Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘सफलताले ओभर कन्फिडेन्स बनायो’
सोमबार, चैत्र ३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्छन्, “गिरिजाबाबुलाई राष्ट्रपति बनाउन भन्दा किन दिने राष्ट्रपति आफैंले लिन्छु भन्नेतिर लागें । सेनाका आठ जना हटाउने र प्रहरीमा पनि परिवर्तन गर्नेतिर लागें । त्यसले गर्दा १२ बुँदेका सहयात्रीसँग चाहिए स्तरको सम्बन्ध राख्न सकिएन । सबैभन्दा बढी गिरिजाबाबुलाई हर्ट भयो ।..
विस्तृत
प्रहरीको गोली लागेर एक जना घाइते
सोमबार, चैत्र ३, २०७०
दोलखाको मैनापोखरीमा प्रहरी र स्थानीयबासिन्दाबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
विस्तृत
विश्वकपमा नेपालको विशाल जित
आइतबार, चैत्र २, २०७०
पहिलोपल्ट टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले आफ्नो पहिलो खेलमा ८० रनको जित हात पारेको छ ।
विस्तृत
प्रहरी भ्यान दुर्घटना हुँदा दुईको मृत्यु
आइतबार, चैत्र २, २०७०
शसस्त्र प्रहरी बलको भ्यान तनहुँको दुलेगौडा गाविसस्थित हलेदीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
विस्तृत
होली खेल्दा दुई बालकको मृत्यु
आइतबार, चैत्र २, २०७०
होली मनाउने क्रममा राजधानीमा दुई बालकको मृत्यु भएको छ ।
विस्तृत
सप्तरीमा महिला अधिकारकर्मीको हत्या
आइतबार, चैत्र २, २०७०
सप्तरीकी महिला अधिकारकर्मी निर्मला साह स्वर्णकारको हत्या भएको छ ।
विस्तृत
आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्न प्रमको निर्देशन
आइतबार, चैत्र २, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा आन्दोलित विद्यार्थी सङ्गठनका मागबारे वार्ता गर्न सम्बन्धित मन्त्रालयलाई निर्र्देशन दिएका छन् ।
विस्तृत
मलेशियाले वेपत्ता विमानको खोजी रोकेर समिक्षा गर्ने
आइतबार, चैत्र २, २०७०
भारतले मलेशिया सरकारको अनुरोधमा मलेशियन एयरलाइन्सको वेपत्ता विमानको खोजी कार्य रोकेको छ । मलेशिया सरकारले विमान अपहरणको संभावनालाई पनि अस्वीकार गरेको छैन ।
विस्तृत
स्याङजा दुर्घटनाः मृतकको सनाखत (अपडेट)
आइतबार, चैत्र २, २०७०
स्याङजाको तल्लो गल्याङ्गबाट अकलादेबी मन्दिर दर्शन गर्न जाने तिर्थयात्री बोकेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
विस्तृत
आज फागुपूर्णिमा
आइतबार, चैत्र २, २०७०
मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व (होली) २ चैतमा परम्परागतरूपमा एकआपसमा रङ र अबिर लगाएर मनाइँदैछ ।
विस्तृत
मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनः विद्यार्थी नेता, मूल्यवृद्धि निगमको बाध्यताः प्रवक्ता शर्मा
शनिबार, चैत्र १, २०७०
नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्वविय क्रान्तिकारी लगायत १८ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरोधमा पाँचदिने आन्दोलनको घोषणा गरेका छन् ।
विस्तृत
बाबुद्वारा ६ महिने छोराको हत्या
शनिबार, चैत्र १, २०७०
धरानमा एक बाबुले मादक पदार्थ सेवन गरी ६ महिनाको छोराको हत्या गरेका छन् ।
विस्तृत
आन्दोलनकारीले गाडी जलाए
शनिबार, चैत्र १, २०७०
काठमाडौँको मध्यबानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि एक सरकारी गाडीमाथि एमाले निकट अनेरास्ववियुले आगो लगाएकोे छ ।
विस्तृत
नेपाली टोली चितगाँवमा अन्तिम अभ्यास गर्दै
शनिबार, चैत्र १, २०७०
बंगलादेशको चितगाँवस्थित जहुर अहमद चौधरी स्टेडियममा २ चैतमा शुरु हुने टी २० विश्वकपको पहिलो खेलका निम्ति यहाँ आइपुगेको नेपाली टोली अभ्यासमा जुटेको छ ।
विस्तृत
जगदम्बा स्टिलले प्रदुषण फैलाएपछि स्थानीयद्वारा उद्योगमा ताला
शनिबार, चैत्र १, २०७०
प्रदुषणबाट पीडित सिमराका वासिन्दाहरुले बाराको सिमरास्थित जगदम्बा स्टील उद्योगमा तालाबन्दी गरेका छन् ।
विस्तृत
मुल्य वृद्धिको विरोधमा प्रहरी र प्रर्दशनकारीबीच झडप
शनिबार, चैत्र १, २०७०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघ नेपालले गरेको आन्दोलमा प्रहरले लाठी चार्ज गरेको छ ।
विस्तृत
भोज खाएर बिरामी परेकाहरुको स्वास्थ्य सुधार हुँदै
शनिबार, चैत्र १, २०७०
बाँके जिल्लाको कम्दीमा विवाह भोज खाएर बिरामी भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ ।
विस्तृत
नेपालमा हराएका विमान
शुक्रबार, फाल्गुण ३०, २०७०
एक सातादेखि हराइरहेको मलेशियन एयरलाइन्सको बोइङ ७७० को खोजी हिन्द महासगरतर्फ भइरहँदा नेपालमा पनि यसैगरी विमान हराएका घटनाको सम्झना गराइदिएको छ ।
विस्तृत
दुई सेनाप्रमुखद्वारा संयुक्त सैनिक अभ्यासको अवलोकन
शुक्रबार, फाल्गुण ३०, २०७०
प्रधानसेनापति गौरवशम्शेर जबरा र भारतीय स्थल सेनाका सेनाध्यक्ष जनरल विक्रम सिंहले रुपन्देहीको सालझण्डीमा भइरहेको नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को अवलोकन गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइरालाले भ्रमणभत्ता फिर्ता गरे
शुक्रबार, फाल्गुण ३०, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले बिम्स्टेक बैठकका लागि म्यानमारको भ्रमण गर्दा प्राप्त भएको भ्रमणभत्ता फिर्ता गरेका छन् ।
विस्तृत
स्थानीय निर्वाचन ६ महिनामा सम्भव छैन: उपप्रम गौतम
शुक्रबार, फाल्गुण ३०, २०७०
उपप्रधानमन्त्री वामदेव गौतमले स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गराउन सम्भव नभएको बताएका छन् ।
विस्तृत
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि
शुक्रबार, फाल्गुण ३०, २०७०
सरकारले ६ महीनाकै अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
विस्तृत
प्रहरी सरुवामा नयाँ मापदण्ड
शुक्रबार, फाल्गुण ३०, २०७०
परिचरदेखि डीएसपीसम्मले सरुवाका लागि माग फारम भर्नुपर्ने नयाँ मापदण्ड प्रहरी प्रधान कार्यालयले लागू गरेको छ।
विस्तृत
स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र नेता नेपालबीच छलफल
शुक्रबार, फाल्गुण ३०, २०७०
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच स्थानीय निर्वाचनबारे छलफल भएको छ ।
विस्तृत
छोरी भगाएको भन्दै दुहवी बजार बन्द
शुक्रबार, फाल्गुण ३०, २०७०
शाह हलुवाइ परिवारकी १९ वर्षीया छोरी मियाँ परिवारका युवाले भगाएको भन्दै दुई दिनदेखि सुनसरीको दुहवी बजार बन्द गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
308
309
310
311
312
320
330
340
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस