Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमालेको महाधिवेशन शुरु
बिहीबार, आषाढ १९, २०७१
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरु भएको छ।
विस्तृत
महाकाली नदीले तटबन्ध बगायो, खलंगामा त्रास
बिहीबार, आषाढ १९, २०७१
दार्चुला सदरमुकाम खलङ्गाको बाङ्गबगड क्षेत्रमा निर्माण गरिएको कच्ची तटबन्ध महाकाली नदीले बगाएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
विस्तृत
नीर शाहको स्वास्थ्यमा सुधार
बिहीबार, आषाढ १९, २०७१
हृदयघात भएपछि अस्पताल भर्ना भएका फिल्म निर्देशक एवम् अभिनेता नीर शाहको स्वास्थ्यमा सुधार आएको छ ।
विस्तृत
भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
बिहीबार, आषाढ १९, २०७१
भारतीय विदेशमन्त्री सुषमा स्वराज आगामी ९ साउनमा नेपालभ्रमणमा आउने भएकी छन् ।
विस्तृत
खनालको आग्रहमा नेता नेपालको प्यानल घोषणा रोकियो
बुधबार, आषाढ १८, २०७१
नेकपा एमालेको नयाँ नेतृत्वका लागि वरिष्ठ नेता माधवकुमार नेपालको प्यानल घोषणाको तयारी पूरा भएर पनि अन्तिम समयमा आएर रोकिएको छ ।
विस्तृत
प्रधानमन्त्रीको रेडियोथेरापी उपचार शुरु
बुधबार, आषाढ १८, २०७१
प्रधानमन्त्री सुशील कोइरालालाई भएको क्यान्सरको रेडियोथेरापी पद्दतीबाट उपचार शुरु भएको छ ।
विस्तृत
सरकारको नीति तथा कार्यक्रम पारित
बुधबार, आषाढ १८, २०७१
सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
विस्तृत
यातायातका कर्मचारीलाई निलम्बन गर्न सिफारिस
बुधबार, आषाढ १८, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागअन्तर्गत सवारी चालक अनुमतिपत्र कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
विस्तृत
ओलीबाट नेतृत्व हुन सक्दैन: घनश्याम भुषाल
बुधबार, आषाढ १८, २०७१
एमाले नेता घनश्याम भुषालले विचार, सिद्धान्त र नेतृत्वको क्षमता माधवकुमार नेपालमा मात्रै भएको दाबी गर्दै आगामी महाधिवेशनबाट नेपाललाई सर्बसम्मतिमा अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।
विस्तृत
विद्युतीय कारोबार ऐन: रिस साँध्ने साधन
बुधबार, आषाढ १८, २०७१
डिजिटल रेकर्डलाई कानूनी मान्यता दिन र यसको दुरुपयोग रोक्न बनेको 'विद्युतीय कारोबार ऐन, २०६३' कानूनका संरक्षकहरूको रिस साँध्ने साधन बन्न थालेको देखिंदैछ।
विस्तृत
क्वार्टरफाइनलमा कोसँग को भिड्दै
बुधबार, आषाढ १८, २०७१
ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेलहरु शुक्रबार र शनिबार हुने भएका छन् ।
विस्तृत
बेल्जियम अमेरिकालाई हराउँदै अन्तिम आठमा
बुधबार, आषाढ १८, २०७१
बेल्जियमले अमेरिकालाई २–१ ले हराउँदै विश्वकफ फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।
विस्तृत
डि मारियाको गोलसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा
बुधबार, आषाढ १८, २०७१
अतिरिक्त समयमा लियोनेल मेसीको शानदार पासमा डि मारियाले स्विटजरल्याण्डविरुद्ध गोल गरेपछि अर्जेन्टिना अन्तिम ८ मा पुगेको छ ।
विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु
मंगलबार, आषाढ १७, २०७१
पाल्पाको सिद्धबाबा मन्दिरमा पूजा गरेर बुटवल फर्किदै गरेको अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ भने ३ जना गम्भीर घाईते छन् ।
विस्तृत
दासानायकेसँगको करार एक वर्ष थप
मंगलबार, आषाढ १७, २०७१
खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको करार एक वर्षका लागि थप गर्ने भएको छ ।
विस्तृत
रिहाना असुरक्षित, आगो लगाउने सासू र पतिलाई पक्राउ गर्न माग
मंगलबार, आषाढ १७, २०७१
दाइजोका कारण आगोमा जलाइएकी बाँकेकी रिहाना बानो ढपाली उपचार गराएर माइतीघर फर्के पनि आफ्ना नन्देभाईको धम्कीका कारण त्रस्त छिन् ।
विस्तृत
धर्नामा बसेका ५० पत्रकार पक्राउ
मंगलबार, आषाढ १७, २०७१
अदालतको अवहेलनासम्बन्धी विधेयक फिर्ता हुनुपर्ने मागसहित धर्नामा बसेका ५० जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
‘चमेलियाका ठेकेदारलाई भेरिएसन बापतको रकम नदिनु’
मंगलबार, आषाढ १७, २०७१
सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत् आयोजनामा ठेकेदारले माग गरेको ‘भेरिएसन’बापतको रकम तत्काल उपलब्ध नगराउन सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
विवाहित छोरीलाई पनि सम्पति दिने प्रस्ताव
मंगलबार, आषाढ १७, २०७१
सरकारले विवाहित छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिने व्यवस्था भएको विधेयक संसदमा दर्ता गरेपछि त्यसबारेको चर्चा चुलिएको छ।
विस्तृत
चौबीस लाखको भवन २४ घण्टा नपुग्दै भत्कियो
मंगलबार, आषाढ १७, २०७१
महोत्तरीको जलेश्वरस्थित महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयले रु २४ लाखको लागतमा निर्माण गरेको भवन २४ घण्टा नपुग्दै भत्किएको छ ।
विस्तृत
दासानायकेलाई ल्याउन सरकारले सहयोग गर्नेः अर्थमन्त्री महत
मंगलबार, आषाढ १७, २०७१
अर्थमन्त्री रामशरण महतले क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि थप्न सरकारले सहयोग गर्ने बताएका छन् ।
विस्तृत
क्वार्टर फाइनलमा जर्मनी र फ्रान्स भिड्ने
मंगलबार, आषाढ १७, २०७१
फिफा विश्वकपमा जर्मनीले अल्जेरियालाई हराएर क्वार्टर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ
विस्तृत
एमाले महाधिवेशनमा २३ सय २५ प्रतिनिधि
सोमबार, आषाढ १६, २०७१
नेकपा एमालेको नवौं महाधिवेशनका लागि २ हजार ३२५ जना प्रतिनिधि चयन भएका छन् ।
विस्तृत
नीति तथा कार्यक्रमप्रति सत्तारुढ कांग्रेसमै असन्तुष्टि
सोमबार, आषाढ १६, २०७१
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सभासदहरुले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।
विस्तृत
एमाओवादीसहितका दलले संघीयताको विषयमा छलफल गर्ने
सोमबार, आषाढ १६, २०७१
एमाओवादी र नेकपा–माओवादीसहितका पाँच दलले संघीयताको विषयमा बृहत्त अन्तर्क्रिया गर्ने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
275
276
277
278
279
290
300
310
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस