Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले महाधिवेशन: संशोधित विधान पारित
बुधबार, आषाढ २५, २०७१
नेकपा एमालेको काठमाडौंमा जारी महाधिवेशनले पार्टीको विधान संशोधनसहित पारित गरेको छ ।
विस्तृत
प्रधानमन्त्री आगामी साता स्वदेश फर्कने
बुधबार, आषाढ २५, २०७१
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार गराएर आगामी साता स्वदेश फर्कने भएका छन् ।
विस्तृत
भरतमोहन अधिकारीले राजनीतिबाट सन्यास लिए
बुधबार, आषाढ २५, २०७१
नेकपा एमालेका नेता भरतमोहन अधिकारीले सक्रिय राजनीतिबाट सन्यास लिएका छन् ।
विस्तृत
प्रधानमन्त्री सुशील कोइरालालाई चौथोपटक रेडियोथेरापी
बुधबार, आषाढ २५, २०७१
प्रधानमन्त्री सुशील कोइरालालाई अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा चौथो पटक रेडियो थेरापी दिइएको छ ।
विस्तृत
लिभिङ टुगेदरः महिलालाई पासो
बुधबार, आषाढ २५, २०७१
'लिभिङ टुगेदर' को अवधारणा नै नबुझी उमेरजन्य आकर्षण या परिबन्दमा परेर बिहे नगरी सँगै बस्ने जोडी धोका, हिंसा र 'ब्ल्याकमेलिङ' मा परिरहेका छन्।
विस्तृत
एमाले महाधिवेशनः मुखपत्र वितरणमा विवाद
बुधबार, आषाढ २५, २०७१
नेकपा एमालेको जारी महाधिवेशनमा पार्टीको प्रचार उपसमितिद्वारा प्रकाशित ‘उद्घोष’ पत्रिका वितरणको विषयलाई लिएर विवाद भएको छ।
विस्तृत
ओमान पुगेका ६ नेपालीको उद्धार
बुधबार, आषाढ २५, २०७१
कामको लागि ओमान पुगेर अलपत्र परेका ६ जना नेपालीलाई नेपाली राजदूतावास मस्कटले उद्धार गरी नेपाल पठाइएको छ ।
विस्तृत
जर्मनी ब्राजिललाई ७–१ ले हराउँदै फाइनलमा, नयाँ रेकर्ड कायम
बुधबार, आषाढ २५, २०७१
जर्मनीले आयोजक ब्राजिललाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विस्तृत
खनालको राजनीतिक प्रतिवेदन पारित
मंगलबार, आषाढ २४, २०७१
नेकपा एमाले नवौंँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
विस्तृत
खनालले नेपाललाई समर्थन गरेकोमा विश्वास छैनः ओली
मंगलबार, आषाढ २४, २०७१
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई समर्थन गर्छ भनेर विश्वास नलागेको बताएका छन् ।
विस्तृत
अत्याधिक बहुमतले जित्छु: नेता नेपाल
मंगलबार, आषाढ २४, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नवौं महाधिवेशनमा आफू अत्याधिक बहुमतले विजयी हुने दावी गरेका छन् ।
विस्तृत
सरुवा अनुमोदन कसरी हुँदो रहेछ, म पनि हेरौंः मन्त्री पण्डित
मंगलबार, आषाढ २४, २०७१
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो अनुपस्थितिमा मन्त्रिपरिषदले विभागीय सहसचिवलाई अर्थमन्त्रलायमा सरुवा गरेकोमा आपत्ति जनाउँदै सरुवा अनुमोदन हुन नदिने बताएका छन् ।
विस्तृत
सभासद्लाई ५ करोड दिइँदैनः अर्थमन्त्री महत
मंगलबार, आषाढ २४, २०७१
अर्थमन्त्री रामशरण महतले सभासद्लाई रु ५ करोड दिने भन्ने विषय प्रचारमा आएजस्तो सत्य नभएको बताएका छन् ।
विस्तृत
‘प्रेस स्वतन्त्रताविरोधि कानून बन्दैन’
मंगलबार, आषाढ २४, २०७१
उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रेस स्वतन्त्रता कुन्ठित हुने गरी कुनै कानून बन्न नदिने बताएका छन् ।
विस्तृत
विश्वकपः जुनिगालाई कार्वाही नहुने
मंगलबार, आषाढ २४, २०७१
कोलम्बियाका खेलाडी जुआन केमिलो जुनिगालाई अनुशासनको कारवाहीका लागि गरिएको माग फिफाले अस्वीकार गरेको छ ।
विस्तृत
एमालेमा विद्युतीय मतदान नहुने
सोमबार, आषाढ २३, २०७१
नेकपा एमाले नवौं महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान नहुने भएको छ ।
विस्तृत
संविधानसभामा नरहेका दलसँग छलफल
सोमबार, आषाढ २३, २०७१
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले संविधान निर्माणबारे संविधानसभा बाहिर रहेका साना दलसँग छलफल गरेको छ ।
विस्तृत
ओली पक्षले गोयबल्स शैलीले प्रचार गरेः राई
सोमबार, आषाढ २३, २०७१
नेकपा एमाले नेता राजेन्द्र राईले राजधानीमा जारी नवौं महाधिवेशनमा ओली पक्षले गोयबल्स शैलीको प्रचार शुरु गरेको आरोप लगाएका छन् ।
विस्तृत
पेट्रोलियम चोरीमा संलग्न निगमका प्रबन्धक पक्राउ
सोमबार, आषाढ २३, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका प्रबन्धकसहित तीन अधिकारीलाई हिरासतमा लिएको छ ।
विस्तृत
पञ्चेश्वर आयोजनाको ५ करोड फ्रिज
सोमबार, आषाढ २३, २०७१
महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई प्राप्त भएको रकम फ्रिज हुने भएको छ ।
विस्तृत
फेसबुकमार्फत् धम्काउने तीन जना पक्राउ
सोमबार, आषाढ २३, २०७१
सामाजिक सञ्जाल फेसबुकमार्फत् अर्काको श्रीमतीलाई धम्काउने प्युठानका तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
अनुकरणीय अधिवेशन
सोमबार, आषाढ २३, २०७१
एमालेले नवौं महाधिवेशन सम्पन्न गर्न जुन शैलै अपनायो, त्यसलाई धेरै हिसाबले उदाहरणीय मान्नुपर्छ ।
विस्तृत
कुलेखानीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु
सोमबार, आषाढ २३, २०७१
मकवानपुरको कुलेखानीमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।
विस्तृत
तलतल मेटाउन काठमाडौबाट रक्सौल
आइतबार, आषाढ २२, २०७१
लागु औषधको कुलत, रित्तो खल्ती– साथीले रक्सौलमा सस्तैमा पाइने बताएपछि काठमाडौंका सुमन बारा तिर हान्निए ।
विस्तृत
एमाले अधिवेशनः छलफलका लागि १९ समूह
आइतबार, आषाढ २२, २०७१
एमालेको जारी नवौं महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि छलफलका लागि १९ वटा समूह विभाजन गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
273
274
275
276
277
280
290
300
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस