Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
रिम्पोचेको पार्थिव शरीर दर्शनका लागि खुला
बुधबार, साउन १४, २०७१
रानीवनस्थित स्यारभन गुम्बामा दिवङ्गत बौद्ध धर्मगुरु श्ह्यार कुनसिङ्ग रिम्पोचे (अवतारी श्यामार्पा रिम्पोचे)को पार्थिव शरीर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।
विस्तृत
बुधबार, साउन १४, २०७१
बढ्दो सम्बन्धविच्छेद
अर्घाखाँचीमा सम्बन्धविच्छेद गर्नेहरुको संख्या गतवर्ष भन्दा करिब २९ प्रतिशतले बढेको छ ।
विस्तृत
बुधबार, साउन १४, २०७१
गण्डक बाँध मर्मत नसकिँदै ठोकर भत्किन थाले
नवलपरासीको नारायणी नदी (गण्डक बाँध क्षेत्र) मा भारतीय पक्षले गरेको ठोकरको मर्मत कार्य नसकिंदै १२ नम्बर ठोकर भत्किसकेको छ भने अन्य ठोकर पनि भत्किन थालेका छन् ।
विस्तृत
मंगलबार, साउन १३, २०७१
भारतबाट चोरी भएको सुनका गहनासहित एक पक्राउ
भारतको बंग्लोरबाट चोरी गरी ल्याएको १४ तोला सुनका गहनासहित चाँदीका गहना र नगद बझाङ प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ ।
विस्तृत
मंगलबार, साउन १३, २०७१
रातो किताब नपाएपछि विनियोजन विधेयकमाथिको छलफल प्रभावित
राष्ट्रिय योजना आयोगले समयमै ‘रातो किताब’ उपलब्ध गराउन नसक्दा संसद्मा विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएको छ ।
विस्तृत
मंगलबार, साउन १३, २०७१
उपभोक्ता समूह नै तस्करीमा
वन संरक्षण गर्न बनेका दाङका सामुदायिक वन उपभोक्ता समूह नै तस्करीमा संलग्न देखिएका छन्।
विस्तृत
सोमबार, साउन १२, २०७१
सभासदको सुझावः मोदीको भ्रमण फलदायी बनाऊ
सभासदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई फलदायी बनाउन सुझाव दिएका छन् ।
विस्तृत
सोमबार, साउन १२, २०७१
मञ्च सम्बद्ध लिम्बुवानसँग दुईबुँदे सहमति
संवैधानिक राजनीतिक संवाद तथा तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान् राज्य परिषदसँग दुईबुँदे सहमति गरेको छ ।
विस्तृत
सोमबार, साउन १२, २०७१
गालीगलौजको निहुँमा चिकित्सकद्वारा अस्पताल बन्द
नवलपरासीको डण्डास्थित मध्यविन्दु सामुदायिक स्मृति अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले इमेर्जेन्सीसहित सबै सेवा बन्द गरेका छन् ।
विस्तृत
आइतबार, साउन ११, २०७१
कारबाहीको सट्टा पुरस्कार !
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०६८ मा कारबाहीको सिफारिशमा परेका सहसचिवलाई नापी विभागको महानिर्देशक बनाउने चलखेल शुरु भएको छ ।
विस्तृत
आइतबार, साउन ११, २०७१
बम विष्फोट हुँदा बालकको मृत्यु, ६ घाइते
उखुबारीमा फेला परेको बम घरमा ल्याएर चलाउँदा सप्तरीको गोबिन्दपुरमा बालकको ज्यान गएको छ ।
विस्तृत
आइतबार, साउन ११, २०७१
तालिममा रहेका ७ सैनिक फरार
नेपाली सेनामा छनोट भई तालिम गर्न सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका ७ जना भागेर सम्पर्कविहिन भएका छन् ।
विस्तृत
आइतबार, साउन ११, २०७१
नाति बचाउन खोज्दा बज्यै र नाति भेरीमा बेपत्ता
नातिलाई बचाउन खोज्दा जाजरकोटमा नाति र बज्यै दुवैजना भेरी नदीमा बगेर बेपत्ता भएका छन् ।
विस्तृत
शनिबार, साउन १०, २०७१
टुट्यो सोलुखुम्बुसँगको यातायात सेवा
सोलुखुम्बु सदरमुकामसम्मको सिधा यातयात सेवा विच्छेद भएको छ ।
विस्तृत
शनिबार, साउन १०, २०७१
एमाले अध्यक्ष ओली अस्पतालबाट फिर्ता
उपचारका लागि सिंगापुर गएका एमाले अध्यक्ष केपी ओली परीक्षण पश्चात अस्पतालबाट फिर्ता भएका छन् ।
विस्तृत
शनिबार, साउन १०, २०७१
भूकम्प प्रतिरोधी क्षमता नभएका होटलमा पर्यटक नबस्ने
नेपालमा भित्रिने विदेशी पर्यटक सुविधासम्पन्न साथै आफूले बुक गरेको होटल भूकम्प प्रतिरोधात्मक छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन् ।
विस्तृत
शुक्रबार, साउन ९, २०७१
खम्बुवान पार्टीका अध्यक्ष राई पक्राउ
खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष शिखर राई ठगीको आरोपमा नगद ५० हजारसहित पक्राउ परेका छन् ।
विस्तृत
शुक्रबार, साउन ९, २०७१
उजाड ठाउँ हराभरा
बाराको भलुहिभर्वोलियाका बासिन्दाले २० हेक्टर पर्ती जमीनलाई हराभरा बनाएका छन् ।
विस्तृत
शुक्रबार, साउन ९, २०७१
२३ वर्षपछि नेपाल–भारत संयुक्त आयोगको बैठक
१० साउनमा काठमाडौंमा आयोजना हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा सहभागी हुन आज साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदैछिन् ।
विस्तृत
« First
«
10
20
30
123
124
125
126
127
130
140
150
»
Last »