Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कालापानी सुस्तालगायत विषयमा छलफल हुँदै
शनिबार, साउन १०, २०७१
परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा लामो समयदेखि सुल्झाउन बाँकी कालापानी सुस्तालगायत आपसी सम्बन्धका सबै विषयमा छलफल हुँदैछ ।
विस्तृत
स्वराजको मधेशी नेताहरुसँग सामूहिक भेटवार्ता
शनिबार, साउन १०, २०७१
भारतका विदेशमन्त्री सुष्मा स्वराज विभिन्न मधेशकेन्द्रित दलका नेताहरूसँगको भेटघाटमा व्यस्त भएकी छन् ।
विस्तृत
भारतीय विदेशमन्त्री नेपालमा
शुक्रबार, साउन ९, २०७१
भारतीय विदेशमन्त्री सुष्मा स्वराज ९ साउन साँझ ६ बजे नेपाल आइपुगेकी छन् ।
विस्तृत
बझाङका रौले १० किलो सुनसहित धनुषामा पक्राउ
शुक्रबार, साउन ९, २०७१
प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तगर्त धनुषाको पोर्ताहाबाट १० किलो सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
विस्तृत
‘भारतसँग स्पष्ट एजेण्डासहित सार्थक वार्ता हुनुपर्छ’
शुक्रबार, साउन ९, २०७१
अर्थविद्हरुले भारतसँग स्पष्ट एजेण्डासहित मुलुकको स्वार्थ अनुकुल सार्थक वार्ता हुनुपर्ने भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणबाट अत्यधिक फाइदा लिनु पर्नेमा जोड दिएका छन ।
विस्तृत
भारतसँग विद्युत उत्पादन सम्झौता हुँदैनः उपप्रधानमन्त्री गौतम
शुक्रबार, साउन ९, २०७१
उपप्रधानमन्त्री बामदेव गौतमले भारतसँग विद्युत उत्पादनको सम्झौता नगरिने बताएका छन् ।
विस्तृत
२३ वर्षपछि नेपाल–भारत संयुक्त आयोगको बैठक
शुक्रबार, साउन ९, २०७१
१० साउनमा काठमाडौंमा आयोजना हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा सहभागी हुन आज साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदैछिन् ।
विस्तृत
एकाधिकार होइन समावेशी लोकतन्त्र
शुक्रबार, साउन ९, २०७१
स्थायित्वको नाममा एकाधिकार आज सहय नहुने भएकाले राष्ट्रपतिमा सबै अधिकार केन्द्रित गर्नुभन्दा नेपाली स्वरुपको संसदीय प्रजातन्त्र उपयुक्त हुन्छ।
विस्तृत
भारतीय प्रधानमन्त्री मोदी १८ साउनमा आउने
शुक्रबार, साउन ९, २०७१
भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी १८ साउनमा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।
विस्तृत
एयर अल्जेरीको विमान मालीमा दुर्घटनाग्रस्त, ११६ को मृत्यु
शुक्रबार, साउन ९, २०७१
एयर अल्जेरीको दुर्घटनाग्रस्त विमान ध्वस्त अवस्थामा मालीमा भेटिएको छ ।
विस्तृत
दुईसय ग्राम ब्राउनसुगरसहित दुई भारतीय पक्राउ
बिहीबार, साउन ८, २०७१
मध्यपश्चिम क्षेत्रीय प्रहरीले २०० ग्राम लागूऔषध ब्राउनसुगर सहित दुई जना भारतीय नागरिकलाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।
विस्तृत
मानव विकासमा नेपालको सुधार, अझै पनि गरिबतम् देशमध्येमै
बिहीबार, साउन ८, २०७१
मानव विकास सुचकांकमा नेपाल गतवर्ष भन्दा १२ स्थान माथि उक्लेको छ ।
विस्तृत
विद्युतमा कार्यकारी प्रमुख नियुक्त गरः अख्तियार
बिहीबार, साउन ८, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
भारतीय विदेशमन्त्री आउँदै, आयोग बैठक शनिबार
बिहीबार, साउन ८, २०७१
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने औपचारिक भ्रमणमा ९ साउनमा काठमाडौं आउँदैछिन् ।
विस्तृत
तल्लो सदनको नाम ‘प्रतिनिधिसभा’ राख्ने सहमति
बिहीबार, साउन ८, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले ‘तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने’ र ‘१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने’ तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।
विस्तृत
चौंरीको आलो रगत पिउने मेला शुरु
बिहीबार, साउन ८, २०७१
म्याग्दीको शिख गाविस–६ स्थित खोप्रा लेकमा चौंरी गाईको आलो रगत पिउने मेला शुरु भएको छ ।
विस्तृत
बलात्कारसम्बन्धी मुद्दामा जाहेरीवालालाई एक महिना जेल
बिहीबार, साउन ८, २०७१
जिल्ला अदालतल भक्तपुरले बलात्कारसम्बन्धी एक मुद्दामा जाहेरीवालालाई नै जेल सजाय सुनाएको छ ।
विस्तृत
ताइवानमा विमान दुर्घटना, ४७ को मृत्यु
बिहीबार, साउन ८, २०७१
ताइवानमा आपतकालीन अवतरण गर्न लागेको विमान दुर्घटना हुँदा ४७ जना यात्रुको मृत्यु भएको छ ।
विस्तृत
भौतिक आक्रमणको धम्कीबाट पत्रकार विस्थापित
बुधबार, साउन ७, २०७१
कारोबार दैनिकका कालिकोट सम्बाददातालाई समाचार लेखेकै कारण भौतिक आक्रमणको धम्की आउन थालेपछि उनी जिल्लाबाट विस्थापित भएका छन् ।
विस्तृत
‘मोष्ट वाण्टेड’ राई पक्राउ
बुधबार, साउन ७, २०७१
प्रहरी चौकी आक्रमण, चन्दा असुली तथा चन्दा आतङ्कलगायत विभिन्न अपराधमा सङ्लग्न किरात जनवादी वर्कर्स पार्टीका खोटाङ जिल्ला अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
विस्तृत
माघभित्रै संविधान घोषणा असम्भवः कमल थापा
बुधबार, साउन ७, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरूले संविधानका संवेदनशील विषयमा छलफल गर्न वातावरण नबनाएकाले ८ माघभित्र नयाँ संविधान बनाउन सम्भव नरहेको बताएका छन् ।
विस्तृत
विद्युत् व्यापार सम्झौता राष्ट्रकै हितमा: उर्जामन्त्री
बुधबार, साउन ७, २०७१
उर्जामन्त्री राधा ज्ञवालीले ‘नेपाल–भारत विद्युत् व्यापार सम्झौता’ गर्दा राष्ट्रघात नहुने बताएकी छन् ।
विस्तृत
गुगलबाटै व्यवसायिक तरकारी खेती
बुधबार, साउन ७, २०७१
पाँचथरका एक युवाले गुगलको सहयोग लिएर व्यवसायिक तरकारी खेतीबाट मनग्गे कमाइ गरिरहेका छन् ।
विस्तृत
धनुषाका ५ युवाको मानव अवशेष परिवारलाई हस्तान्तरण, ११ वर्षपछि अन्त्येष्टि
बुधबार, साउन ७, २०७१
सशस्त्र हिंसाका बेला ११ वर्षअघि सुरक्षाकर्मीद्वारा हत्या गरिएका धनुषाका पाँच युवाको शव (अस्थिपञ्जर) राष्ट्रिय मानवअधिकार आयोगको संयोजनमा उनीहरुका परिवारलाई हस्तान्तरण गरिएको छ।
विस्तृत
म निको भएँ, अब सबै ठीक हुन्छ: प्रधानमन्त्री
बुधबार, साउन ७, २०७१
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राज्य अमेरिकामा एक महिना लामो स्वास्थ्योपचार सकेर स्वदेश फर्केका छन् ।
विस्तृत
« First
«
10
20
30
268
269
270
271
272
280
290
300
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस