Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
चन्द्रमाको चट्टान नेपाल आइपुग्यो
शनिबार, साउन १९, २०७०
सुनसरीको अमाहीबेला–७ स्थित एभरेस्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शनमा राखिने चन्द्रमाको ढुङ्गा अमेरिकाबाट विराटनगर आइपुगेको छ ।
विस्तृत
पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र
शनिबार, साउन १९, २०७०
अविरल बर्षाका कारण दोलखाको जफे र मालुको सिमानामा पर्ने भीरमा पहिरो खसेपछि पुष्पलाल लोकमार्ग अवरुद्ध भएको छ ।
विस्तृत
सन्तान नभएको निहुँमा पत्नीको हत्या
शनिबार, साउन १९, २०७०
सन्तान जन्माउन नसकेको भन्दै पर्सा महुवन–४ का रमेश साह तेलीले आफ्नै पत्नीको हत्या गरेका छन् ।
विस्तृत
गोरखाल्याण्डः वारपारको आन्दोलन घोषणा
शनिबार, साउन १९, २०७०
भारतको आन्ध्र प्रदेशलाई टुक्राएर तेलंगाना राज्य निर्माण हुने भएपछि पश्चिम बंगालमा गोरखाल्याण्ड राज्यको माग गर्दै आन्दोलन शुरु भएको..
विस्तृत
सभापति कोइराला र परराष्ट्रविदबीच छलफल
शनिबार, साउन १९, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू भारत भ्रमणमा जानुअघि परराष्ट्रविद्हरुसँग छलफल गरी राय सुझाव लिएका छन् ।
विस्तृत
नेताहरुले शुरु गरे बेग्लाबेग्लै वार्ता
शनिबार, साउन १९, २०७०
उच्चस्तरीय राजनीतिक समितिको १८ साउनको बैठकले असन्तुष्ट पक्षलाई निर्वाचन प्रक्रियामा ल्याउन बेग्लाबेग्लै वार्ता गर्ने निर्णय गरे..
विस्तृत
अन्तरजातीय विवाह गर्ने क्रम बढ्यो
शनिबार, साउन १९, २०७०
आधुनिकता, सञ्चारमाध्यममा सहज पहुँच र बदलिंदो परिस्थितिसँगै सुदूरपश्चिममा अन्तरजातीय विवाह गर्ने क्रम बढेको छ ।
विस्तृत
सेनापति कप प्रहरीलाई
शुक्रबार, साउन १८, २०७०
प्रधान सेनापति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले जितेको छ ।
विस्तृत
बाधा अड्काउ फुकाउ आदेश–रिटको सुनुवाइ १३ भदौमा
शुक्रबार, साउन १८, २०७०
सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउ आदेश सम्बन्धमा दायर भएका सातवटा रिट निवेदनमा १३ भदौदेखि सुनुवाइ गर्ने भएको छ ।
विस्तृत
नियमित महशुल तिर्दा पनि बक्यौता देखाएपछि विद्युत उपभोक्ता आन्दोलित
शुक्रबार, साउन १८, २०७०
नेपाल बिद्युत प्राधिकरण वितरण तथा ग्राहक निर्देशनालय प्रशाखा मिर्मि स्याङ्गजाले महशुल संकलनमा लापरबाही गरेको भन्दै स्थानिय उपभोक..
विस्तृत
वार्तामा आउन हामीलाई बन्देज लगाइएको छः वैद्य
शुक्रबार, साउन १८, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलको उच्चस्तरीय राजनीतिक समितिको व्यवहारका कारण निर्वाचन बहिष्कार गर्नुपरेको बताएका छन् ।..
विस्तृत
कोइरालासँगै सिटौला र सिंह भारत जाने
शुक्रबार, साउन १८, २०७०
नेपाली कांग्रेसका सभापति सुशील कोइराला २० साउनमा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि भारत जाँदै छन् ।
विस्तृत
चन्दा असुलीका आरोपी वाईसीएल कार्यकर्ता रिहा
शुक्रबार, साउन १८, २०७०
चन्दा असुली र प्रहरीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका एमाओवादीको भ्रातृसंगठन वाईसीएल चितवनका कार्यकर्ताहरु रिहा भएका छन् ।
विस्तृत
बबरमहल विष्फोटका अभियुक्त पक्राउ
शुक्रबार, साउन १८, २०७०
दुई वर्षअघि काठमाडौंको बबरमहलमा भएको बम विष्फोटमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
नयाँ मतदाता निर्णायक
शुक्रबार, साउन १८, २०७०
आउँदो संविधानसभा निर्वाचनमा पहिलो पटक मताधिकार प्रयोग गर्न लागेका १८–२५ वर्षका युवाको मत निर्णायक बन्न सक्छ।
विस्तृत
उच्चस्तरीय समितिले दलहरुसँग बेग्लाबेग्लै वार्ता गर्ने
शुक्रबार, साउन १८, २०७०
उच्चस्तरीय राजनीतिक समितिमा रहेका चार राजनीतिक शक्तिले निर्वाचनबारे फरक दृष्टिकोण राख्दै आएका अन्य दलहरुसँग बेग्लाबेग्लै वार्ता..
विस्तृत
सबैको सहभागितामा निर्वाचन होस: महासचिव मुन
शुक्रबार, साउन १८, २०७०
संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले नेपालमा सबै दलको सहभागितामा तोकिएको समयमा संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गरे..
विस्तृत
जेलमा बन्द गरेर विर्संदा
शुक्रबार, साउन १८, २०७०
अमेरिकामा एक कलेज विद्यार्थीलाई प्रहरीले जेलमा बन्द गरेर बिर्सिएपछि त्यो गल्तीको सरकारले ठूलो मूल्य चुकाउनु परेको छ । उनले करिब सा..
विस्तृत
कलाकार लोक चित्रकारको कलाबारे चर्चा
शुक्रबार, साउन १८, २०७०
हालै राष्ट्रिय प्रतिभा पुरस्कार पाए कलाकार लोक चित्रकारको कलाकारिता र पौवा कलाबारे परिचर्चासँगै यलमाया केन्द्रमा उनलाई सम्मान गर..
विस्तृत
संविधानसभाका लागि उम्मेदवारी दर्ता १० असोजमा(तालिका सहित)
बिहीबार, साउन १७, २०७०
निर्वाचन आयोगले ४ मङ्सिरमा हुने संविधानसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । १७ साउनमा सार्वजनिक तालिका अनुसार प्रत्यक्षतर्फ..
विस्तृत
गुप्ताद्वारा सुरक्षा माग गर्दै राष्ट्र संघीय उच्च आयोगलाई पत्र
बिहीबार, साउन १७, २०७०
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले सुरक्षा माग गर्दै जेनेभास्थित राष्ट्र संघीय मानव अधिकार उच्च आयोगमा पत्र ल..
विस्तृत
नेकपा–माओवादीले निर्वाचन आचारसंहिता जलायो
बिहीबार, साउन १७, २०७०
संविधानसभा निर्वाचनको विरोध गरिरहेका नेकपा–माओवादी लगायतका दलहरुले १७ साउनमा राजधानीमा निर्वाचन आचारसंहिता २०७० जलाएका छन् ।
विस्तृत
फरार कैदी नियन्त्रणमा
बिहीबार, साउन १७, २०७०
बाँके जिल्ला कारागारबाट फरार भएका कैदी सैफु नाउलाई प्रहरीले बर्दियाबाट पक्राउ गर्न सफल भएको छ ।
विस्तृत
चितवन बन्द खुल्यो (अपडेट)
बिहीबार, साउन १७, २०७०
एमाओवादीको भ्रातृ संगठन वाइसीएलले गरेको चितवन बन्द साँझ ५ बजेपछि खुलेको छ । बन्द खुलेपछि राजमार्गमा यातायातका साधन चल्न थालेका छन्..
विस्तृत
ताप्लेजुङ बन्द फिर्ता, जनजीवन सामान्य बन्दै
बिहीबार, साउन १७, २०७०
तमू ह्यूल युवा छोंज धी संयुक्त संघर्ष समितिले आह्वान गरेको ताप्लेजुङ बन्द फिर्ता लिएपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।
विस्तृत
« First
«
10
20
30
489
490
491
492
493
500
510
520
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस