Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सरकारको साझा कार्यक्रम सार्वजनिक
मंगलबार, चैत्र ४, २०७०
गठन भएको एक महिनापछि सरकारले संयुक्त सरकार सञ्चालन लागि सहमतिका साझा न्यूनतम कार्यक्रम, आचारसंहिता र सरकार सञ्चालनको कार्यविविधि आज सार्वजानिक गरेको छ ।
विस्तृत
होलीमा करिब १० करोडको मदिरा बिक्री
मंगलबार, चैत्र ४, २०७०
होलीका बेला वीरगञ्जमा मात्र करिब १३ करोड रुपैंया बराबरको मदिरा तथा चिसो पेय पदार्थको बिक्री भएको छ ।
विस्तृत
सरकारी यातायातका साधन सञ्चालनमा रोक
मंगलबार, चैत्र ४, २०७०
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलरत विद्यार्थी सङ्गठनले क्याम्पस अगाडि सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएका..
विस्तृत
चिनकाजी कांग्रेस संसदीय दलको प्रमुख सचेतक
मंगलबार, चैत्र ४, २०७०
नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा चिनकाजी श्रेष्ठलाई मनोनयन गरेको छ ।
विस्तृत
दुर्घटनामा दुईको मृत्यु
मंगलबार, चैत्र ४, २०७०
रुपन्देहीको सालझण्डी र मोतिपुरमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
साह हत्याको छानबीन गर्न महिला आयोगको माग
सोमबार, चैत्र ३, २०७०
राष्ट्रिय महिला आयोगले अधिकारकर्मी निर्मलादेवी साहको हत्याको छानबीन गर्न माग गरेको छ ।
विस्तृत
शुल्क वृद्धि रोक्न माग गर्दै सर्वोच्चमा रिट
सोमबार, चैत्र ३, २०७०
बढी मूल्यमा शैक्षिक सामग्री बिक्री वितरण तथा शुल्क वृद्धि गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
एमाओवादीसँग एकता असंभवः गजुरेल
सोमबार, चैत्र ३, २०७०
नेकपा–माओवादी नेता सिपी गजुरेलले तत्काल दुई माओवादीबीच एकीकतरण संभव नभएको बताएका छन् ।
विस्तृत
‘वैद्य अस्त्र’ को भर
सोमबार, चैत्र ३, २०७०
वरिष्ठ नेता बाबुराम भट्टराईलाई तर्साउँदै पार्टी र राष्ट्रिय राजनीतिमा गुमेको प्रतिष्ठा फर्काउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले व..
विस्तृत
‘सफलताले ओभर कन्फिडेन्स बनायो’
सोमबार, चैत्र ३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्छन्, “गिरिजाबाबुलाई राष्ट्रपति बनाउन भन्दा किन दिने राष्ट्रपति आफैंले लिन्छु भन्नेतिर लागें । स..
विस्तृत
प्रहरीको गोली लागेर एक जना घाइते
सोमबार, चैत्र ३, २०७०
दोलखाको मैनापोखरीमा प्रहरी र स्थानीयबासिन्दाबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
विस्तृत
एमाओवादी–प्रतिगमनको यात्रा रोक
सोमबार, चैत्र ३, २०७०
स्थानिय निर्वाचन हुँदा एमाओवादीले आफ्नो अजेण्डालाई गाउँघरसम्म पुर्याउन पाउँछ र त्यही माध्यमबाट बिग्रेभत्केको संगठन सुधार्न पनि सक्..
विस्तृत
भ्यान दुर्घटनामा एकको मृत्यु
सोमबार, चैत्र ३, २०७०
तेह्रथुमको आठराई संक्रान्ति गाविसमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
विश्वकपमा नेपालको विशाल जित
आइतबार, चैत्र २, २०७०
पहिलोपल्ट टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले आफ्नो पहिलो खेलमा ८० रनको जित हात पारेको छ ।
विस्तृत
प्रहरी भ्यान दुर्घटना हुँदा दुईको मृत्यु
आइतबार, चैत्र २, २०७०
शसस्त्र प्रहरी बलको भ्यान तनहुँको दुलेगौडा गाविसस्थित हलेदीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
विस्तृत
बिजेपी नेता मोदीले बनारसबाट उम्मेदवारी दिने
आइतबार, चैत्र २, २०७०
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टी (बिजेपी) का नेता नरेन्द्र मोदीले आगामी लोकसभा निर्वाचनमा उत्तरप्रदेशको बनारसबाट उम्..
विस्तृत
होली खेल्दा दुई बालकको मृत्यु
आइतबार, चैत्र २, २०७०
होली मनाउने क्रममा राजधानीमा दुई बालकको मृत्यु भएको छ ।
विस्तृत
सप्तरीमा महिला अधिकारकर्मीको हत्या
आइतबार, चैत्र २, २०७०
सप्तरीकी महिला अधिकारकर्मी निर्मला साह स्वर्णकारको हत्या भएको छ ।
विस्तृत
टी–२० विश्वकपः मनोबलको भर
आइतबार, चैत्र २, २०७०
ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेल खेल्दा नेपाली टीमसँग विश्वकपमा छनोट हुँदाको जस्तो उच्च मनोबल नहुनु मुख्य समस्या बन्न..
विस्तृत
आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न प्रमको निर्देशन
आइतबार, चैत्र २, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा आन्दोलित विद्यार्थी सङ्गठनका मागबारे वार्ता गर्न..
विस्तृत
मलेशियाले वेपत्ता विमानको खोजी रोकेर समिक्षा गर्ने
आइतबार, चैत्र २, २०७०
भारतले मलेशिया सरकारको अनुरोधमा मलेशियन एयरलाइन्सको वेपत्ता विमानको खोजी कार्य रोकेको छ । मलेशिया सरकारले विमान अपहरणको संभावनालाई..
विस्तृत
स्याङजा दुर्घटनाः मृतकको सनाखत (अपडेट)
आइतबार, चैत्र २, २०७०
स्याङजाको तल्लो गल्याङ्गबाट अकलादेबी मन्दिर दर्शन गर्न जाने तिर्थयात्री बोकेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना..
विस्तृत
आज फागुपूर्णिमा
आइतबार, चैत्र २, २०७०
मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व (होली) २ चैतमा परम्परागतरूपमा एकआपसमा रङ र अबिर लगाएर मनाइँदैछ ।
विस्तृत
मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनः विद्यार्थी नेता, मूल्यवृद्धि निगमको बाध्यताः प्रवक्ता शर्मा
शनिबार, चैत्र १, २०७०
नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्वविय क्रान्तिकारी लगायत १८ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विर..
विस्तृत
बाबुद्वारा ६ महिने छोराको हत्या
शनिबार, चैत्र १, २०७०
धरानमा एक बाबुले मादक पदार्थ सेवन गरी ६ महिनाको छोराको हत्या गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
387
388
389
390
391
400
410
420
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस