Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बस दुर्घटनामा सात तीर्थयात्रीको मृत्यु
सोमबार, साउन २९, २०६९
महोत्तरी जिल्लाको सीमावर्ती भारतीय गाउँ कुम्हामा २९ साउन बिहान नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
विस्तृत
पत्रकार महासंघको भवनका लागि सहयोग उपलब्ध गराउने अर्थमन्त्रीको प्रतिबद्धता
सोमबार, साउन २९, २०६९
अर्थमन्त्री वर्षमान पुनले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सरकारबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
नेपाल विद्यार्थी संघको महाधिवेशन माघमा
आइतबार, साउन २८, २०६९
नेपाल कांग्रेस संस्थापन र देउवा पक्षका विद्यार्थीबीचको विवाद समाधान भएपछि नेपाल विद्यार्थी संघको महाधिवेशन ५, ६ र ७ माघमा हुने भएक..
विस्तृत
एआइजी कुबेरसिं रानाविरुद्धको रिट खारेज
आइतबार, साउन २८, २०६९
कुबरेसिं रानालाई अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा गरेको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।
विस्तृत
‘प्रधानमन्त्रीको भागबण्डा लगाउने काम दाहालको होइन’
आइतबार, साउन २८, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सरकारको नेतृत्व कसले गर्ने भन्ने भागबण्डा लगाउने काम एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नभ..
विस्तृत
दाहालको फेरी प्रधानमन्त्री बन्ने चालः ओली
आइतबार, साउन २८, २०६९
नेकपा एमाले नेता केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पाँचबुँदे सहमतिको औचित्य सकिएको भन्ने अभिव्यक्ति फेरि प्रधान..
विस्तृत
ओलम्पिकमा फुटबलको स्वर्ण मेक्सीकोलाई
शनिबार, साउन २७, २०६९
लण्डनमा जारी गृष्मकालीन ओलम्पिकमा फुटबल अन्तर्गतको स्वर्ण पदक मेक्सीकोले हात पारेको छ । २७ साउनमा ब्राजीललाई २-१ गोलले पराजित गर्द..
विस्तृत
संघीयताको मुद्दा चुनावबाट फैसला गरौं: एमाले सचिव पोखरेल
शनिबार, साउन २७, २०६९
नेकपा एमाले सचिव शंखर पोखरेलले बहुजातीय र एकल जातीय पहिचानका पक्षधरहरु आ-आफ्ना मुद्दा लिएर जनताको बीचमा जानु नै उत्तम विकल्प हुने..
विस्तृत
सरकारविरुद्ध जनआन्दोलन गर्ने एमाले अध्यक्षको चेतावनी
शनिबार, साउन २७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि सरकारले राजीनामा नदिने हो भने आफ्नो पार्टीको नेतृत्वमा सरकारविरुद्ध जनआन्दोलन गर्न..
विस्तृत
सत्ताधारी र प्रतिपक्षी नेताहरू एउटै मञ्चमा
शनिबार, साउन २७, २०६९
सत्तारुढ एनेकपा माओवादी, मधेशी मोर्चा तथा प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलका नेताहरू ललितपुरमा आयोजित एक..
विस्तृत
राजनीतिक सङ्कट समाधानका लागि मोर्चाः दाहाल
शुक्रबार, साउन २६, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणको लागि मोर्चा बनाउन लागिएको बताएका..
विस्तृत
नेकपा-माओवादीसहित ९ दलद्वारा मोर्चा गठन
शुक्रबार, साउन २६, २०६९
सत्तारुढ एमाओवादीले सरकार टिकाईराख्न सङ्घीयता पक्षधरको बृहत मोर्चा गठन गरेको भन्दै नेकपा-माओवादीले साना आठ दलसँग मिलेर संघीय गणतान..
विस्तृत
मेसिनगन र ५९ थान गोलीसहित एक पक्राउ
शुक्रबार, साउन २६, २०६९
दाङमा प्रहरीले एउटा मेसिनगन र ५९ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । तुलसिपुरको बसपार्कबाट रोल्पा घरभई बाँकेको कोहलपुर बस्दै आ..
विस्तृत
प्रतिपक्षी दलसम्बद्ध युवाहरुद्वारा सिंहदरबार घेराउ
शुक्रबार, साउन २६, २०६९
विपक्षी दलसम्बद्ध युवा र विद्यार्थी सङ्गठनसम्मिलित संयुक्त युवा-विद्यार्थी सङ्गठनको आन्दोलन परिचालन कमिटीले दुई घन्टा 'सिंहदरबार घ..
विस्तृत
प्रधानमन्त्री भट्टराई राष्ट्रिय आत्मसमर्पणको बाटोमाः गुरुङ
बिहीबार, साउन २५, २०६९
नेकपा-माओवादी सचिव देव गुरुङले बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रिय आत्मसमपर्णको बाटोमा लागेको बताएका छन् । नेपाल पत्रकार महा..
विस्तृत
सेनापति गुरुङद्धारा राणालाई कार्यभार हस्तान्तरण
बिहीबार, साउन २५, २०६९
प्रधानसेनापति छत्रमानसिंह गुरुङले भावी सेनापति गौरबसमशेर राणालाई कार्यभार हस्तान्तरण गरेका छन् ।
विस्तृत
१६९ उच्च माध्यमिक विद्यालयलाई सम्बन्धन
बिहीबार, साउन २५, २०६९
उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष १६९ विद्यालयलाई उच्च माध्यमिक विद्यालयको सम्बन्धन प्रदान गरेको छ ।
विस्तृत
जनजाति पार्टी घोषणा भएन, असोजमा हुने दाबी
बिहीबार, साउन २५, २०६९
विश्व आदिवासी दिवसको अवसर पारेर २५ साउनमा गर्ने भनिएको आदिवासी जनजाति पार्टी असोजमा मात्रै घोषणा हुने भएको छ ।
विस्तृत
नेपाल दिदी र भारत बहिनी होः भारतीय राजदूत
बुधबार, साउन २४, २०६९
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले दक्षिण एसियाली मुलुकभन्दा अगाडि नै नेपाल स्वतन्त्र राष्ट्रकारुपमा स्थापित भइसकेकाले भारत..
विस्तृत
राष्ट्रपतिले संवैधानिक कदम चाल्नु पर्ने नेमकिपा अध्यक्षको धारणा
बुधबार, साउन २४, २०६९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान राजनीतिक अन्योल हटाउनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाली सरक..
विस्तृत
एमाओवादीभित्र अझै गुट बाँकी छः दीनानाथ शर्मा
बुधबार, साउन २४, २०६९
एनेकपा माओवादी बुद्धिजीवी विभाग प्रमुख दीनानाथ शर्माले मोहन वैद्य पक्षले नयाँ पार्टी गठन गरेर गए पनि आफ्नो पार्टीमा अझै गुट-उपगुट..
विस्तृत
आयल निगमद्वारा भारतसँग मासिक ३० हजार किलोलिटर तेल माग
मंगलबार, साउन २३, २०६९
नेपाल आयल निगमले भारतको रक्सौल डिपोबाट प्रति महिना ३० हजार किलोलिटर तेल उपलब्ध गराउन प्रस्ताव गरेको छ ।
विस्तृत
नेपाल र नेपालीलाई उपदेश दिनुको तुक छैन: सापकोटा
मंगलबार, साउन २३, २०६९
एनेकपा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानका विवादित विषयमा सहमति नभएसम्म वर्तमान सरकारले कुनै हालतमा राजीनामा नदिने ब..
विस्तृत
विकट जिल्लामा खाद्यान्न सङ्कट हुने
मंगलबार, साउन २३, २०६९
पश्चिम नेपालका पहाडि जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, बाजुरा, जाजरकोट र रुकुममा यसवर्ष चरम खाद्यान्न सङ्कट पर्ने भएको छ ।
विस्तृत
काम गरौं काम
मंगलबार, साउन २३, २०६९
मिहिनेतको बलमा सडकबाट महल पसे नेपालगञ्जका एक पौरखी।
विस्तृत
« First
«
10
20
30
629
630
631
632
633
640
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस