Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
महोत्तरीमा पनि दुई आन्दोलनकारीको मृत्यु
शुक्रबार, भाद्र २५, २०७२
स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्ने क्रममा रामसियादेवी मण्डलको मृत्यु भएको हो ।
विस्तृत
एक हप्ताभित्र सम्झौता कार्यान्वयन नभए डा.केसी फेरि अनशन बस्ने
शुक्रबार, भाद्र २५, २०७२
चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनशन बस्दै आएका डा.गोविन्द केसीसँग भएको सम्झौता एक हप्ताभित्र कार्यान्वय गर्ने प्रतिवद्धता सरकारले जनाएको छ ।
विस्तृत
जनकपुर अपडेटः दंगाग्रस्त क्षेत्र घाेषणा, सडकमा सेना
शुक्रबार, भाद्र २५, २०७२
प्रहरीको गोली लागेर जनकपुरमा दुई जना आन्दोलनकारीको मृत्यु, चार जना गम्भीर घाइतेजनकपुरमा कर्फ्यूकाे अवज्ञा गर्दै निस्केकाे प्रदर्शन नियन्त्रण बाहिर जाने अवस्था अाएपछि स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घाेषणा गरेकाे छ ।
विस्तृत
जगदम्बा उद्योगमा तोडफोड र लुटपाट
शुक्रबार, भाद्र २५, २०७२
रुपन्देहीको लुम्बिनी करिडोरस्थित जगदम्बा स्पेनिङ मिलमा आन्दोलनकारीले तोडफोड र लुटपाट गरेको छ ।
विस्तृत
महोत्तरीमा सशस्त्रका असईको हत्या
शुक्रबार, भाद्र २५, २०७२
उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लैजाँदै गरिएका घाइते सशस्त्र प्रहरीका असई थमनबहादुर बिकको महोत्तरीको महोत्तरी गाविसमा आन्दोलनकारीले हत्या गरेका छन् ।
विस्तृत
संविधानसभामा मतदान प्रक्रिया दुई दिन रोकिने, वार्तामा आउन विपक्षीलाई आग्रह
शुक्रबार, भाद्र २५, २०७२
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुले आजबाट शुरु हुने भनिएको मतदान प्रक्रिया दुईदिन रोक्ने निर्णय गरेको एमाओवादीका नेता बाबुराम भट्टराईले बताएका छन् ।
विस्तृत
शीर्ष नेताहरुकाे निर्णय पर्खदै संविधानसभा
शुक्रबार, भाद्र २५, २०७२
प्रधानमन्त्री निवास बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठक नटुंगिएपछि संविधानसभामा सैद्धान्तिक छलफललाई लम्ब्याइएको छ ।
विस्तृत
कर्फ्यूको अवज्ञा गर्दै जनकपुरमा प्रदर्शन
शुक्रबार, भाद्र २५, २०७२
विहानैबाट स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।
विस्तृत
लिम्बुवानले गरेको बन्दले पूर्वी पहाडको जनजीवन प्रभावित
शुक्रबार, भाद्र २५, २०७२
लिम्बुवान संघर्ष समितिले आह्वान गरेको आम हड्तालका कारण २५ भदौमा पनि पूर्वी पहाडका जिल्लाहरु विहानैदेखि प्रभावित भएका छन्।
विस्तृत
सुनसरी र सप्तरीमा दंगाग्रस्त्र क्षेत्र घोषणा
शुक्रबार, भाद्र २५, २०७२
स्थानीय प्रशासनले सुनसरी र सप्तरीका विभिन्न क्षेत्रलाई दंगाग्रस्त घोषणा गरेपछि सेनाले गस्ती गरिरहेको छ ।
विस्तृत
जलेश्वर: तीन घन्टाका लागि कर्फ्यू हटाइयो
शुक्रबार, भाद्र २५, २०७२
महोत्तरीको जलेश्वरलगायत बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ३ घन्टाका लागि हटाइएको छ ।
विस्तृत
प्रक्रिया रोकेर भए पनि वार्ता गर: जवाफदेही निगरानी समिति
बिहीबार, भाद्र २४, २०७२
जवाफदेही निगरानी समितिले संविधान घोषणाको जारी प्रक्रियालाई रोकेर भए पनि आन्दोलनरत पक्षसँग अविलम्ब वार्ता गर्न आग्रह गरेको छ ।
विस्तृत
जनकपुरमा अनिश्चितकालीन कर्फ्यू
बिहीबार, भाद्र २४, २०७२
धनुषा प्रशासनले २५ भदौ विहान ६ बजेदेखि अनिश्चितकालका लागि जनकपुर नगरपालिकामा कर्फ्यू घोषणा गरेको छ ।
विस्तृत
टीकापुर घटनामा पूर्व लडाकुको संलग्नताः आयोग
बिहीबार, भाद्र २४, २०७२
राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा भएको घटनामा पूर्व माओवादी लडाकुहरुको समेत संलग्नता रहेको जनाएको छ ।
विस्तृत
संविधानसभाबाटै संविधानः गच्छदार
बिहीबार, भाद्र २४, २०७२
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने बताएका छन् ।
विस्तृत
कलैया अस्पताल प्रमुखको गाडी जलाइयो
बिहीबार, भाद्र २४, २०७२
बारा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.शैलेन्द्रकुमार झाको गाडी आन्दोलनकारीले जलाएका छन् ।
विस्तृत
राप्रपा नेपाल प्रक्रियामा फर्किने संकेत
बिहीबार, भाद्र २४, २०७२
संविधान निर्माणको जारी प्रक्रियाबाट अलग्गिने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रक्रियामा फर्कनका लागि सकारात्मक देखिएको छ ।
विस्तृत
लिम्बुवानको बन्दले पूर्वको जनजीवन प्रभावित
बिहीबार, भाद्र २४, २०७२
लिम्वुवान संघर्ष समितिले आह्वान गरेको आम हड्तालले पाँचथर सहित पूर्वी पहाढका जिल्लाहरु प्रभावित भएका छन् ।
विस्तृत
तथ्य जाँच गर्ने वेबसाइट शुरु
बिहीबार, भाद्र २४, २०७२
पानस साउथ एशियाले सार्वजनिक छलफलमा आएका तथ्यको जाँच गर्ने वेबसाइट ‘साउथ एशिया चेक’लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
विस्तृत
तीन दलसँग वार्ता नगर्ने मोर्चाको निर्णय
बिहीबार, भाद्र २४, २०७२
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको भैरहवामा सम्पन्न बैठकले तीन दलले गरेको अपील अनुसार वार्तामा सहभागी नहुने निर्णय गरेको छ।
विस्तृत
थरुहटका कैलाली संयोजक पक्राउ
बिहीबार, भाद्र २४, २०७२
थरुहट संघर्ष समिति, कैलालीका संयोजक लाहुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
बिहीबार, भाद्र २४, २०७२
राष्ट्रपति रामवरण यादवसँग एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शीतलनिवासमा भेटवार्ता गरेका छन्।
विस्तृत
थरुहट बाँकेका संयोजक चौधरीको राजीनामा
बिहीबार, भाद्र २४, २०७२
थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले सडक आन्दोलन नगर्ने भन्दै संयोजकको पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
आन्दोलनरत दलहरुलाई वार्तामा आउन तीनदलको संयुक्त अपील (वक्तव्यसहित)
बुधबार, भाद्र २३, २०७२
प्रमुख तीन दलले आन्दोलनरत दलहरुलाई निशर्त वार्तामा आउनका लागि संयुक्तरुपमा अपील गरेका छन् ।
विस्तृत
तराई-मधेश: कहाँ के भयो ?
बुधबार, भाद्र २३, २०७२
तीन सातादेखि मधेशमा जारी विरोध प्रदर्शन र बन्दका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । यद्यपी केही जिल्लामा भने स्थिति सहज पनि बन्दै गएको छ ।
विस्तृत
« First
«
10
20
30
103
104
105
106
107
110
120
130
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस