Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
असमिया–नेपाली सम्बन्धका सेतु
बिहीबार, साउन १७, २०७०
उत्तर–पूर्वी भारतीय राज्य असमका लोकप्रिय गायक लोहित गोगोई (४६) त्यहाँको नेपाली समुदायमा पनि उत्तिकै प्रिय छन्।
विस्तृत
‘एक वर्षमा संविधान नबने जनमत संग्रह’
बिहीबार, साउन १७, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी संविधान सभाको म्याद एक वर्षको हुनुपर्ने बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद बैठक, बढुवा र राजीनामा स्वीकृत
बिहीबार, साउन १७, २०७०
मन्त्रिपरिषद्को १७ साउनमा बसेको बैठकले नेपाल प्रशासन सेवा राजस्व समूहका उपसचिव सलिनकान्त अधिकारीलाई सहसचिवमा बढुवा गर्ने निर्णय गर..
विस्तृत
इमर्जिङ कप खेल्ने क्रिकेट टोली श्रीलंकातर्फ
बिहीबार, साउन १७, २०७०
सिंगापुरमा हुने इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट खेलाडीको टोली प्रशिक्षणका लागि श्रीलंका जाँदैछ ।
विस्तृत
बेलायतको विद्यालयमा स्कर्ट लगाउन प्रतिबन्ध
बिहीबार, साउन १७, २०७०
नेपालमा विद्यालय र प्लस टुका छात्राहरुको स्कर्ट छोटो हुँदै गएको भन्दै घुंडाभन्दा तलसम्म आउने स्कर्ट लगाउनु पर्ने नियम बनाइएका बेला..
विस्तृत
अस्पतालमै अपमान
बिहीबार, साउन १७, २०७०
सुरक्षित मातृत्व सेवा लिन अस्पताल पुग्ने महिलामध्ये ८० प्रतिशतले अपमानजनक व्यवहार खेपिरहेका छन्।
विस्तृत
राष्ट्रपतिद्वारा नेताहरुसँग छलफल तीव्र
बिहीबार, साउन १७, २०७०
निर्वाचन बारे अन्यौल भइरहेका बेला राष्ट्रपति रामवरण यादवले दलका नेताहरुसँगको छलफललाई तीव्र पारेका छन् ।
विस्तृत
सिरहामा आगलागी, १० लाखको क्षति
बिहीबार, साउन १७, २०७०
सिरहाको सखदैना–९ मा १६ साउन राति पौने १२ बजे आगलागी हुँदा रु साढे १० लाख बराबरको क्षति भएको छ ।
विस्तृत
सेना र प्रहरी महिला फुटबलको फाइनलमा
बुधबार, साउन १६, २०७०
नेपाली सेना र नेपाल प्रहरी प्रधान सेनापति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
विस्तृत
माओवादीलाई वार्तामा आउन फेरि आग्रह
बुधबार, साउन १६, २०७०
सरकारले वार्ताका लागि दुई पटक आग्रह गर्दा पनि वार्ता नगर्ने निर्णय गरेको नेकपा–माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन सरकारले ते..
विस्तृत
सुनकोशी र निर्मल तेलमा लेदो
बुधबार, साउन १६, २०७०
खानेतेलमा लेदो भेटिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले सुनकोसी र निर्मल ब्राण्डको तेल विक्री वितरणमा रोक लगाएको छ ।
विस्तृत
बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि युनिसेफको अभियान
बुधबार, साउन १६, २०७०
अदृश्यलाई दृश्यमा ल्याऔँ : बालबालिका विरुद्ध हुने हिंसा अन्तका लागि हातेमालो गर्न र अवाज उठाउन सबैलाई युनिसेफले आग्रह गरेको छ ।
विस्तृत
चैनपुर दोस्रो दिन पनि बन्द
बुधबार, साउन १६, २०७०
संखुवासभाको चैनपुरलाई नगरपालिका बनाउने विषयमा स्थानीय बिकास अधिकारीले नकारात्मक अभिव्यक्ति दिएको भन्दै स्थानीयले चैनपुर, खराङ, बा..
विस्तृत
‘असन्तुष्टहरुलाई जसरी पनि निर्वाचनमा ल्याउनुस’
बुधबार, साउन १६, २०७०
राष्ट्रपति रामवरण यादवले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई सहमतिका ल्याउनका लागि गम्भिर पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्..
विस्तृत
कसैले बहिस्कार गर्दैमा निर्वाचन रोकिंदैनः ओली
बुधबार, साउन १६, २०७०
नेकपा एमालेका नेता केपी ओलीले आन्दोलनरत दलहरु सहमतिमा नआए पनि तोकिएको समयमा संविधासनभाको निर्वाचन भएरै छाड्ने बताएका छन् ।
विस्तृत
निर्वाचन ४ मंसीरमै हुनुपर्छः मोर्चा
बुधबार, साउन १६, २०७०
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानसभाको निर्वाचन ४ मंसीरमै सम्पन्न गर्न दृढताका साथ अघि बढ्ने निर्णय गरेको छ ।
विस्तृत
वैज्ञानिक नहुँदा लुम्लेको बिजोग
बुधबार, साउन १६, २०७०
बेलायतबाट जिम्मा लिएपछि नेपाल सरकारले व्यवस्थापन गर्न नसक्दा कास्कीको लुम्लेमा रहेको कृषि केन्द्रको सदुपयोग हुनसकेको छैन।
विस्तृत
११ अर्ब ठगी
बुधबार, साउन १६, २०७०
पछिल्लो तीन वर्षमा नेपालको वित्तीय क्षेत्रमा भएका ठूला घोटालामा रु.११ अर्बभन्दा बढी ठगी भएको छ।
विस्तृत
चितवन बन्द फिर्ता (अपडेट)
बुधबार, साउन १६, २०७०
एमाओवादीको भ्रातृ संगठन वाइसीएलले १६ साउन बिहान १० बजेदेखि गरेको चितवन बन्द मध्यान्ह १२ बजेपछि फिर्ता लिएको छ ।
विस्तृत
प्रजिअलाई धम्की दिने पक्राउ
बुधबार, साउन १६, २०७०
मोरङका प्रमुख जिल्ला अधिकारीलगायतलाई फोन गरेर धम्की दिने धनुषा लालगढका एक व्यक्तिलाई प्रहरीले १६ साउनमा पक्राउ गरेको छ।
विस्तृत
व्यापारी लुट्ने एमाओवादी कार्यकर्ता त्यसै छाडिए
बुधबार, साउन १६, २०७०
लमजुङको अर्चलबोटमा घुम्ती व्यापारीलाई लुट्ने एमाओवादी कार्यकर्ता कुनै कारबाही बिना नै रिहा भएका छन् ।
विस्तृत
चुनाव भाँड्ने बहस
मंगलबार, साउन १५, २०७०
लामो संघर्ष र अनुभवबाट खारिएका राजनीतिक दलहरूलाई नै असान्दर्भिक बनाउने गरी बढेको यो हौवाकै कारण आम मानिसको चेतनाले राजतन्त्रलाई स्..
विस्तृत
निर्वाचन बहिष्कार गर्नेलाई जनताले बहिष्कार गर्छन्: कोइराला
मंगलबार, साउन १५, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले कसैले बहिस्कार गर्दैमा ४ मंसीरका लागि तोकिएको संविधान सभा निर्वाचन नरोकिने भन्दै निर्..
विस्तृत
निर्वाचनको विरोध गर्नेमाथि प्रहरीको लाठी
मंगलबार, साउन १५, २०७०
संविधानसभा निर्वाचन बहिस्कारको सन्देशबारे भित्तेलेखन गरिरहेका नेकपा–माओवादीका कार्यकर्ताहरुमाथि प्रहरीले लाठि चार्जं गरेको छ।
विस्तृत
तातोपानी नाका खुल्यो
मंगलबार, साउन १५, २०७०
चीनसँग नेपालको प्रमुख ब्यापारीक नाका तातोपानी १५ साउनबाट खुलेको छ ।
विस्तृत
« First
«
10
20
30
490
491
492
493
494
500
510
520
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस