Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बाढी पहिरोपीडितको राहत रकम बिचौलियाले पाउँदैनः प्रधानमन्त्री
शुक्रबार, भाद्र ६, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरोपीडितले पाउने राहत रकममा बिचौलियाले चलखेल गर्न नपाउने बताएका छन् ।
विस्तृत
बाढीपीडितको राहत र पुनर्स्थापनाको माग गर्दै रिट
शुक्रबार, भाद्र ६, २०७१
बाढीपीडितको उद्दार, राहत वितरण तथा पुनर्स्थापना र स्वास्थ्य उपचारको माग गर्दै रिट दायर भएको छ ।
विस्तृत
सुधीर बस्नेतलाई तत्काल पक्राउ गर्नुः सर्वोच्च
शुक्रबार, भाद्र ६, २०७१
सहकारी र हाउजिङ कम्पनीमार्फत् सर्वसाधारणसँग रकम उठाएर फिर्ता नदिएको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
सरकारले यु–१६ खेलाडीलाई जनही ५० हजार दिने
शुक्रबार, भाद्र ६, २०७१
सरकारले एसीसी यु–१६ प्रिमियर क्रिकेट विजेता टोलीलाई जनही रु.५० हजार दिने भएको छ ।
विस्तृत
संविधानभन्दा पहिले स्थानीय चुनावः गृहमन्त्री
शुक्रबार, भाद्र ६, २०७१
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले स्थानीय निकायको चुनाव संविधान जारी हुनुभन्दा पहिले नै गर्नुपर्ने बताएका छन् ।
विस्तृत
टेलिकमद्वारा बाढी पहिरोपीडितका लागि २ करोड सहयोग
शुक्रबार, भाद्र ६, २०७१
नेपाल टेलिकमले बाढी पहिरोपीडितका लागि प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषलाई रु.२ करोड सहयोग दिएको छ ।
विस्तृत
डुंगा पल्टिंदा बेपत्ता दुईको शव फेला (अपडेट)
शुक्रबार, भाद्र ६, २०७१
रौतहटस्थित बागमती नदीमा डुंगा पल्टिंदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।
विस्तृत
पाँचथरमा वन मासेर बजार
शुक्रबार, भाद्र ६, २०७१
पाँचथरमा ३३ हेक्टर १५ रोपनी वन क्षेत्र अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
विस्तृत
गैरसरकारी संस्थालाई नियन्त्रणको प्रयास
शुक्रबार, भाद्र ६, २०७१
सरकारले ल्याउन लागेको विधेयकमा गैरसरकारी संस्थालाई पारदर्शी, उत्तरदायी र जिम्मेवार बनाउने भन्दा नियन्त्रण गर्ने प्रावधान बढी राखिएका छन्।
विस्तृत
राष्ट्रहित विपरितका सम्झौता हुन्नः प्रधानमन्त्री
बिहीबार, भाद्र ५, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रहित विपरित भारतसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।
विस्तृत
सातबुँदे कार्यान्वयन नगरे सरकारबाट बाहिरिन्छौंः पोख्रेल
बिहीबार, भाद्र ५, २०७१
नेकपा एमालेका नेता शंकर पोख्रेलले सरकार गठनका बेला भएको सातबुँदे सम्झौता कार्यान्वयन नगरे सरकारबाट बाहिरिने बताएका छन् ।
विस्तृत
डुंगा पल्टिंदा अलपत्र परेकाको सेनाले उद्दार गर्दै
बिहीबार, भाद्र ५, २०७१
रौतहटस्थित बागमती नदीमा डुंगा पल्टिंदा अलपत्र परेका यात्रुको नेपाली सेनाले उद्दार गरिरहेको छ ।
विस्तृत
घरेलु कामदार पठाउन मलेशियाको प्रस्ताव
बिहीबार, भाद्र ५, २०७१
नेपालबाट रोजगारीका लागि घरेलु कामदार (हाउस म्यानेज वर्कर) पठाउन मलेशियाले प्रस्ताव गरेको छ ।
विस्तृत
प्रधानमन्त्री र ओलीबीच सातबुँदे सहमति कार्यान्वयनबारे छलफल
बिहीबार, भाद्र ५, २०७१
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विस्तृत
तीनदिने महिला सम्मेलन राजधानीमा शुरु
बिहीबार, भाद्र ५, २०७१
बेइजिङ सम्मलेनको २०औं वर्षगाँठको अवसरमा राजधानीमा ‘राष्ट्रिय महिला सम्मेलन’ शुरु भएको छ ।
विस्तृत
यु–१६ खेलाडीलाई प्रधानमन्त्रीको बधाई
बिहीबार, भाद्र ५, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि विजेता टीमका खेलाडीलाई बधाई दिएका छन् ।
विस्तृत
बलात्कारका घटनाः क्षतिपूर्ति लिन कठिन
बिहीबार, भाद्र ५, २०७१
बलात्कारका घटनामा अदालतले गर्ने पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला विरलै कार्यान्वयन हुन्छन्।
विस्तृत
रोकियो रत्न–पत्थरको निर्यात
बिहीबार, भाद्र ५, २०७१
कौडीको भाउमा बहुमूल्य रत्न–पत्थर निर्यात गरिरहेको आरोप लागेपछि सरकारले महत्वपूर्ण सूचीका खनिज पदार्थहरूको निर्यात रोकेको छ।
विस्तृत
कानुन विपरितको काम भए मैले भनेको पनि नमान्नुस्ः प्रधानमन्त्री
बुधबार, भाद्र ४, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भए पनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
संवैधानिक अदालतको संरचनाबारे बहस शुरु
बुधबार, भाद्र ४, २०७१
संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा संवैधानिक अदालत स्थायी रुपमा राख्ने या नराख्ने विषयमा बहस शुरु भएको छ ।
विस्तृत
भट्टराई पक्षद्वारा काठमाडौंमा समानान्तर कमिटी घोषणा
बुधबार, भाद्र ४, २०७१
एमाओवादीका नेता बाबुराम भट्टराई पक्षले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।
विस्तृत
हत्याका दोषीलाई जन्मकैद
बुधबार, भाद्र ४, २०७१
जिल्ला अदालत रुकुमले हत्याका दोषी पाँच जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
विस्तृत
असुरक्षाले बयान परिवर्तन
बुधबार, भाद्र ४, २०७१
सरकारी साक्षीले असुरक्षित महसूस गरेर अदालतमा बयान फेरेपछि पत्रकार डेकेन्द्र थापाको हत्याका तीन अभियुक्तहरूले ४ भदौमा हुने अन्तिम सुनुवाइबाट उन्मुक्ति पाउँदैछन्।
विस्तृत
थुनिएको सुनकोशीको पानी १५ भदौभित्र पुरै खोलिने
मंगलबार, भाद्र ३, २०७१
सिन्धुपाल्चोकको राम्चे–६ जुरेमा गएको पहिरोले थुनिएर बनेको सुनकोशीको तलाउ १५ भदौभित्र पुरै खोलिने नेपाली सेनाले दावी गरेको छ ।
विस्तृत
पिटिएको पूर्ण विवरण सार्वजनिक गरिंदैनः मन्त्री ज्ञवाली
मंगलबार, भाद्र ३, २०७१
ऊर्जामन्त्री राधा ज्ञवालीले नेपालले भारतसँग गर्ने भनिएको विद्युत् व्यापार सम्झौता (पिटिए) वार्ताकै चरणमा रहेकाले त्यसको पूर्ण विवरण सार्वजनिक गर्न नसकिने बताएकी छन् ।
विस्तृत
« First
«
10
20
30
259
260
261
262
263
270
280
290
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस