Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जनकपुरमा कर्फ्यू हटाइयो
मंगलबार, भाद्र २९, २०७२
जनकपुरमा २५ भदौदेखि लगाइएको कर्फ्यू आज २९ भदौ देखि हटाइएको छ ।
विस्तृत
नयाँ संविधानको १२६ वटा धारा पारित, ४ः३० बजेसम्म बैठक स्थगित
मंगलबार, भाद्र २९, २०७२
संविधानसभामा जारी विधेयकमाथि प्राप्त संशोधन प्रस्तावमा जारी मतदान प्रक्रियाको तेस्रो दिन आज संविधानको १२६ वटा धारा पारित भइसकेको छ ।
विस्तृत
३ असोजमा संविधान जारी गर्ने संविधानसभाको निर्णय
मंगलबार, भाद्र २९, २०७२
नेपालको संविधान–२०७२, आगामी ३ असोजमा जारी गर्ने संविधानसभाले निर्णय गरेको छ ।
विस्तृत
बर्दियामा बन्द–हडताल दुई दिन फिर्ता
मंगलबार, भाद्र २९, २०७२
आन्दोलनरत थरुहट संघर्ष समिति बर्दियाले जिल्ला बन्द दुई दिनका लागि फिर्ता लिएको छ । यसअघि पनि २१ देखी २६ भदौसम्म जिल्ला खुला गरिएको थियो ।
विस्तृत
लोकतन्त्र र आर्थिक विकासका लागि संविधानः अमेरिका
मंगलबार, भाद्र २९, २०७२
नेपालमा संक्रमणकालको अन्त्य गर्दै लोकतन्त्र र आर्थिक विकासलाई दिगो बनाउने संविधान निर्माणको यो प्रक्रिया अत्यन्त महत्वपूर्ण रहेको अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता जोन किरबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विस्तृत
संविधान निर्माणः भारतद्वारा स्वागत (पूर्णपाठ सहित)
मंगलबार, भाद्र २९, २०७२
भारतले संविधान निर्माणमा भएको प्रगतिको स्वागत गर्दै नेपाली नेतृत्वको प्रशंसा गरेको छ ।
विस्तृत
झापाः चार बिष्फोट, असईसहित दुई प्रहरी घाइते
मंगलबार, भाद्र २९, २०७२
चर्चमा राखिएको बम प्रहरी कार्यालयमा ल्याएपछि बिष्फोट हुँदा इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी सहायक निरीक्षक देवनाथ यादव र जवान केदार पौडेल घाइते भएका छन् ।
विस्तृत
५७ वटा धारा र ९ अनुसूची पारित
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानकाे विधेयकमा परेकाे संशाेधन प्रस्तावमाथि दाेस्राे दिनकाे मतदान सकिएकाे छ ।
विस्तृत
नयाँ संविधान ३ असोजमा
सोमबार, भाद्र २८, २०७२
संविधान जारी गर्नका लागि राष्ट्रपति रामवरण यादवलाई निमन्त्रणा दिन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई २९ भदाै विहान शितलनिवास जाने तयारी भइरहेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
विस्तृत
मंगलवार विहान १० बजेसम्मलाई बैठक स्थगित
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानकाे विधेयकमाथि परेकाे संशाेधन प्रस्तावमाथि जारी मतदान प्रकृया २९ भदाै विहान १० बजेसम्मलाई स्थगित गरिएकाे छ।
विस्तृत
वार्तामा बस्न तयारः अध्यक्ष महतो
सोमबार, भाद्र २८, २०७२
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वातावरण बनाए वार्तामा बस्न तयार रहेको बताएका छन् ।
विस्तृत
संयुक्त मधेशी मोर्चाका नेताहरु पक्राउ
सोमबार, भाद्र २८, २०७२
संयुक्त मधेशी मोर्चामा आवद्ध दलका केन्द्र तथा जिल्ला तहका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
हिन्दू राष्ट्र अस्वीकृत भएपछि प्रदर्शन, प्रहरीसँग झडप
सोमबार, भाद्र २८, २०७२
हिन्दू राष्ट्रसहितको संविधानलाई संविधानसभाको दुईतिहाई बढी मतले अस्वीकार गरेपछि नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ ।
विस्तृत
रौतहटमा निषेधाज्ञा फिर्ता
सोमबार, भाद्र २८, २०७२
स्थानीय प्रशासनले सदरमुकाम गौरमा लगाएको निषेधाज्ञा फिर्ता लिएको छ ।
विस्तृत
बैठक बहिष्कार गरेका कांग्रेस सभासदहरु फर्किए
सोमबार, भाद्र २८, २०७२
संविधान निर्माण प्रकृयाप्रति असन्तुष्टि जनाउँदै संविधानसभा बैठक बहिष्कार गरेका नेपाली कांग्रेसका सभासदहरु फर्किएका छन् ।
विस्तृत
सचिवालयको प्राविधिक समस्याले १ घण्टा बैठक स्थगित
सोमबार, भाद्र २८, २०७२
नयाँ संविधानको विधेयकमाथि परेको संशोधन प्रस्तावमा प्राविधिक समस्या देखिएपछि १ घण्टाका लागि बैठक स्थगित गरिएको छ ।
विस्तृत
संविधानसभा बैठक बहिष्कार गरेका कांग्रेस सभासदहरु आन्दोलनमा जाने
सोमबार, भाद्र २८, २०७२
मधेशबाट प्रतिनीधित्व गर्ने नेपाली कांग्रेसका पाँच जना सभासदले संविधानसभा बैठक बहिष्कार गरेका छन् ।
विस्तृत
आन्दोलनकारीले प्रहरी चौकीमा आगो लगाए
सोमबार, भाद्र २८, २०७२
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको मर्जादपुरस्थित प्रहरी चौकीमा आगो लगाएका छन् ।
विस्तृत
यी हुन् विधेयक संशोधनका विषयहरु
सोमबार, भाद्र २८, २०७२
प्रमुख दलहरुको सहमतिमा तयार पारिएको विधेयकमा विभिन्न क्षेत्रबाट असन्तुष्टि प्रकट भएपछि संशोधनसहित संविधान जारी गर्ने तयारी गरिएको छ ।
विस्तृत
अब दुई तीन दिनमै संविधान: नेताहरु
आइतबार, भाद्र २७, २०७२
संविधानसभामा मतदानको प्रक्रिया प्रारम्भ भएपछि संविधानसभाका अध्यक्ष र तीन दलका शीर्ष नेताहरुले खुशी लागेको भन्दै अब दुई तीन दिनमै संविधान जारी हुने बताएका छन् ।
विस्तृत
पारित भएका संविधानका धाराहरुमा के छ ?
आइतबार, भाद्र २७, २०७२
संविधानसभाको दुई तिहाई बहुमतबाट नयाँ संविधानको तीन वटा धाराहरु पारित भएको छ ।
विस्तृत
दाङः थारुवान/थरुहटको बन्द-हडताल फिर्ता
आइतबार, भाद्र २७, २०७२
थारुवान/थरुहट संघर्ष समितिले दाङमा आह्वान गरेको बन्द हड्तालका कार्यक्रम फिर्ता लिएको छ ।
विस्तृत
तीनवटा धारा पारित गरी बैठक स्थगित
आइतबार, भाद्र २७, २०७२
संविधानसभाको ५ बजे बोलाइएको बैठक दुई घण्टा अबेर शुरु भई केही बेरमै स्थगित भएको छ ।
विस्तृत
संविधानमै सम्मान (सम्पादकीय)
आइतबार, भाद्र २७, २०७२
अवाञ्छित स्वार्थ समूहको रणनीतिक गठजोडले स्थितिलाई संगीन बनाइरहँदा जनभावनाको सम्मान संविधानसभामै खोज्ने हो, सडकबाट त अझ गुम्न पनि सक्छ ।
विस्तृत
सभासदहरुले संशोधन प्रस्ताव फिर्ता लिए
आइतबार, भाद्र २७, २०७२
संविधानमा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गरएका एमाओवादीका सबै सभासद्, कांग्रेसका कोइराला र केसी साथै अन्य सभासद्हरुले प्रस्ताव फिर्ता लिएका छन् ।
विस्तृत
« First
«
10
20
30
101
102
103
104
105
110
120
130
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस