Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दिल्लीबाट फर्केका युवक ४५ तोला गहनासहित पक्राउ
मंगलबार, भाद्र १०, २०७१
बझाङ हेमन्तवाडाका रवीन्द्र रोकायालाई भारतबाट ल्याएका सुनका गरगहनासहित प्रहरीले गड्डाचौकीबाट पक्राउ गरेको छ ।
विस्तृत
संविधानबारे प्रधानन्यायाधीशसँग सुझाव लिइने
सोमबार, भाद्र ९, २०७१
नयाँ संविधानको न्याय प्रणालीबारे प्रधानन्यायाधीशसहितका न्यायाधीशसँग राय सुझाव लिइने भएको छ ।
विस्तृत
छलफल तीब्र पार्ने चार दलको निष्कर्ष
सोमबार, भाद्र ९, २०७१
सत्तारुढ चार दलले संविधान निर्माणको क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउन छलफललाई तीब्रता दिने भएका छन् ।
विस्तृत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, भाद्र ९, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
सिन्धुपाल्चोकको पहिरोमा ५ को मृत्यु (अपडेट)
सोमबार, भाद्र ९, २०७१
सिन्धुपाल्चोकको बरम्ची गाविस–१ मा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
विस्तृत
भट्टराई पक्षद्वारा चितवनमा समानान्तर कमिटी
सोमबार, भाद्र ९, २०७१
एमाओवादी नेता बाबुराम भट्टराई पक्षले चितवनमा पनि समानान्तर कमिटी गठन गरेका छन् ।
विस्तृत
चार किलो सुनसहित पक्राउ
सोमबार, भाद्र ९, २०७१
सिन्धुपाल्चोकको बाह्रबिसेमा चार किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
विस्तृत
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा तीनको मृत्यु, एक बेपत्ता (अपडेट)
सोमबार, भाद्र ९, २०७१
पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा रहेको रेष्टुरेन्ट पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
संविधानसभा खारेज गर्नुपर्छः वैद्य
सोमबार, भाद्र ९, २०७१
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले संविधानसभा खारेज गर्नुपर्ने बताएका छन् ।
विस्तृत
विपत्तिस्थलमा बिचल्ली (तस्वीरसहित)
सोमबार, भाद्र ९, २०७१
बर्दियाका बाढी पीडितहरुसम्म सरकारी राहत अझै पुगेको छैन ।
विस्तृत
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा एकको मृत्यु
सोमबार, भाद्र ९, २०७१
पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा रहेको रेष्टुरेन्ट पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
विपत् व्यवस्थापनः गुम्यो अवसर
सोमबार, भाद्र ९, २०७१
चीन र भारतसँग लिखित आग्रह गरे अनुसार सहयोग लिन सकेको भए सिन्धुपाल्चोकको जुरेमा उद्धार, खतरा न्यूनीकरण र पुनर्निमाण कार्य निकै अघि बढिसक्थ्यो ।
विस्तृत
म्याद थपिएको स्ववियुलाई काम नगर्न सर्वोच्चको आदेश
आइतबार, भाद्र ८, २०७१
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुका स्ववियु कार्यसमितिलार्इ काम गर्नबाट रोक लगाएको छ ।
विस्तृत
उच्चस्तरीय समिति चाहिंदैन: कांग्रेस–एमाले, समिति नभए संविधान बन्दैनः एमाओवादी
आइतबार, भाद्र ८, २०७१
एमाओवादी नेता अग्नि प्रसाद सापकोटाले उच्चस्तरीय राजनीतिक समिति गठन नभए कांग्रेस र एमालेसँग वार्ताको टेबलमा नबस्ने धम्की दिएका छन् ।
विस्तृत
‘सेटिङ’ मा संविधान हुँदैन
आइतबार, भाद्र ८, २०७१
संविधान नै सेटिङबाट बन्यो भने राज्यका सबै यन्त्रमा खिया लाग्ने छ र त्यसले मुलुकलाई नै कमजोर पार्नेछ ।
विस्तृत
रातुमा डाइभर्सनसँगै जीप पनि बग्यो
आइतबार, भाद्र ८, २०७१
भीषण वर्षापश्चात् आएको बाढीले महोत्तरी र धनुषाको सीमामा पर्ने रातु खोलामा बनाइएको डाइभर्सन दोस्रोपटक पनि बगाएको छ ।
विस्तृत
नेताहरु ‘इम्याच्योर’: सुजाता
आइतबार, भाद्र ८, २०७१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नीति, निर्माण तहमा पुगेका नेताहरु ‘इम्याच्योर’ (अपरिपक्क) हुँदा देशमा संक्रमणकाल लम्बिएको दाबी गरेकी छन् ।
विस्तृत
त्रिवि, उच्च मावि र सीटीईभीटीमा अख्तियारको छापा
आइतबार, भाद्र ८, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र सीटीईभीटीमा छापा मारेको छ ।
विस्तृत
तीन दल बैठकमा कुरा मिलेन, एमाओवादी नेताहरु बाहिरिए
आइतबार, भाद्र ८, २०७१
प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको तीन प्रमुख दलको बैठकमा कुरा नमिलेपछि एमाओवादी नेताहरु बाहिरिएका छन् ।
विस्तृत
सञ्चारमाध्यमलाई सुरक्षित बनाउन सरकारसमक्ष दशबुँदे माग
शनिबार, भाद्र ७, २०७१
मुलुकका विभिन्न पाँचवटा प्रमुख सञ्चार सङ्गठनहरुले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सुरक्षितरुपमा मिडियाको सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसमक्ष माग गरेका छन् ।
विस्तृत
चन्दा दिएको रकम असुल गर्न अख्तियारको निर्देशन
शनिबार, भाद्र ७, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दल र दलका भातृ सङ्गठनलाई चन्दा दिएका गोरखाका सात गाविसका सचिवहरुबाट उक्त चन्दा रकम असुल गर्न निर्देशन दिएको छ ।
विस्तृत
१७ दिनपछि चरीको अन्त्येष्टि
शनिबार, भाद्र ७, २०७१
प्रहरीको जवाफी कार्वाहीमा मारिएको भनिएका दिनेश अधिकारी ‘चरी’को १७ दिनपछि अन्त्येष्टि गरिएको छ ।
विस्तृत
३५ हजार नेपाली जम्मा भएर टुडीखेलमा झण्डा बनाए
शनिबार, भाद्र ७, २०७१
काठमाडौंको टुडीखेलमा हजारौं मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ ।
विस्तृत
नेपाली समाजमा ‘फेसबुक विवाह’
शनिबार, भाद्र ७, २०७१
‘मागी विवाह’ र ‘प्रेम विवाह’ हुने गरेको नेपाली समाजमा अब नयाँ प्रचलन थपिएको छ– ‘फेसबुक विवाह’
विस्तृत
ट्रक र जीप ठोक्किंदा ३ को मृत्यु ३ घाइते
शनिबार, भाद्र ७, २०७१
वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
258
259
260
261
262
270
280
290
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस