Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले महाधिवेशन: मतगणना शुरु
आइतबार, आषाढ २९, २०७१
एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना २९ असार विहान ११:३० बाट शुरु भएको छ ।
विस्तृत
पट्यारलाग्दो एमाले महाविधेवशन
आइतबार, आषाढ २९, २०७१
हाइटेक भनिएको नेकपा एमालेको नवौं महाधिवेशन पट्यारलाग्दो तरिकाले लम्बिएको छ ।
विस्तृत
विश्वकप फुटबल: नेदरल्यान्ड्स तेस्रो
आइतबार, आषाढ २९, २०७१
नेदरल्यान्ड्सले ब्राजिललाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
विस्तृत
विश्वकपमा भिज्दै पूर्वराजादेखि राजनीतिज्ञसम्म
आइतबार, आषाढ २९, २०७१
विश्वका सात अर्ब मानिसलाई अहिले कुनै न कुनै रूपमा विश्वकप फुटबलको रन्कोले छोएको छ।
विस्तृत
माओवादी अध्यक्ष दाहाल भन्छन्, ‘मर्न तयार छु’
शनिबार, आषाढ २८, २०७१
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अधिकारका लागि आफू मर्न तयार रहेको बताएका छन् ।
विस्तृत
मतगणना आइतबार विहानदेखि शुरु हुने
शनिबार, आषाढ २८, २०७१
नेकपा एमालेमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आइतबार विहानबाट मात्रै शुरु हुने भएको छ ।
विस्तृत
चिठी–पत्र घटे, पुलिन्दा बढे
शनिबार, आषाढ २८, २०७१
विज्ञान र प्रविधिको विकाससँगै हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने प्रचलन हराउँदै गए पनि पुलिन्दा (पार्सल) पठाउने क्रम भने पछिल्लो दिनमा बढ्दै गएको छ ।
विस्तृत
दाइजो बेचेर हवल्दारले प्रहरी भवन बनाए
शनिबार, आषाढ २८, २०७१
ससुरालीबाट प्राप्त दाइजो बेचेर नेपाल प्रहरीका एक हवल्दारले काठमाडौंको साँखुस्थित बज्रयोगिनी मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीका लागि आवासगृह निर्माण गरेका छन् ।
विस्तृत
रातभर मतदान, गणना अपराह्नदेखि
शनिबार, आषाढ २८, २०७१
गएराति सम्पन्न नेकपा एमाले नवौँ महाधिवेशनको निर्वाचनको मतगणना आज अपराह्न १२ बजेदेखि शुरु हुने भएको छ ।
विस्तृत
‘हाइटेक’ महाधिवेशनमा कांग्रेस सभासदको चासो
शुक्रबार, आषाढ २७, २०७१
एक साताभन्दा बढी समय चलेको नेकपा एमालेको ‘हाइटेक’ भनेर प्रचारित महाधिवेशनप्रति चासो दिँदै नेपाली कांग्रेसका सभासद् पनि भृकुटीमण्डपमा देखिए ।
विस्तृत
समूहगत उम्मेदवारी दुर्भाग्यपूर्णः खनाल
शुक्रबार, आषाढ २७, २०७१
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नयाँ नेतृत्वका लागि सहमति हुन नसकी मतदानमा जानु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
विस्तृत
टुट्दै सम्बन्ध
शुक्रबार, आषाढ २७, २०७१
जुनी–जुनीको सम्बन्ध भनिने विवाहको परिभाषा आधुनिकतासँगै फेरिंदै छ ।
विस्तृत
स्कूलमै मानव बेचबिखनविरुद्ध पढाइ
शुक्रबार, आषाढ २७, २०७१
मकवानपुरका ६० सामुदायिक विद्यालयमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध पढाई भइरहेको छ ।
विस्तृत
एमाले महाधिवेशनः मतदान शुरु
शुक्रबार, आषाढ २७, २०७१
नेकपा एमालेको काठमाडौंमा जारी अधिवेशनमा नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
विस्तृत
काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, आषाढ २७, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंका सहायक जिल्ला न्यायधीवक्ता र एक नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
एमाले महाधिवेशनः कुन पक्षमा कस्ता उम्मेदवार
शुक्रबार, आषाढ २७, २०७१
नेकपा एमालेको जारी महाधिवेशनमा भावी नेतृत्वका लागि २७ असार दिउँसोबाट निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि बरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली प्रतिपस्पर्धामा छन्।
विस्तृत
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु
शुक्रबार, आषाढ २७, २०७१
बारा, पर्सा र कञ्चनपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
सार्वजानिक संस्थानमा लगानी, बालुवामा पानी
बिहीबार, आषाढ २६, २०७१
सरकारी स्वामित्वका ३७ सार्वजानिक संस्थानमध्ये १७ वटा घाटमा सञ्चालनमा रहेको देखिएको छ ।
विस्तृत
एमालेमा प्यानल अनुसारको मतपत्र (दुवैपक्षका उम्मेदवारको नामावलीसहित)
बिहीबार, आषाढ २६, २०७१
नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल र केपी शर्मा ओलीको समूहगत आधारमा मतपत्र बनाइने भएको छ ।
विस्तृत
अर्थतन्त्रमा सुधार, आर्थिक वृद्धिदर ५.२ प्रतिशत
बिहीबार, आषाढ २६, २०७१
सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
विस्तृत
बजेट २९ असारमा आउने
बिहीबार, आषाढ २६, २०७१
सरकारले आगामी आर्थिक वर्षको बजेट २९ असारमा प्रस्तुत गर्ने भएको छ ।
विस्तृत
ओली पक्षको प्यानल घोषणा
बिहीबार, आषाढ २६, २०७१
एमालेको जारी महाधिवेशनमा पार्टीको भावी नेतृत्वका लागि अध्यक्षका प्रत्यासी केपी शर्मा ओली पक्षले उम्मेदवारहरुको नाम घोषणा गरेको छ ।
विस्तृत
नेपाल र ओलीको उम्मेदवारी दर्ता
बिहीबार, आषाढ २६, २०७१
नेकपा एमालेको अध्यक्ष पदका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।
विस्तृत
नेता नेपाल पक्षको प्यानल घोषणा
बिहीबार, आषाढ २६, २०७१
नेकपा एमालेको जारी नवौं महाधिवेशनमा आगामी नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको छ ।
विस्तृत
अर्जेन्टिना पेनाल्टी शुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदै फाइनलमा
बिहीबार, आषाढ २६, २०७१
विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले पेनाल्टी शुटअाउटमा नेदरल्याण्ड्सलाई ४–२ ले हराउँदै फाइनलमा पुगेको छ ।
विस्तृत
« First
«
10
20
30
272
273
274
275
276
280
290
300
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस