् ।
विस्तृत
बमसहित चार तिब्बती नागरिक पक्राउ
आइतबार, चैत्र २३, २०७०
प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेका चार जना तिब्बती नागरिकसहित ८ जनालाई बमसहित झापाको लखनपुरबाट पक्राउ गरेको छ ।
विस्तृत
फिल्ममा फर्किन व्यग्र छुः मनिषा कोइराला
शनिबार, चैत्र २२, २०७०
असफल विवाह, चढ्दो उमेर र क्यान्सरसँग संघर्ष गरेकी अभिनेत्री मनिषा कोइरालाले उपयुक्त भूमिका पाए फेरि फिल्म क्षेत्रमा आउने इच्छा रहे..
विस्तृत
अभिनयमा अब्बल
शनिबार, चैत्र २२, २०७०
कुमरी, नुवाकोटका राजकुमार पुडासैनी चरित्रमा डुबेर अभिनय गर्ने एकाध कलाकारमध्ये पर्छन्।
विस्तृत
संघीय समाजवादीका उपाध्यक्षसहित तीनले पार्टी छोडे
शनिबार, चैत्र २२, २०७०
संघीय समाजवादीपार्टीका उपाध्यक्षसहित तीन जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
विस्तृत
एसएसपी खरेल सेलेब्रेटी बन्न खोजेको गृहमन्त्रीको आरोप
शनिबार, चैत्र २२, २०७०
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल ‘सेलीब्रेटी’ बन्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
असई मृत फेला
शनिबार, चैत्र २२, २०७०
धनकुटामा प्रहरी सहायक निरीक्षक गोबिन्द राई मृत अवस्थामा फेला परेका छन् । उनी जिल्ला न्यायाधीश रामचन्द्र यादवका पिएसओ थिए ।
विस्तृत
« First
«
10
20
30
377
378
379
380
381
390
400
410
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस