Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
संविधानसभा बैठक बस्न नदिन दबाब
शुक्रबार, माघ २, २०७१
एमाओवादी, मधेशकेन्द्रित दल लगायतको विपक्षी गठबन्धनले संविधानसभा बैठक बस्न नदिन दबाब दिएका छन् ।
विस्तृत
प्रव्रजित प्रवञ्जन: पूर्व प्रहरी महानिरीक्षकका जोगी छोरा
शुक्रबार, माघ २, २०७१
धर्मनिरपेक्षता ठीक या हिन्दू राष्ट्र? यसबारे चित्तबुझ्दो र वैज्ञानिक कारण खोज्न प्रवञ्जनबहादुर सिंह योगी बनेका छन्।
विस्तृत
एन्ड्रोइड: कपकेकदेखि ललीपपसम्म
शुक्रबार, माघ २, २०७१
खानापछि खाइने गुलियो परिकार 'डेजर्ट' बाट राखिएका एन्ड्रोइड भर्सनहरूको नामैले तिनीहरूको मिठोपना जनाउँछ।
विस्तृत
भीमफेंदीमा सुमो दुर्घटना ४ को मृत्यू
शुक्रबार, माघ २, २०७१
मकवानपुरको भीमफेंदीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
विस्तृत
ओलीले भने, ‘म हुँ तराईको प्रतिनिधि’
शुक्रबार, माघ २, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तराईकोे प्रतिनिधि भएको बताएका छन् ।
विस्तृत
प्रक्रियाको पक्षमा तीन चौथाइ सभासद्
शुक्रबार, माघ २, २०७१
संविधानसभाका कुल सभासद संख्यामध्ये प्रक्रियाबाट संविधान निर्माण गरिनुपर्ने भन्ने सभासदको संख्या ७५ प्रतिशत छ ।
विस्तृत
विषय र प्रक्रियामा सहमति भए ८ माघमै संविधान: सभाध्यक्ष
शुक्रबार, माघ २, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विषय र प्रक्रियामा सहमति गरेमा अझै पनि ८ माघमा संविधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
एमालेले बृहत कार्यकर्ता भेला गर्ने
शुक्रबार, माघ २, २०७१
सत्तारुढ दल नेकपा एमालेले आगामी ५ माघमा काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।
विस्तृत
शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन
शुक्रबार, माघ २, २०७१
संविधानसभा बैठक जारी रहेकै बेला २ माघमा बसेको सभाध्यक्ष नेम्बाङसहित चार दलका शीर्ष नेताहरुको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ ।
विस्तृत
‘नेपाली राष्ट्रियता बचाउने मधेशी जनता हुन्’
शुक्रबार, माघ २, २०७१
एमाओवादीका सभासद अग्नी सापकोटाले मधेशी जनताले नेपाली राष्ट्रियता जोगाएको बताएका छन् ।
विस्तृत
चार दलका शीर्ष नेता र सभाध्यक्षको बैठक शुरु
शुक्रबार, माघ २, २०७१
संविधानसभाको बैठक जारी रहेका बेला संविधानसभा अध्यक्षको उपस्थितिमा चार दलका शीर्ष नेताहरुको छुट्टै बैठक शुरु भएको छ ।
विस्तृत
जनताको दुहाई दिनेहरु जनमत संग्रहमा जान किन डराउनेः कमल थापा
शुक्रबार, माघ २, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ८ माघमा संविधान जारी हुने संभावना टरेको भन्दै यसको जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेश..
विस्तृत
उपाध्याय र कार्की भारत र अमेरिकाका राजदूत सिफारिस
शुक्रबार, माघ २, २०७१
सरकारले भारत र अमेरिकको राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र अर्जुनकुमार कार्कीको नाम सिफारिस गरेको छ ।
विस्तृत
सडक आन्दोलनले संविधान बन्दैन: भट्टराई
शुक्रबार, माघ २, २०७१
युद्धकालको जस्तो व्यवहारले संबिधान बन्दैनः भट्टराई हाँसीहाँसी प्रक्रियामा जाऔं: खनाल सबै प्रस्ताव मस्यौदामा पठाऔंः पौडेल
विस्तृत
डिभिजन–२ का लागि नेपाली टीम तयार
शुक्रबार, माघ २, २०७१
नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दिलोज्यान दिएर खेल्ने बताएका छन् ।
विस्तृत
कोइरालाले दाहाललाई भने, ‘प्रतिवेदन मस्यौदा समितिमा पठाउन सहयोग गर्नुहोस’
शुक्रबार, माघ २, २०७१
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच २ माघ बिहान भेटवार्ता भएको छ ।
विस्तृत
अब सहमति पर्खिइँदैन: सभाध्यक्ष नेम्वाङ
शुक्रबार, माघ २, २०७१
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताएका छन् ।
विस्तृत
४१३ सभासद्को हस्ताक्षर बुझाइयो, बानेश्वरमा विशेष सुरक्षा
शुक्रबार, माघ २, २०७१
संविधानसभाका ४१३ सभासद्ले संविधान निर्माणका लागि प्रक्रियामा जानुपर्ने मागसहित सभामुखलाई हस्ताक्षार बुझाएका छन्।
विस्तृत
बैंकक अपहरणमा परेका नेपाली काठमाडाैं आइपुगे
बिहीबार, माघ १, २०७१
थाइल्यान्डको बैंककमा गत ५ पुसमा अपहरणपछि प्रहरीको सहयोगमा अपहरणमुक्त भएका तीन नेपाली विद्यार्थी काठमाडाैं आइपुगेका छन् ।
विस्तृत
छैन होशियारी
बिहीबार, माघ १, २०७१
सुरक्षित निर्माणप्रति सर्वसाधारणको सचेतता नपुग्दा भूकम्पीय महाविपत्तिको जोखिम बढेको छ।
विस्तृत
काश्मीरमा पाँच आतङ्ककारीको मृत्यु
बिहीबार, माघ १, २०७१
भारत अधिनस्थ काश्मीरमा बिहीबार जारी रहेको दोहोरो गोली हानाहानमा पाँच आतङ्ककारीको मृत्यु भएको समाचार छ ।
विस्तृत
कांग्रेसले पनि गर्याे प्रकृयामा जाने निर्णय
बिहीबार, माघ १, २०७१
सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसले पनि नियमावली अनुसार प्रकृयामा जाने निर्णय गरेकाे छ ।
विस्तृत
दाहालकाे माेर्चामा फुटेकाे माअाेवादी पनि
बिहीबार, माघ १, २०७१
संविधानसभाभित्र र बाहिरका ३० दलीय माेर्चा बनाएर अान्दाेलन गरिरहेकाे एमाअाेवादीले अाफैंसँग फुटेर बनेकाे नेकपा–माअाेवादी र जनजातिसँग..
विस्तृत
भारतः किरण बेदी भाजपामा
बिहीबार, माघ १, २०७१
भारतको केन्द्र दिल्लीमा विधानसभा निर्वाचनको मिति घोषणा भए लगत्तै पूर्व आइपीएस अफिसर किरण बेदी भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश..
विस्तृत
“बन्द होइन, काम गर्ने वातावरण देऊ”
बिहीबार, माघ १, २०७१
नेपाल चेम्बर अफ कमर्स ८७ लगायत संघसंस्थाले बन्दलाई सदा बन्द गर्न राजनीतिक दलहरुलाई अाग्रह गरेकाे छ ।
विस्तृत
« First
«
10
20
30
226
227
228
229
230
240
250
260
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस