Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
त्रिशूलीमा ट्रक खस्यो, चालक हामफालेर बाँचे
बुधबार, भाद्र ११, २०७१
चितवनको चण्डिभञ्जाङ– ९ स्थित जलविरेबाट ट्रक त्रिशूलीमा खस्दा चालक हामफालेर बाँच्न सफल भएका छन् भने सहचालक वेपत्ता छन् ।
विस्तृत
मैत्रीपूर्ण खेलमा नेपाल पराजित
बुधबार, भाद्र ११, २०७१
नेपाल बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
विस्तृत
पहिरोले एकै परिवारका ४ कोे मृत्यु (अपडेट)
बुधबार, भाद्र ११, २०७१
सिन्धुपाल्चोकको बल्देमा गएराति गएको पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
विस्तृत
‘सेटिङ’ले चलेको देश
बुधबार, भाद्र ११, २०७१
अस्पताल, विश्वविद्यालय, यातायात, मालपोत, विमानस्थल, भन्सार, संवैधानिक नियुक्तिदेखि संविधान निर्माण प्रक्रियासम्मलाई ‘सेटिङ’ले अराज..
विस्तृत
प्रधानमन्त्री र वैद्यबीच भेटवार्ता
मंगलबार, भाद्र १०, २०७१
प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच संविधान निर्माण लगायतका विषयमा छलफल भएको छ ।
विस्तृत
पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा १६ जनाको सिफारिश
मंगलबार, भाद्र १०, २०७१
न्याय परिषदले पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गर्न सिफारिश गरेको छ ।
विस्तृत
संसद अवरुद्ध पार्ने मोर्चाको २४ घण्टे चेतावनी
मंगलबार, भाद्र १०, २०७१
एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले विगतका सहमति कार्यान्वयन गर्न सरकारलाई २४ घण्टे चेतावनी दिएको छ ।
विस्तृत
महिला पक्राउको विरोधमा भारतीय पक्षद्वारा सीमा नाका बन्द
मंगलबार, भाद्र १०, २०७१
भारु एक लाख पाँच हजारसहित सशस्त्र प्रहरी बलले एक भारतीय महिलालाई दार्चुलाबाट पक्राउ गरी काठमाडौँ पठाएपछि सीमा नाकामा तनाव उत्पन्..
विस्तृत
खुश्बु मिश्र ‘मिस नेपाल युएसए–२०१४’
मंगलबार, भाद्र १०, २०७१
खुस्बु मिश्रले ‘मिस नेपाल युएसए २०१४’ को उपाधि जितेकी छन् ।
विस्तृत
यु–१६ खेलाडीलाई दाङमा सम्मान
मंगलबार, भाद्र १०, २०७१
एसीसी यू–१६ प्रिमियरको उपाधि जितेर नेपालको गौरव बढाएको भन्दै दाङमा दुई जना स्थानीय खेलाडीलाई सम्मान गरिएको छ ।
विस्तृत
इबोलाबाट बच्ने तयारीमा लागौं
मंगलबार, भाद्र १०, २०७१
मृत्युदर ५० देखि ९० प्रतिशत रहेको इबोला भाइरसबाट बच्न सबै गम्भीरतापूर्वक लाग्नुपर्ने आवश्यकता छ।
विस्तृत
इबोलाः निराशाजनक निगरानी
मंगलबार, भाद्र १०, २०७१
पश्चिम अफ्रिकाका चार देशमा फैलिएको घातक इबोला भाइरस प्रवेश गर्न नदिन नेपाल सरकार गम्भीर देखिएको छैन।
विस्तृत
दिल्लीबाट फर्केका युवक ४५ तोला गहनासहित पक्राउ
मंगलबार, भाद्र १०, २०७१
बझाङ हेमन्तवाडाका रवीन्द्र रोकायालाई भारतबाट ल्याएका सुनका गरगहनासहित प्रहरीले गड्डाचौकीबाट पक्राउ गरेको छ ।
विस्तृत
संविधानबारे प्रधानन्यायाधीशसँग सुझाव लिइने
सोमबार, भाद्र ९, २०७१
नयाँ संविधानको न्याय प्रणालीबारे प्रधानन्यायाधीशसहितका न्यायाधीशसँग राय सुझाव लिइने भएको छ ।
विस्तृत
छलफल तीब्र पार्ने चार दलको निष्कर्ष
सोमबार, भाद्र ९, २०७१
सत्तारुढ चार दलले संविधान निर्माणको क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउन छलफललाई तीब्रता दिने भएका छन् ।
विस्तृत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, भाद्र ९, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
सिन्धुपाल्चोकको पहिरोमा ५ को मृत्यु (अपडेट)
सोमबार, भाद्र ९, २०७१
सिन्धुपाल्चोकको बरम्ची गाविस–१ मा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
विस्तृत
भट्टराई पक्षद्वारा चितवनमा समानान्तर कमिटी
सोमबार, भाद्र ९, २०७१
एमाओवादी नेता बाबुराम भट्टराई पक्षले चितवनमा पनि समानान्तर कमिटी गठन गरेका छन् ।
विस्तृत
चार किलो सुनसहित पक्राउ
सोमबार, भाद्र ९, २०७१
सिन्धुपाल्चोकको बाह्रबिसेमा चार किलो अवैध सुनसहित एक जना पक्राउ परेका छन् ।
विस्तृत
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा तीनको मृत्यु, एक बेपत्ता (अपडेट)
सोमबार, भाद्र ९, २०७१
पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा रहेको रेष्टुरेन्ट पहिरोले पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
संविधानसभा खारेज गर्नुपर्छः वैद्य
सोमबार, भाद्र ९, २०७१
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले संविधानसभा खारेज गर्नुपर्ने बताएका छन् ।
विस्तृत
विपत्तिस्थलमा बिचल्ली (तस्वीरसहित)
सोमबार, भाद्र ९, २०७१
बर्दियाका बाढी पीडितहरुसम्म सरकारी राहत अझै पुगेको छैन ।
विस्तृत
फेवाताल किनारको रेष्टुरेन्ट पुरिंदा एकको मृत्यु
सोमबार, भाद्र ९, २०७१
पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा रहेको रेष्टुरेन्ट पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
विपत् व्यवस्थापनः गुम्यो अवसर
सोमबार, भाद्र ९, २०७१
चीन र भारतसँग लिखित आग्रह गरे अनुसार सहयोग लिन सकेको भए सिन्धुपाल्चोकको जुरेमा उद्धार, खतरा न्यूनीकरण र पुनर्निमाण कार्य निकै अघि..
विस्तृत
अनुशील र सुनिताको ‘आरोही’
आइतबार, भाद्र ८, २०७१
गीतकार अनुशीलसँगको सहकार्यमा गायिका सुनिता प्रधान लिम्बुको गीति अल्बम ‘आरोही’ बजारमा आएको छ ।
विस्तृत
« First
«
10
20
30
306
307
308
309
310
320
330
340
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस