Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
राष्ट्रपतिको आह्वान स्वागतयोग्य: कांग्रेस–एमाले
शनिबार, मंसिर ९, २०६९
प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले समय तोकेर गरेको आह्वानको स्वागत गरेका छन् ।
विस्तृत
राष्ट्रपति भन्छन– मेरो आह्वानलाई गलत ब्याख्या नगरियोस
शनिबार, मंसिर ९, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतीय प्रधानमन्त्रीको लागि आफूले गरेको आह्वानलाई गलत रुपमा ब्याख्या नगर्न आग्रह गरेका छन् ।
विस्तृत
एकलौटी चुनाव घोषणा प्रत्युत्पादकः नियोक
शनिबार, मंसिर ९, २०६९
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले दलहरुबीचको असमझदारी उत्कर्षमा पुगेका बेला सरकारद्वारा एकलौटीरूपमा गरिएको निर्वाचन घो..
विस्तृत
सकारात्मक वातावरण बनाऊः निर्वाचन आयोग
शुक्रबार, मंसिर ८, २०६९
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन लागि राजनीतिक वातावरण सकारात्मक बनाउन राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गर..
विस्तृत
हाँस्यव्यंग्यको माध्यमबाट ट्राफिक जनचेतना
शुक्रबार, मंसिर ८, २०६९
७ औ महानगरीय प्रहरी दिवसको अवसर पारेर ट्राफिक प्रहरी कार्यलय दरवारमार्गले विभिन्न हाँस्यकलाकारमार्फत ट्राफिक जनचेतनामुलक कार्यक्रम..
विस्तृत
विश्वकप तयारी गर्न दृष्टिविहिन क्रिकेटरलाई मैदान अभाव
शुक्रबार, मंसिर ८, २०६९
१६ मंसिरदेखि भारतमा हुने २० वर्ष मुनिका दृष्टिविहिनहरूको विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेटरहरूले फुटबल मैदानमा अभ्..
विस्तृत
सरकार सर्वसत्तावादतर्फ अग्रसरः विपक्षी दलहरु
शुक्रबार, मंसिर ८, २०६९
विपक्षी दलहरुले प्रधानमन्त्रीले राजीनामा दिन तयार छु भन्ने तर राजीनामा नदिइ सर्वसत्तावाद तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आह्वान
शुक्रबार, मंसिर ८, २०६९
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि आव्हान गरेको भोलिपल्ट राष्ट्रपति डा. रामवरण यादवले सहमतीय स..
विस्तृत
राष्ट्रपतिद्वारा ३८ (१) अनुसार सहमतीय सरकार आह्वान
शुक्रबार, मंसिर ८, २०६९
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सात दिनको समय दिएर दलहरुलाई आह्व..
विस्तृत
अपहरणका आरोपी भारतीय नेता रिहा
शुक्रबार, मंसिर ८, २०६९
विराटनगरका उद्योगपति तुलसीराम अग्रवालको अपहरणमा संलग्न भनिएका भारतीय विधायक जाकिर मियाँलाई जिल्ला अदालत मोरङले तारेखमा छाडेको छ ।..
विस्तृत
मन्त्रिपरिषद् निर्णय– विज्ञानमन्त्रालयको नाम परिवर्तन
शुक्रबार, मंसिर ८, २०६९
सरकारले वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम परिवर्तन गरी विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय बनाएको छ।
विस्तृत
विपक्षी आन्दोलन- शीर्ष नेताहरुले कार्यकर्तालाई सम्बोधन गर्दै
शुक्रबार, मंसिर ८, २०६९
सरकारविरुद्ध आन्दोलनरत नेपाली कांग्रेस, नेकपा एमालेलगायतका विपक्षी दलहरुको उपत्यकास्तरीय बृहत कार्यकर्ता भेला राजधानीको भृकुटीमण्ड..
विस्तृत
सूचनाको हक: हातलाग्यो शून्य
शुक्रबार, मंसिर ८, २०६९
सार्वजनिक सरोकारका सूचना माग्ने नागरिकलाई रित्तोहात फर्काएर सरकारले अधिनायकवादी शासनको झझल्को दिएको छ ।
विस्तृत
एमाओवादी नेता सापकोटाको मुद्दा तामेलीमा राख्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट
बिहीबार, मंसिर ७, २०६९
एमाओवादीका नेता अग्नि सापकोटासमेतले अर्जुन लामाको हत्या गरेको किटानीसहितको जाहेरी दरखास्त तामेलीमा राख्ने सरकारको निर्णय बदर गर्..
विस्तृत
पूर्वरक्षासचिव अर्याल भ्रष्टाचारी ठहर
बिहीबार, मंसिर ७, २०६९
विशेष अदालतले पूर्वरक्षासचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचारी ठहर गरेको छ ।
विस्तृत
घलेगाउँमा राष्ट्रिय चलचित्र कार्याशाला
बिहीबार, मंसिर ७, २०६९
सार्क राष्ट्रकै नमुना गाउ‘ लमजुङको घलेगाउ‘मा ७ मंसिरदेखि ५ दिनसम्म तेस्रो राष्ट्रिय चलचित्र कार्याशाला गोष्ठी हुँदैछ ।
विस्तृत
प्रधानमन्त्रीद्वारा राष्ट्रिय सहमतिका लागि अपील
बिहीबार, मंसिर ७, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले २०७० वैशाखभित्र संविधानसभा चुनाव गर्न आवश्यक संवैधानिक, कानुनी व्यावधान हटाउन र राष्ट्रिय सहमति का..
विस्तृत
शक्तिशाली उदय
बिहीबार, मंसिर ७, २०६९
इटहरीमा बसेर साहित्यकर्म गरिरहेका हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता संग्रहको 'बाटामा भरिया बालक' शीर्षकको पहिलो कविताको..
विस्तृत
प्रधानमन्त्री भट्टराईले राष्ट्रवासीका नाउंमा गरेको सम्वोधन
बिहीबार, मंसिर ७, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले ७ मंसिरमा राष्ट्रवासीका नाउंमा गरेको सम्वोधन
विस्तृत
अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन
बिहीबार, मंसिर ७, २०६९
नेकपा एमालेका पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा संघीय समाजवादी पार्टी, नेपालको तदर्थ समिति घोषणा गरिएको छ ।
विस्तृत
सहमतिका लागि सरकार कुनै पनि त्याग गर्न तयार, १५ दिनभित्रै निकास आउने
बिहीबार, मंसिर ७, २०६९
सरकारले गरेको निर्वाचन घोषणाको विपक्षी दलहरुबाट चर्को विरोधपछि ७ मंसीर दिउँसो बसेको सत्तरुढ मधेशी मोर्चा र एमाओवादीको बैठकले १५ द..
विस्तृत
सरकारविरुद्ध नेविसंघको प्रदर्शन
बिहीबार, मंसिर ७, २०६९
विपक्षी दल नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी सङ्घले एकपक्षीयरूपमा निर्वाचनको घोषणा गर्ने र बजेट ल्याउने सरकारी कदमको विरोधम..
विस्तृत
पूर्व गाविस अध्यक्ष भट्टको हत्या
बिहीबार, मंसिर ७, २०६९
कैलालीको मालाखेती गाविसका पूर्वअध्यक्ष दीर्घराज भट्टको गए राति अज्ञात समूहले हत्या गरेको छ ।
विस्तृत
मधेशी मोर्चा र एमाओवादीको बैठक बालुवाटारमा जारी
बिहीबार, मंसिर ७, २०६९
सरकारले घोषणा गरेको निर्वाचन र बजेटको विपक्षी दलहरुबाट चर्को विरोध भएपछि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ब..
विस्तृत
खेतीबाट मासिक ७० हजार
बिहीबार, मंसिर ७, २०६९
मिहिनेत र लगनसाथ काम गर्ने हो भने दुर्गम क्षेत्रमा पनि कृषिबाट राम्रो कमाइ गर्न सकिन्छ।
विस्तृत
« First
«
10
20
30
604
605
606
607
608
620
630
640
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस