Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
मन्त्रीको आधा तलब मुटु रोगीलाई
शुक्रबार, फाल्गुण १६, २०७०
बिपन्न तथा गरिव मुटु रोगीको उपचारमा सहयोग पुर्याउँन शहरी विकास मन्त्री डा. नारायण खड्काले आफ्नो तलबको आधा रकम सहयोग गर्ने भएका छन् ।
विस्तृत
सात महिना बित्दा विकास खर्च १८.८१ प्रतिशत
शुक्रबार, फाल्गुण १६, २०७०
चालु आर्थिक वर्षको फागुन पहिलो सातासम्ममा विकासलक्षित पुँजीगत खर्च १८.८१ प्रतिशत मात्र भएको छ ।
विस्तृत
गोली लागेका घाइते हत्या र डकैतीका अभियुक्त
शुक्रबार, फाल्गुण १६, २०७०
झापाको दमकमा प्रहरीको गोलीबाट घाइते भएका ब्यक्ति डाँका तथा ज्यान मुद्दाका फरार अभियुक्त भएको खुलेको छ ।
विस्तृत
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीको राजीनामा अस्वीकृत
शुक्रबार, फाल्गुण १६, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले सुदूरपश्चिम विश्वविद्यालयका उप–कुलपतिसहित सात जना पदाधिकारीले दिएको सामूहिक राजीनामा अस्वीकृत गरेका..
विस्तृत
सेनाद्वारा वीरगञ्जका युवाको मुस्ताङबाट उद्धार
शुक्रबार, फाल्गुण १६, २०७०
अन्नपूर्ण पदयात्रामा हिंडेका वीरगञ्जका ७ जना युवाहरुको टोली हिमपातमा फंसेपछि उनीहरुलाई नेपाली सेनाले कैसाङ्बाट उद्धार गरेको छ ।
विस्तृत
क्षयरोगः झन् खतरनाक
शुक्रबार, फाल्गुण १६, २०७०
लापरबाहीका कारण नेपालमा क्षयरोग समाधान नहुने संकट बन्दै गएको छ।
विस्तृत
राउटे मुखिया सरकारी जागिरे बन्दै
शुक्रबार, फाल्गुण १६, २०७०
वर्षाैंदेखि जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे जातिका मुखियाहरुले सरकारी जागिर खाने भएका छन् ।
विस्तृत
टोपी दिवस मनाइने
शुक्रबार, फाल्गुण १६, २०७०
‘हाम्रो टोपी हाम्रो शान, नेपाली राष्ट्रियताको पहिचान’ भन्ने नाराका साथ झापामा टोपी दिवस मनाउन लागिएको छ ।
विस्तृत
एकै परिवारका तीनजनाकोे रहस्यमय मृत्यु
शुक्रबार, फाल्गुण १६, २०७०
भक्तपुरको मध्यपुरथिमि–१७ धुन्चेपाखास्थित मगरगाउँमा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।
विस्तृत
मोडल खुश्बुको घरमा ‘चरी’ को गाडी
बिहीबार, फाल्गुण १५, २०७०
चर्चित ‘दादा’ दिनेश अधिकारी (चरी) को गाडी पूर्व मिस टीन तथा मोडल खुश्बु ओलीको घरबाट प्रहरीले बरामद गरेको छ ।
विस्तृत
शुक्रबार साँझदेखि मौसममा सुधार आउने
बिहीबार, फाल्गुण १५, २०७०
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसममा सुधार आउने जनाएको छ ।
विस्तृत
शून्यतिर शूटिङ
बिहीबार, फाल्गुण १५, २०७०
कुनै समय अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरेको बाँकेमा शूटिङ खेल ओरालो लाग्दैछ।
विस्तृत
मछिन्द्र लिगमा दोस्रो, ४५ लाख पाउने
बिहीबार, फाल्गुण १५, २०७०
शहीद स्मारक ए डिभिजन लिगमा एनएमबी बैंक मछिन्द्र क्लब उपविजेता बनेको छ ।
विस्तृत
सेनाकोे भूमिका विशिष्ट र उदाहरणीयः राष्ट्रपति
बिहीबार, फाल्गुण १५, २०७०
राष्ट्रपति रामवरण यादवले राष्ट्र विकास र राज्यलाई संगठित, सवल र दह्रिलो बनाउन नेपाली सेनाले निर्वाह गरेको भूमिका विशिष्ट र उदाहरणी..
विस्तृत
अागामी प्रजातन्त्र दिवसमा नयाँ संविधान: पौडेल
बिहीबार, फाल्गुण १५, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले ७ फागुन २०७१ मा नयाँ संविधान घोषणा हुने दाबी गरेका छन् ।
विस्तृत
सरकार स्थानीय निर्वाचनतर्फ केन्द्रितः उपप्रधानमन्त्री सिंह
बिहीबार, फाल्गुण १५, २०७०
उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकारको ध्यान स्थानीय निकायको निर्वाचन गराउन केन्द्रित भएको बताएका छन् ।
विस्तृत
अधिकारीका हत्यारा र ढुंगेललाई कारवाही हुन्छः उपप्रधानमन्त्री गौतम
बिहीबार, फाल्गुण १५, २०७०
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले हत्याको आरोपमा सर्वोच्चद्धारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका एमाओवादी नेता बालकृष्ण ढ..
विस्तृत
नेपाली महिला टोलीे दक्षिण अमेरिकी शिखरमा
बिहीबार, फाल्गुण १५, २०७०
विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा रहेको नेपाली महिला पर्वतारोहण टोली दक्षिण अमेरिकी महादेशको सर्वोच्च हिम..
विस्तृत
पशुपतिमा शिवरात्रि (बीस तस्वीर)
बिहीबार, फाल्गुण १५, २०७०
आज महाशिवरात्रि विश्वभरका हिन्दुहरूले धुमधामका साथ मनाउँदै छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो छ ।
विस्तृत
२५ प्रहरीलाई कारवाही
बिहीबार, फाल्गुण १५, २०७०
जिल्ला प्रहरी कार्यालय नवलपरासीले सात महीनामा २५ प्रहरीलाई कारवाही गरेको छ ।
विस्तृत
दुर्घटनामा दुईको मृत्यु
बिहीबार, फाल्गुण १५, २०७०
नवलपरासीको छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
जताततै घातक रसायन
बिहीबार, फाल्गुण १५, २०७०
काठमाडौं उपत्यका लगायत घना बसोबास क्षेत्र भएको देशका विभिन्न स्थानमा राखिएको पीसीवीयुक्त बिजुलीको तेल जनस्वास्थ्यका लागि घातक बन्द..
विस्तृत
भारतीय सेनाका जवानद्वारा आफ्नै ५ साथीको हत्या
बिहीबार, फाल्गुण १५, २०७०
भारतको जम्मू कश्मीरमा भारतीय सेनाका एक जवानले अंधाधुंध गोली हानेर अफ्ना पाँचजना सहकर्मीको हत्या गरेका छन् । त्यसपछि उनले आफैंलाई ग..
विस्तृत
आज शिवरात्रि, सेना दिवस पनि आजै
बिहीबार, फाल्गुण १५, २०७०
आज शिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवाल..
विस्तृत
सिंगापुरमा जमेका नेपाली
बुधबार, फाल्गुण १४, २०७०
अध्ययन र कामका लागि सिंगापुर आएका धेरै नेपाली स्थायी बासिन्दा बनिसकेका छन्।
विस्तृत
« First
«
10
20
30
395
396
397
398
399
410
420
430
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस