Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
अधिकारी दम्पतीलाई जबरजस्ती खाना ख्वाउन सर्वोच्चको आदेश
मंगलबार, भाद्र १८, २०७०
छोराका हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि अनसनमा बसेका गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारीलाई जबरजस्ती भए पनि खाना ख्वाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
फोरम नेपाल पनि चुनावमा होमियो
मंगलबार, भाद्र १८, २०७०
मधेशी जनअधिकार फोरम नेपालले आगामी निर्वाचनमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
विस्तृत
सिरियाली शरणार्थीको सङ्ख्या २० लाख नाघ्यो
मंगलबार, भाद्र १८, २०७०
सिरियामा सन् २०११ बाट शुरु भएको आन्तरिक द्वन्द्वका कारण आफ्नो देश छोडेर छिमेकी देशमा शरण लिन पुगेका शरणर्थीको सङ्ख्या २० लाखभन्द..
विस्तृत
चितवनका निजी विद्यालयहरु बन्द
मंगलबार, भाद्र १८, २०७०
संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु), चितवनले १८ भदौमा चितवनका सम्पूर्ण नीजि विद्यालयहरु बन्द गराएको छ ।
विस्तृत
सरकारी राहत चार सय क्विन्टल चामल
मंगलबार, भाद्र १८, २०७०
दार्चुलाका बाढीपीडितले सरकारबाट हालसम्म ४१० क्विन्टल १० किलो चामल, पाँच क्विन्टल मुसुरोको दाल र एक हजार लिटर खाने तोरीको तेल मा..
विस्तृत
दाहालको दबाव, ‘अधिकारी हत्या अनुसन्धान नगर’
मंगलबार, भाद्र १८, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारसँग गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धान अघि नबढाउन आग्रह गरेका छन् ।
विस्तृत
माल्दिभ्सले श्रीलंकामाथि १० गोल बर्षायो
मंगलबार, भाद्र १८, २०७०
राजधानीमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह बी मा रहेको माल्दिभ्सले श्रीलङ्कालाई १०–० को अन्तरले पराजित गर्द..
विस्तृत
विद्युत प्राधिकरणको निर्देशकमा कार्की
मंगलबार, भाद्र १८, २०७०
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा जल तथा ऊर्जा आयोगका सहसचिव अर्जुनकुमार कार्कीलाई नियुक्त गरेको छ ।
विस्तृत
बाँकेमा दुर्घटनामा तीनको मृत्यु
मंगलबार, भाद्र १८, २०७०
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको कचनापुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
नेपालमा टर्कीस् एयरलाइन्सको उडान शुरु
मंगलबार, भाद्र १८, २०७०
टर्कीस् एयरलाइन्सले १७ भदौदेखि काठमाडौँमा आफ्नो हवाइ सेवा प्रारम्भ गरेको छ ।
विस्तृत
निर्वाचन ४ मंसीरमैः कमल थापा
सोमबार, भाद्र १७, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई हिंसा, अराजकता, बढ्दो राजनीतिक सङ्कटबाट मुक्त गर्न संविधानसभाको न..
विस्तृत
एमालेमा निर्वाचन परिचालनको जिम्मा खनाललाई
सोमबार, भाद्र १७, २०७०
नेकपा एमालेले पार्टी अध्यक्ष झलनाथ खनालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय संविधानसभा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
विस्तृत
भुटानलाई अफगानिस्तानको ३ गोल
सोमबार, भाद्र १७, २०७०
काठमाडौंमा जारी साफ च्याम्पियनसिप अन्तर्गत १७ भदौ दिउँसो भएको खेलमा अफगानिस्तानले भुटानलाई ३–० ले हराएको छ ।
विस्तृत
कोइरालाको नाम दुई क्षेत्रबाट सिफारिस
सोमबार, भाद्र १७, २०७०
कांग्रेस सभापति सुशील कोइरालाको नाम आगामी संविधान सभा निर्वाचनमा उम्मेदवारीका लागि बाँके क्षेत्र नं. १ र ३ बाट सिफारिस गरिएको छ ।
विस्तृत
नाम सिफारिस नभएपछि रिसाइन् सुजाता
सोमबार, भाद्र १७, २०७०
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी निर्वाचनका लागि मोरङ– १ बाट आफ्नो नाम सिफारिस नभएकोमा आपत्ति प्रकट गरेकी छन..
विस्तृत
पूर्वसभासद् पन्त एमालेमा प्रवेश
सोमबार, भाद्र १७, २०७०
पूर्वसभासद सुनिलबाबु पन्तसहित एक सय समलिंगी र तेस्रोलिंगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
‘ढिलो भए असन्तुष्टलाई सहभागी गराउन सकिंदैन’
सोमबार, भाद्र १७, २०७०
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले नेकपा-माओवादी लगायतका असन्तुष्ट दलहरु चाँडै सहमतिमा नआए उनीहरुलाई निर्वाचनमा सहभागी गराउन..
विस्तृत
आफ्नै धरापमा माओवादी
सोमबार, भाद्र १७, २०७०
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी आफैंले लिएको विरोधाभासपूर्ण लाइन र निर्णयको धरापमा पर्दै गएको छ ।
विस्तृत
मलेसियामा दुई सयबढी नेपाली कामदार पक्राउ
सोमबार, भाद्र १७, २०७०
मलेसियामा गैरकानुनी रुपमा काम गरिरहेका नेपाललगायत अन्य देशका दुई हजार भन्दाबढी विदेशी कामदारहरु पक्राउ परेका छन् ।
विस्तृत
पैंतालिस वर्षपछि हिमालमा शव फेला
सोमबार, भाद्र १७, २०७०
पैंतालिस वर्षअगाडि विमान दुर्घटनामा मृत्यु भएका भारतीय सैनिकको शव भारतको हिमाञ्चल प्रदेशस्थित ढाक्का हिमनदीमा फेला परेको छ।
विस्तृत
मन्डेला घर फर्किए, अवस्था चिन्ताजनक
सोमबार, भाद्र १७, २०७०
रङभेदका विरोधी तथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेला तीन महिनासम्म उपचारपछि आइतबार अस्पतालबाट घर फर्केका छन् जहाँ..
विस्तृत
नामका लागि रु.३५ लाख !
सोमबार, भाद्र १७, २०७०
जग्गा किन्न ३५ लाख दिने दाताको पर्खाइमा छ खोटाङको लफ्याङस्थित श्रीमावि, जस्को नाममा विद्यालयको नामाकरण समेत हुनेछ ।
विस्तृत
राजनीतिमा टिक्न सक्छु
सोमबार, भाद्र १७, २०७०
नेपाली कांग्रेस प्रवेश गरेका पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन, 'संसद बाहेक ठूलो ठाउँमा पुग्ने कल्पना गरेको छैन ।'
विस्तृत
आत्माघाति गोलले पाकिस्तानलाई हराएर भारत विजयी
सोमबार, भाद्र १७, २०७०
काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा पाकिस्तानले आत्मघाति गोल गरेपछि भारत विजयी भएको छ।
विस्तृत
सापकोटालाई सिफारिस गरिएकोमा आपत्ति
आइतबार, भाद्र १६, २०७०
एमाओवादीले व्यक्तिहत्याका आरोपी अग्निप्रसाद सापकोटाको नाम संविधानसभा निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको भन्दै द्वन्द्व प..
विस्तृत
« First
«
10
20
30
474
475
476
477
478
490
500
510
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस