Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सुनकोशी पुलको काम फेरि रोकियो
शुक्रबार, भाद्र १३, २०७१
ओखलढुंगा, खोटाङ र सोलुखुम्बुलाई राजधानीसँग जोड्ने सुनकोशी नदीको पुल निर्माणको काम ठेकेदार कम्पनीबीचको विवादका कारण रोकिएको छ ।
विस्तृत
द्वन्द्वपीडितले पाउने राहतमा गोलमाल
शुक्रबार, भाद्र १३, २०७१
लमजुङका वास्तविक द्वन्द्वपीडितले राज्यबाट राहत पाएनन्।
विस्तृत
चितवनमा नेकपा–माओवादीका ९ कार्यकर्ता पक्राउ
शुक्रबार, भाद्र १३, २०७१
चितवनको माडी क्याम्पसमा नवनिर्मित भवनको उद्घाटन भारतीय राजदूतले गर्न लागेको विरोध गर्दै चितवन बन्दको आह्वानमा उत्रिएका नेकपा–माओवादीका ९ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
योजना आयोगको पुनर्संरचनाको कसरत
शुक्रबार, भाद्र १३, २०७१
'कर्मकाण्डी' बनेको योजना आयोगलाई राष्ट्रिय विकासको चित्र कोर्ने 'थिङ्क ट्याङ्क' बनाउने छलफल शुरू भएको छ।
विस्तृत
आगामी संविधानको नाम ‘नेपालको संविधान’
बिहीबार, भाद्र १२, २०७१
संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको बैठकले आगामी संविधानको नाम ‘नेपालको संविधान’ हुनेमा सहमति गरेको छ ।
विस्तृत
६४ एसपीहरुको सरुवा (नामावलीसहित)
बिहीबार, भाद्र १२, २०७१
प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।
विस्तृत
जिप्रका काठमाडौंका नासु घुससहित पक्राउ
बिहीबार, भाद्र १२, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बालाई घुस लिएको रकमसहित पक्राउ परेको छ।
विस्तृत
मन्त्री थापालाई खटाएको छु, कुनै कमी हुँदैनः प्रम कोइराला
बिहीबार, भाद्र १२, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकका विभिन्न भागमा प्राकृतिक प्रकोपले विनास ल्याएको भए पनि राहत र पुनःस्थापनामा कमी हुने नदिएको दाबी गरेका छन् ।
विस्तृत
‘संविधान बन्दैन कि शंका लाइसक्यो…’
बिहीबार, भाद्र १२, २०७१
तीजको अवसरमा अर्घाखाँचीमा आयोजित तीज गीत प्रतियोगिताका सहभागी महिलाले बढ्दो बेरोजगारीदेखि संविधान निर्माणसम्ममा चिन्ता प्रकट गर्दै गीत गाएका छन् ।
विस्तृत
हरितालिका तीज मनाइँदै
बिहीबार, भाद्र १२, २०७१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व हिन्दू नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
विस्तृत
अवहेलना सम्बन्धी विधेयकमा रायसुझाव पठाउनुहोस
बिहीबार, भाद्र १२, २०७१
व्यवस्थापिका–संसद सचिवालयले अदालतको अवहेलना सम्बन्धी विधेयकमाथि सर्वसाधारणलाई भदौ मसान्तभित्र रायसुझाव दिन अपिल गरेको छ ।
विस्तृत
राजनीतिक नियुक्तिः सरकारसँगै हट्ने
बिहीबार, भाद्र १२, २०७१
सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति हुनेको स्वतः पदमुक्त हुने व्यवस्था रहेको ऐन आउँदैछ।
विस्तृत
मलेशियामा कारखानामा आगजनी गरेको आरोपमा नेपाली मजदुरहरु पक्राउ
बुधबार, भाद्र ११, २०७१
मलेशियाको एक उद्योगमा आगो लगाएको अभियोगमा त्यहाँको प्रहरीले ४२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश नेपाली नागरिक छन् ।
विस्तृत
वैकल्पिक सडकको ट्रयाक खुल्यो
बुधबार, भाद्र ११, २०७१
सिन्धुपाल्चोकको राम्चे–५ मा गएको पहिरोले अवरुद्ध अरनिको राजमार्गको वैकल्पिक सडकको ट्रयाक खुलेको छ ।
विस्तृत
एमाओवादीले विशेष अधिवेशन गर्ने
बुधबार, भाद्र ११, २०७१
एमाओवादीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न विशेष महाधिवेशन गर्ने भएको छ ।
विस्तृत
सुर्खेतमा बेपत्ता ४९ जना मृत घोषित
बुधबार, भाद्र ११, २०७१
सुर्खेतमा साउनको अन्तिम साता आएको बाढी पहिरोबाट बेपत्ता भएकामध्ये ४९ जनालाई मृत घोषणा गरिएको छ ।
विस्तृत
संसद्का ११ समितिका सभापति सर्वसम्मत, अधिकांश युवा अनुहार
बुधबार, भाद्र ११, २०७१
व्यवस्थापिका–संसद्का १२ समितिमध्ये ११ समितिका सभापतिको चयन सर्वसम्मतिमा भएको छ ।
विस्तृत
पर्वतमा पहिरोः चार बेपत्ता, जलविद्युत बन्द, राजमार्ग अवरुद्ध
बुधबार, भाद्र ११, २०७१
पर्वतमा लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका चार जना बेपत्ता भएका छन् ।
विस्तृत
त्रिशूलीमा ट्रक खस्यो, चालक हामफालेर बाँचे
बुधबार, भाद्र ११, २०७१
चितवनको चण्डिभञ्जाङ– ९ स्थित जलविरेबाट ट्रक त्रिशूलीमा खस्दा चालक हामफालेर बाँच्न सफल भएका छन् भने सहचालक वेपत्ता छन् ।
विस्तृत
पहिरोले एकै परिवारका ४ कोे मृत्यु (अपडेट)
बुधबार, भाद्र ११, २०७१
सिन्धुपाल्चोकको बल्देमा गएराति गएको पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
विस्तृत
‘सेटिङ’ले चलेको देश
बुधबार, भाद्र ११, २०७१
अस्पताल, विश्वविद्यालय, यातायात, मालपोत, विमानस्थल, भन्सार, संवैधानिक नियुक्तिदेखि संविधान निर्माण प्रक्रियासम्मलाई ‘सेटिङ’ले अराजक बनाउँदै लगेको छ ।
विस्तृत
प्रधानमन्त्री र वैद्यबीच भेटवार्ता
मंगलबार, भाद्र १०, २०७१
प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच संविधान निर्माण लगायतका विषयमा छलफल भएको छ ।
विस्तृत
पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा १६ जनाको सिफारिश
मंगलबार, भाद्र १०, २०७१
न्याय परिषदले पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गर्न सिफारिश गरेको छ ।
विस्तृत
संसद अवरुद्ध पार्ने मोर्चाको २४ घण्टे चेतावनी
मंगलबार, भाद्र १०, २०७१
एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले विगतका सहमति कार्यान्वयन गर्न सरकारलाई २४ घण्टे चेतावनी दिएको छ ।
विस्तृत
महिला पक्राउको विरोधमा भारतीय पक्षद्वारा सीमा नाका बन्द
मंगलबार, भाद्र १०, २०७१
भारु एक लाख पाँच हजारसहित सशस्त्र प्रहरी बलले एक भारतीय महिलालाई दार्चुलाबाट पक्राउ गरी काठमाडौँ पठाएपछि सीमा नाकामा तनाव उत्पन्न भएको छ ।
विस्तृत
« First
«
10
20
30
257
258
259
260
261
270
280
290
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस