Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विपद् व्यवस्थापनको पूर्वतयारी थियोः गृहमन्त्रालय
मंगलबार, जेठ १९, २०७२
महाभूकम्पको विपत् व्यवस्थापनमा गृहमन्त्रालयसँग पूर्वतयारी रहेको जनाएको छ ।
विस्तृत
सहमति जुटाउन शीर्ष नेताहरुको बैठक जारी
मंगलबार, जेठ १९, २०७२
पुनःस्थापना, नयाँ संविधान र राष्ट्रिय सरकारमा सहमति जुटाउन मधेश केन्द्रीत दलसहित प्रमुख चार दलको बैठकलाई निरन्तरता दिइदै आएको छ ।
विस्तृत
गोमा एयरको विमान दुर्घटनाबाट जोगियो
मंगलबार, जेठ १९, २०७२
विमानको अगाडिको चक्का नखुलेपछि अतवरण गर्दा धावनमार्गमा धस्सिएर ठोक्किन पुगेको थियो ।
विस्तृत
झापामा हजारको नोट नक्कली भेटियो
सोमबार, जेठ १८, २०७२
झापाको गौरादहस्थित शुभलक्ष्मी सहकारी संस्थामा हप्तादिनभित्रै हजार रुपैयाँको दुई वटा नक्कली नोट फेला परेको छ ।
विस्तृत
पदकाे लाेभ गर्ने बेला हाेइनः अाेली
सोमबार, जेठ १८, २०७२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै दलको सहमतिमा संविधान बनाएर र विपत् व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरिएको बताएका छन् ।
विस्तृत
‘कोइरालाको नेतृत्वमा नै राष्ट्रिय सरकार’
सोमबार, जेठ १८, २०७२
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ संविधान निर्माण र विपद् व्यवस्थापन गर्न सत्ता परिवर्तन अहिलेको ‘अजेन्डा’ नभएकाे बताएका छन् ।
विस्तृत
अर्थमन्त्रीका स्वकीय सचिवले राजिनामा दिए
सोमबार, जेठ १८, २०७२
जस्तापाता बेच्न खाेजेकाे अाराेप लागेपछि अर्थमन्त्री रामशरण महतका स्वकीय रमेश सचिव महतले राजिनामा दिएका छन् ।
विस्तृत
पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे
सोमबार, जेठ १८, २०७२
नेपाल अायल निगमनले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ ।
विस्तृत
संविधानसँगै राष्ट्रिय सरकार, त्यसपछि पुनःनिर्माण
सोमबार, जेठ १८, २०७२
प्रमुख तीन दल र मधेशी मोर्चाले वर्तमान राजनीतिक सङ्कटको अन्त्य संविधान जारी गरेरै हुने ठहर गर्दै त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाएर पुनःनिर्माणमा एकताबद्ध भएर जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विस्तृत
वीर अस्पताल र दरबार हाइस्कूलकाे राष्ट्रपतिद्वारा अवलाेकन
सोमबार, जेठ १८, २०७२
महाभूकम्पले भत्किएको वीर अस्पताल र दरबार हाइस्कूलकाे राष्ट्रपति रामवरण यादवले निरीक्षण गरेका छन् ।
विस्तृत
उपसभापति पाैडेल र भारतीय राजदूतबीच भेटबार्ता
सोमबार, जेठ १८, २०७२
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रेबीच बिहान भेटवार्ता भएकाे छ ।
विस्तृत
राहतमा राजनीति भएकाे भन्दै संसद् सचिवालयमा उजुरी
सोमबार, जेठ १८, २०७२
एमाअाेवादीले नुवाकोटमा राहत सामग्री वितरणमा राजनीति भएको भन्दै संसद् सचिवालयमा उजुरी दर्ता गराएको छ ।
विस्तृत
प्रधानमन्त्रीले भने, ‘राजिनामा दिने दिन धेरै टाढा छैन’
आइतबार, जेठ १७, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी हुनासाथ राजिनामा दिने बताएका छन् ।
विस्तृत
२० जेठसम्म संविधानसभा बैठक स्थगित
आइतबार, जेठ १७, २०७२
मधेश केन्द्रीत मोर्चासहित प्रमुख चार दलले संविधानसभा बैठक स्थगित गरेर पुनःनिर्माण, नयाँ संविधान र राष्ट्रिय सरकारबारे छलफल चलाउने निर्णय गरेको छ ।
विस्तृत
स्वयमसेवाकाे उच्च मूल्याङ्कन हुनेछः अाेली
आइतबार, जेठ १७, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाभूकम्प पीडितलाई सघाउन गरिएको स्वयम्सेवाको राज्य, समाज, आमजनता र पार्टीबाट उच्च मूल्याङ्कन हुने बताएका छन् ।
विस्तृत
जस्ता काण्डबारे छानविन गरिने
आइतबार, जेठ १७, २०७२
नुवाकोट जिल्ला दैवी प्रकोप उद्धार समितिले जस्ता काण्डबारे छानविन गर्ने निर्णय गरेको छ ।
विस्तृत
लाङटाङमा हिमपहिरो पग्लिँदै गएपछि शव देखिन थाल्यो
आइतबार, जेठ १७, २०७२
हिमपहिरोले छोपिएको रसुवाकाे लाङटाङ गाउँको हिउँ पग्लन थालेपछि पुरिएका मानिसको शव देखापर्न थालेका छन् ।
विस्तृत
दलहरुबीच राष्ट्रिय सरकार गठन गर्ने सहमतिः भट्टराई
आइतबार, जेठ १७, २०७२
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले दलहरुबीच राष्ट्रिय सरकार गठनमा केन्द्रीत हुने सहमति जुटेको बताएका छन् ।
विस्तृत
‘विषय र प्रक्रियामा सहमति भए असारभित्रै संविधान’
आइतबार, जेठ १७, २०७२
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले २१ जेठसम्मलाई संविधान लेखनका लागि सहमति जुटाउने विषयमा पूर्ण रुपमा सदुपयोग गर्न आह्वान गरेका छन् ।
विस्तृत
अाजबाट विद्यालय खुल्याे
आइतबार, जेठ १७, २०७२
महाभूकम्पका कारण बिदा रहेका विद्यालयहरु आजदेखि सञ्चलनमा आएका छन् ।
विस्तृत
अाज पनि संविधानसभा बैठक स्थगित हुने संभावना
आइतबार, जेठ १७, २०७२
अाजका लागि निर्धारण भएको संविधानसभाको बैठक पुनः स्थगन हुने सम्भावना रहेकाे संविधानसभा सचिवालयले जनाएकाे छ ।
विस्तृत
गाडी दुर्घटनामा तीनको मृत्यु
आइतबार, जेठ १७, २०७२
गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत वीरेन्द्र राजमार्गमा गए राति विपरीत दिशाबाट आएको एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला पनि फुटबल खेल्ने
आइतबार, जेठ १७, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले अागामी २३ जेठमा काठमाडौँमा हुने राजनीतिक दलका नेता र चलचित्र क्षेत्रका कलाकारबीच हुने मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् ।
विस्तृत
भूमिका खोज्दै सेना
आइतबार, जेठ १७, २०७२
नेपाली सेनाले विनासकारी भूकम्पपछि सुरु गर्न लागिएको पुननिर्माणसम्बन्धी अभियानमा आफ्नो भूमिका खोजेको छ ।
विस्तृत
वैद्य माअाेवादी भन्छन्, ‘साझा संयन्त्र बनाअाैं’
शनिबार, जेठ १६, २०७२
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले भूकम्पपछि राहत र पुनःनिर्माण प्रभावकारी बनाउन सबै राजनीतिक दल सम्मिलित साझा संयन्त्र आवश्यक रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
142
143
144
145
146
150
160
170
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस