Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
पूर्वराजाले भने, ‘जनता आऊ, देश बचाऊ भन्नोस’
आइतबार, साउन १३, २०७०
पूर्वराजा ज्ञानेन्द्र शाहले ‘राजा आऊ, देश बचाऊ’ भनेर नारा लगाइरहेका कञ्चनपुरका शुभेच्छुकहरुलाई ‘जनता आऊ देश बचाऊ’ भन्ने नारा लगाउन आग्रह गरेका छन् ।
विस्तृत
कृषि कार्यालय प्रमुखमाथि कर्मचारीद्वारा आक्रमण
आइतबार, साउन १३, २०७०
जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तमाथि मातहतकै कर्मचारीले आक्रमण गरेका छन् ।
विस्तृत
सम्बन्ध सुदृढ गर्नमा भ्रमण सकारात्मकः नेता नेपाल
आइतबार, साउन १३, २०७०
पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो भारत भ्रमण नेतृत्व तहमा सम्बन्ध सुदृढ गर्न सकारात्मक भएको बताएका..
विस्तृत
विचार पुर्याएर बोल्न दाहाललाई केन्द्रीय सदस्यको आग्रह
आइतबार, साउन १३, २०७०
एमाओवादी केन्द्रीय सदस्य जोगबहादुर महराले अध्यक्ष पुष्पकमल दाहाललाई अरु दलहरुलाई जथाभावी गाली नगर्न आग्रह गरेका छन् ।
विस्तृत
‘नेकपा–माओवादी वार्तामा नआएकोमा आश्चर्य’
आइतबार, साउन १३, २०७०
उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालाई बिनाशर्त वार्तामा आउन दुईपटक आग्रह गर्दा पनि हालसम्म वार्तामा नआ..
विस्तृत
नेपथ्य वेम्बले कन्सर्टको अन्तिम तयारीमा
आइतबार, साउन १३, २०७०
संगीतकर्मीहरूका निम्ति संसारकै प्रतिष्ठितमध्येको मञ्च वेम्ब्ले एरेना, लन्डनमा नेपालको सांगीतिक समूह नेपथ्यले १९ साउन (३ अगस्त )..
विस्तृत
मिर्गौला प्रत्यारोपणपछि पनि खेलकुदमा सक्रिय
आइतबार, साउन १३, २०७०
मिर्गौला प्रत्यारोपणपछि पनि सक्रिय जीवन जिउन सकिन्छ भन्ने उदाहरण खेलकुद क्षेत्रमा सक्रिय गीता श्रेष्ठले प्रस्तुत गरेकी छन् ।
विस्तृत
तीनहजार किलो सुपारी बरामद
आइतबार, साउन १३, २०७०
झापा मेचीनगर–१० बाट भारततर्फ लैजाँदै गरिएको ५० बोरा सुपारी १२ साउन राति प्रहरीले बरामद गरेको छ ।
विस्तृत
निर्वाचन विरोधीलाई आक्रमण गर्न दाहालको निर्देशन
आइतबार, साउन १३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान सभा निर्वाचन विरोधि गतिविधि गर्नेहरुलाई आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विस्तृत
तीन दर्जन बढी सीमा स्तम्भ ढले
शनिबार, साउन १२, २०७०
कपिलवस्तुस्थित नेपाल–भारत सीमा क्षेत्रका जीर्ण अवस्थामा रहेका ३९ वटा सीमा स्तम्भ ढलेका छन् ।
विस्तृत
नेपाल यु–१६ साफ च्याम्पियनसीपको फाइनलमा
शनिबार, साउन १२, २०७०
बंगलादेशलाई पराजित गर्दै नेपाल राजधानीमा जारी यु–१६ साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ ।
विस्तृत
अरनिको राजमार्गमा अवरोध, यात्रुहरु अलपत्र
शनिबार, साउन १२, २०७०
आफ्ना सहकर्मीको रिहाईको माग गर्दै ट्रक मजदुरहरुले अरनिको लोकमार्ग अवरुद्ध गरेका छन् ।
विस्तृत
‘…यस्तो एसपी फेरि नजन्मियोस भन्नुहोला’
शनिबार, साउन १२, २०७०
भर्खरै मोरङ प्रहरी प्रमुखको पद सम्हालेका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र जिल्लालाई अपरा..
विस्तृत
इजिप्टः झडपमा सयबढीको मृत्यु
शनिबार, साउन १२, २०७०
इजिप्टमा सत्ताबाट हटाइएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले गरेको प्रदर्शनमा कम्तीमा पनि एक सय व्यक्तिको ज्यान गएको छ ।
विस्तृत
लामखुट्टेले सताएपछि
शनिबार, साउन १२, २०७०
मध्यपश्चिमाञ्चल क्षेत्रीय सङ्ग्रहालय सुर्खेतका कर्मचारी लामखुट्टेले सताएको भन्दै कार्यकक्षमा बस्न छाडेका छन् ।
विस्तृत
बाँकेमा सशस्त्र समूह समाप्त
शनिबार, साउन १२, २०७०
प्रहरीले विभिन्न चरणको अप्रेसन अभियान सञ्चालन गरेपछि बाँके जिल्लामा सशस्त्र भूमिगत समूह समाप्त भएको जिल्ला प्रहरी कार्यालयले द..
विस्तृत
‘भट्टराईको अभिव्यक्ति संकिर्ण मानसिकताको उपज’
शनिबार, साउन १२, २०७०
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमाओवादी नेता बाबुराम भट्टराईको ‘पूर्वराजालाई जेल हाल्नुपर्छ’ भन्ने अ..
विस्तृत
सशस्त्र समूहका कमाण्डर पक्राउ
शुक्रबार, साउन ११, २०७०
तराईमा सक्रिय सशस्त्र समूह ‘तराई मुक्ति मोर्चाका’ प्लाटुन कमाण्डर सुनिलकुमार जयसवाल ‘अग्नी’ लाई नेपाल र भारतीय प्रहरीको संयुक्त..
विस्तृत
तीन प्रहरी निलम्बनमा
शुक्रबार, साउन ११, २०७०
कास्की कारागारबाट जर्वजस्ती करणी मुद्धाका प्रतिवादी २५ वर्षीय हेमकुमार तामाङ भागेपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
विस्तृत
प्रेमीलाई खुकुरी प्रहार गरी आत्महत्या
शुक्रबार, साउन ११, २०७०
तनहुँकी एक युवतीले प्रेमीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि आफूले आत्महत्या गरेकी छन् ।
विस्तृत
पूर्वराजपरिवारका सदस्यले राहत वितरण गरेनन्
शुक्रबार, साउन ११, २०७०
सरकारले प्राकृतिक प्रकोप पीडितहरुलाई राहत वितरण गर्दा सरकारी संयन्त्रमार्फतमात्रै वितरण गर्न निर्देशन दिएपछि पूर्वराजा र राजपरिवार..
विस्तृत
राजमार्गमा रक्त सञ्चार सेवा सञ्चालन हुने
शुक्रबार, साउन ११, २०७०
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाले राजमार्ग आसपासका क्षेत्रमा पनि रक्तसञ्चार सेवा सञ्चालन गर्ने भएको छ ।
विस्तृत
घोषित मितिमै निर्वाचन होस: मनमोहन सिंह
शुक्रबार, साउन ११, २०७०
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा संविधान सभाको निर्वाचन घोषित मितिमै हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
सभापति कोइराला भारत जाने
शुक्रबार, साउन ११, २०७०
भारतीय प्रधानन्त्री मनमोहन सिंहको निम्तोमा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले २० साउनमा भारत भ्रमण गर्ने भएका छन् ।
विस्तृत
माथिल्लो मर्स्याङदीको निर्माण कार्य सुचारु
शुक्रबार, साउन ११, २०७०
असुरक्षाको कारण देखाउँदै चार दिनदेखि निर्माणकार्य बन्द भएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाले १३ साउनदेख..
विस्तृत
« First
«
10
20
30
492
493
494
495
496
500
510
520
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस