Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
माओवादीले यात्रुबाहक बसमा आगो लगाए
आइतबार, भाद्र ३०, २०७०
काभ्रेको बनेपामा नेकपा-माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन् ।
विस्तृत
द्वन्द्वकालीन ४५ अत्याधुनिक हतियार बरामद
आइतबार, भाद्र ३०, २०७०
जाजरकोटको खलंगा–८ रानीवन जङ्गलबाट प्रहरीले ४५ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।
विस्तृत
‘निर्धारित मितिमै चुनाव हुनेमा भारत विश्वस्त’
आइतबार, भाद्र ३०, २०७०
भारतीय विदेश सचिव सुजथा सिंहले निर्धारित मितिमै संविधानसभाको निर्वाचन हुनेमा भारत विश्वस्त रहेको बताएकी छन् ।
विस्तृत
उपचार खोज्दै द्वन्द्वका घाइते
आइतबार, भाद्र ३०, २०७०
सशस्त्र द्वन्द्वमा घाइते भएकाहरू उपचारलाई सहयोग गर्ने संस्था र व्यक्ति नपाएर पीडित बनेका छन् ।
विस्तृत
विद्यार्थी र आयल निगमबीच सहमति भएन
आइतबार, भाद्र ३०, २०७०
मुल्यबृद्धि फिर्ताको माग गर्दै पेट्रोल पम्प बन्द गराएर आन्दोलित विद्यार्थी संगठनहरु र नेपाल आयल निगमबीच भएको वार्ता निष्कर्षबिहीन..
विस्तृत
‘नोभेम्बर रेन,’ धरानबाट शुरु
आइतबार, भाद्र ३०, २०७०
नेपाली चलचित्र ‘नोभेम्बर रेन’ को ३० भदौमा धरानको बुढासुब्बा मन्दिरमा ‘शुभ मुहर्त’ गरिएको छ ।
विस्तृत
शीतलनिवासमा छलफल जारी
आइतबार, भाद्र ३०, २०७०
राष्ट्रपति रामवरण यादवले आह्वान गरेको सर्वदलीय छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छ ।
विस्तृत
नेपाली छोरीका भोगाइ
आइतबार, भाद्र ३०, २०७०
छोरीमाथि हुने अन्यायको हाँगाबिगा छिमलिन लागेको वेला टेलिभिजन कार्यक्रम ‘मैले जे भोगें’ ले यसको जरा देखाउने जमर्को गरेको छ ।
विस्तृत
बाल विवाहविरुद्ध धर्मगुरुहरूसँग गोल टेबल बैठक सम्पन्न
आइतबार, भाद्र ३०, २०७०
बाल विवाह रोक्ने विषयमा विभिन्न धर्मगुरु र बालबालिकाबीच गोल टेबल बैठक सम्पन्न भएको छ ।
विस्तृत
देशभरका पेट्रोल पम्प बन्द
आइतबार, भाद्र ३०, २०७०
विद्यार्थी संगठनहरुले निजी क्षेत्रबाट सञ्चालित देशभरका पेट्रोल पम्प बन्द गराएका छन् ।
विस्तृत
जस्तोसुकै सहयोग गर्न भारत तयार: सचिब सिंह
आइतबार, भाद्र ३०, २०७०
भारतीय विदेश सचिव सुजाता सिंहले नेपालमा ४ मंसीरमा हुने संविधान सभा निर्वाचनका लागि जस्तोसुकै सहयोग उपलब्ध गराउन भारत तयार रहेको..
विस्तृत
सिरियाका रासायनिक हतियार नष्ट गर्ने सम्झौता
आइतबार, भाद्र ३०, २०७०
अमेरिका र रूसबीच सिरियामा रहेका रासायनिक हतियार आगामी ९ महिनाभित्र नष्ट गर्ने वा अन्तर्राष्ट्रिय निगरानीमा राख्ने सहमति भएको छ ।
विस्तृत
दोलखामा बन्दको अवज्ञा, बनेपामा झडप
आइतबार, भाद्र ३०, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द दोलखा चरिकोटका ब्यापारीले अवज्ञा गरेका छन् । ब्यापारी र माओवादीका कार्यकर्ताबीच..
विस्तृत
चुनाव कुनै शक्तिले रोक्न सक्दैनः अध्यक्ष रेग्मी
शनिबार, भाद्र २९, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ४ मंसीरको निर्वाचन कुनै शक्तिले पनि रोक्न नसक्ने दाबी गरेका छन् ।
विस्तृत
माओवादीलाई ४ मंसीरकै निर्वाचनमा भाग लिन आग्रह गरिने
शनिबार, भाद्र २९, २०७०
उच्चस्तरीय राजनीतिक समितिले वर्तमान सरकार र निर्वाचन मिति परिवर्तन नगर्ने निर्णय गरेको छ ।
विस्तृत
चन्दको धम्की, ‘चुनावमा भोट हैन बम खस्छ’
शनिबार, भाद्र २९, २०७०
नेकपा माओवादीका सचिव नेत्रबिक्रम चन्दले यथास्थितिमा संविधान सभाको निर्बाचन गरिए मतदानका बेला ‘भोट हैन बम खस्ने’ धम्की दिएका छन् ।
विस्तृत
नेता-कार्यकर्तालाई गाउँ फर्कन कांग्रेसको निर्देशन
शनिबार, भाद्र २९, २०७०
नेपाली कांग्रेसले जिल्ला–जिल्लाबाट राजधानी आएका नेता कार्यकर्ताहरुलाई गाउँ फर्कन निर्देशन दिएको छ ।
विस्तृत
‘ग्राण्ड मस्ती’ प्रदर्शनमा रोक
शनिबार, भाद्र २९, २०७०
चलचित्र जाँचपास समितिले बलिउड फिल्म ‘ग्राण्ड मस्ती’ लाई नेपालभर प्रदर्शनमा रोक लगाएको छ ।
विस्तृत
निर्वाचन कुनै पनि हालतमा सर्दैन: खनाल
शनिबार, भाद्र २९, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ४ मंसीरका लागि तोकिएको संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
विस्तृत
माओवादी प्रस्तावमा दलहरुका अडान
शनिबार, भाद्र २९, २०७०
२८ भदौमा शीतल निवासमा भएको सर्वदलीय भेलामा नेकपा–माओवादीले निर्वाचन चैतमा सार्ने भए अहिलेकै परिस्थितिमा पनि निर्वाचनमा सहभागी हुने..
विस्तृत
ओडिशामा १४ भारतीय माओवादीको हत्या
शनिबार, भाद्र २९, २०७०
भारत, ओडिशा राज्यको मल्कानगिरीको जंगलमा सुरक्षाकर्मीले १४ जना माओवादी लडाकुको हत्या गरेका छन् ।
विस्तृत
खेलप्रेमी नेपाली (हिमाल सर्वेक्षण)
शनिबार, भाद्र २९, २०७०
हिमाल ले गत साता देशका प्रमुख १२ शहरका ३७४ जनासँग गरेको सर्वेक्षणले तीन चौथाइ नेपालीलाई खेलमा रुचि भएको देखाएको छ ।
विस्तृत
भाजपाले मोदीलाई प्रधानमन्त्री बनाउने
शुक्रबार, भाद्र २८, २०७०
भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) ले गुजरातका मुख्यमन्त्री एवम् कट्टर हिन्दुवादी नेता नरेन्द्र मोदीलाई आगामी निर..
विस्तृत
पैंतालिस हजार म्यादी प्रहरी भर्ना गरिने
शुक्रबार, भाद्र २८, २०७०
सरकारले आगामी संविधानसभा निर्वाचनमा सुरक्षाका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।
विस्तृत
पत्रकारितामा दलित महिला प्रतिनिधित्वको माग
शुक्रबार, भाद्र २८, २०७०
अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले पत्रकारितामा दलित महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
468
469
470
471
472
480
490
500
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस