Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सत्तारुढ दलहरुकै कारण सहमतिमा समस्याः दाहाल
मंगलबार, आश्विन २८, २०७१
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरुकै कारण संविधानका विवादित विषयमा सहमति जुट्न नसकेको बताएका छन् ।
विस्तृत
बाढी पीडितलाई तिहारको पिरलो
मंगलबार, आश्विन २८, २०७१
सुर्खेत इत्रामकी विष्णुकुमारी शाही पालमुनि रात काटिरहेकी छिन् । जसोतसो दशैं सकिएपनि तिहारको पिरालोले सताउन थालेको छ उनलाई ।
विस्तृत
मौलिक हक र राज्यको निर्देशक सिद्धान्तमा सहमति
मंगलबार, आश्विन २८, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकले मौलिक हक र राज्यको निर्देशक सिद्धान्तका केही विषयमा सहमति गरेको छ ।
विस्तृत
विनियोजन विधेयकमाथि मन्त्रीहरुले जवाफ दिदै
मंगलबार, आश्विन २८, २०७१
व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक–२०७१ माथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।
विस्तृत
कार र ट्रक ठोक्किदा चार जनाको मृत्यु
मंगलबार, आश्विन २८, २०७१
चितवन दारेचोक–३, मा कार र ट्रक ठोक्किदा चार जनाको मृत्यु भएको छ ।
विस्तृत
यौनका लागि अपराध
मंगलबार, आश्विन २८, २०७१
यौन सम्बन्धी अत्यधिक उत्सुकता र देखासिकीले कलिला किशोर–किशोरीलाई अपराधतर्फ डोर्याउँदैछ।
विस्तृत
रहेनन् जनकवि केशरी थापा
मंगलबार, आश्विन २८, २०७१
जनकवि केशरी धर्मराज थापाको निधन भएको छ ।
विस्तृत
स्थानीय चुनावले संविधान लेखनमा सघाउँछः उप्रेती
सोमबार, आश्विन २७, २०७१
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय निकाय चुनावले संविधान लेखनमा बाधा नपुर्याउने बताएका छन् ।
विस्तृत
अत्याधिक गतिको बस पल्टिदा तीनको मृत्यु
सोमबार, आश्विन २७, २०७१
काठमाडौं, बबरमहलमा यात्रुबाहक बस पल्टिदा तीन जनाको ज्यान गएको छ ।
विस्तृत
दलहरू सघन छलफलमा
सोमबार, आश्विन २७, २०७१
सहमति जुटाउन संविधानसभाले दोस्रो पटक थपिदिएको समय सकिन तीन दिन बाँकी रहदा प्रमुख दलहरु सघन छलफलमा जुटेका छन् ।
विस्तृत
‘आन्दोलन फिर्ता नभए राजनीतिक समितिमा बस्दैनौं’
सोमबार, आश्विन २७, २०७१
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले एमाओवादी सहितको मोर्चाले आन्दोलन नरोके उच्च स्तरीय राजनीतिक समितिमा एमाले नबस्ने बताएका छन् ।
विस्तृत
अर्थहीन सल्लाहकार
सोमबार, आश्विन २७, २०७१
सल्लाहकारले विकल्पसहित राय दिने र प्रधानमन्त्रीले सल्लाह लिने पद्धति नबनेकाले सल्लाहकार पद अर्थहीन बनेको छ ।
विस्तृत
बजेट पारित गर्दै संसद
सोमबार, आश्विन २७, २०७१
लामो समयपछि खुलेको व्यवस्थापिका संसदले यो बर्षको विनियोजन बधेयक पारित गर्दैछ ।
विस्तृत
प्रहरीद्वारा गाँजा नष्ट
सोमबार, आश्विन २७, २०७१
धनकुटाका विभिन्न गाबिसमा लगाइएको प्रतिबन्धित गाँजा नष्ट गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।
विस्तृत
मृतकको नाममा सडक बन्ने भएपछि संसद खुल्यो
सोमबार, आश्विन २७, २०७१
प्रहरीको गोलीबाट मारिएका जयरानायण पटेलको नाममा सडक बनाइने भएपछि अवरुद्ध संसद सुरु भएको छ ।
विस्तृत
संविधान जारी भएको एक महीनापछि राष्ट्रपतिको चुनाव
सोमबार, आश्विन २७, २०७१
नयाँ संविधान जारी भएको एक महीनापछि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुने भएको छ ।
विस्तृत
मनोजको मोदी अवतार
सोमबार, आश्विन २७, २०७१
हाँस्य कलाकार मनोज गजुरेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्न बेलायतमा भ्याइनभ्याइ छ ।
विस्तृत
दाहालले भुल्न नहुने विषय
सोमबार, आश्विन २७, २०७१
प्रकारान्तरले अहिले बल पुष्पकमल दाहालको खुट्टामा आएको छ । लोकतान्त्रिक संविधान बनाउने गरी गोल गर्ने वा फल खेलेर रेडकार्ड पाउने उनम..
विस्तृत
‘अबको मिशन गोल्डमेडल’
सोमबार, आश्विन २७, २०७१
दक्षिण कोरियाको इन्च्योन शहरमा भएको १७औं एशियाली खेलकूदमा कराँते प्रतिस्पर्धामा काँस्य पदक जितेकी बिमला तामाङ भन्छिन् “अब गोल्डमेड..
विस्तृत
सहमति जुटाउन नेताहरू आज पनि बैठकमै
सोमबार, आश्विन २७, २०७१
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमै व्यस्त छन् ।
विस्तृत
यो वर्षको बाढी पहिरोमा पाँच सयको मृत्यु
आइतबार, आश्विन २६, २०७१
गृह मन्त्रालयले यो बर्षको साउन महीना यता मात्रै बाढी पहिरोबाट देशभरमा पाँच सय जनाको मृत्यु भएको जनाएको छ ।
विस्तृत
सीके राउतले भने, ‘मधेश छुट्याउछु भनेको होइन’
आइतबार, आश्विन २६, २०७१
सीके राउतले विषेश अदालतमा मधेशलाई नेपालबाट छुट्याउँछु नभनेको वयान दिएका छन् ।
विस्तृत
प्रमुख तीन दलका नेताहरु बैठकमा
आइतबार, आश्विन २६, २०७१
विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलको बैठक सिंहदरवारमा जारी छ ।
विस्तृत
हिन्दू राष्ट्रका लागि राप्रपा नेपालद्वारा आन्दोलन घोषणा
आइतबार, आश्विन २६, २०७१
हिन्दू राष्ट्र निर्माणका लागि दबाब दिन राप्रपा नेपालले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
विस्तृत
पत्रकार मैत्री संविधान निर्माणमा जोड
आइतबार, आश्विन २६, २०७१
प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकार मैत्री संविधान निर्माणको खाँचो रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
282
283
284
285
286
290
300
310
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस