Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निकुञ्जभित्र विकासको धावा
बिहीबार, फाल्गुण ८, २०७०
तराईमा 'मास ट्रान्जिट' को महत्वमाथि कसैको विमति नहोला, तर पूर्व–पश्चिम रेलमार्ग र हुलाकी सडकको 'रुट' दशकौं लगाएर संरक्षण गरिएको चितवन राष्ट्रिय निकुञ्जका लागि अभिशाप हुने गरी प्रस्ताव गरिएको छ।
विस्तृत
बिहीबार, फाल्गुण ८, २०७०
कोइरालाले बालुवाटारको साइत गरे
प्रधानमन्त्री सुशील कोइरालाले ८ फागुन विहान १०:४० बजेको ‘शुभमुहुर्त’ मा बालुवाटारको ‘साइत’ गरेका छन् ।
विस्तृत
बिहीबार, फाल्गुण ८, २०७०
दारचुलाका युवाले घरमै बनाए ट्रान्सफर्मर
दार्चुलाको ग्वानी–७ लेकगाउँका एक युवकले घरमा आफैंले निर्माण गरेको बिजुलीको ट्रान्सफर्मरले अहिले त्यसक्षेत्रमा विजुलीको निर्वाध वितरण भइरहेको छ ।
विस्तृत
बिहीबार, फाल्गुण ८, २०७०
फिदिमबासीको तिर्खा मेट्ने योजना अधुरै
निर्माण कम्पनीका प्रमूख पेश्की रकम लिएर गायव भएपछि १५ करोड लागतमा बन्न लागेको फिदिम साना शहरी बृहद खानेपानी आयोजना अलपत्र छ ।
विस्तृत
बुधबार, फाल्गुण ७, २०७०
प्रजातन्त्र दिवस मनाइयो
६४ औं प्रजातन्त्र दिवस मुलकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विस्तृत
बुधबार, फाल्गुण ७, २०७०
किर्ते लाईसेन्स बनाउने दुई पक्राउ
पर्सा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
मंगलबार, फाल्गुण ६, २०७०
नेकपा–माओवादीद्वारा पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी
नेकपा–माओवादीले पूर्वाञ्चल विश्वविद्यालयको राजधानीस्थित सम्पर्क कार्यालयमा तालबन्दी गरेको छ ।
विस्तृत
मंगलबार, फाल्गुण ६, २०७०
सडक र सुकुलमा सुन (तस्वीरसहित)
नेपालका नदीबाट मात्र नभई सडक र सुकुलबाट पनि सुन संकलन गरिन्छ।
विस्तृत
मंगलबार, फाल्गुण ६, २०७०
एमाओवादीले सभाध्यक्षमा उम्मेदवारी नदिने
एमाओवादीले संविधानसभाको अध्यक्षका लागि उम्मेदवारी नदिने भएपछि एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ अध्यक्ष हुने पक्का भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण ६, २०७०
भारतमा प्रहरीसँगको झडपमा सात माओवादीको मृत्यु
भारत, महाराष्ट्रमा प्रहरी र माओवादीबीच झडप हुँदा सात माओवादीको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, फाल्गुण ५, २०७०
जहाज दुर्घटनास्थल (तस्वीरसहित)
नेपाल एयरलाईन्सको जहाज दुर्घटनाग्रस्त भएको मसिनाको लेक अर्घाखाँची सदरमुकाम सन्धिखर्कभन्दा २० किलोमिटर टाढा पर्छ ।
विस्तृत
सोमबार, फाल्गुण ५, २०७०
संविधानसभा अध्यक्षको चुनावी कार्यक्रम शुरु
संविधानसभा अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन गर्ने प्रक्रिया शुरु भएको छ ।
विस्तृत
सोमबार, फाल्गुण ५, २०७०
कांग्रेसले संविधानसभा अध्यक्षमा नेम्बाङलाई मतदान गर्ने
नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष निर्वाचनमा नेकपा एमाले उम्मेदवार सुवास नेम्बाङको पक्षमा मतदान गर्ने भएको छ ।
विस्तृत
सोमबार, फाल्गुण ५, २०७०
जहाज दुर्घटनामा मृत्यु हुनेको शव राजधानी ल्याइदै
४ फागुन मध्यान्हदेखि हराईरहेको नेपाल एयरलाईन्सको जहाज अर्घाखाँचीको ढिकुरा गाविसस्थित मसिनेलेकमा दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको छ ।
विस्तृत
आइतबार, फाल्गुण ४, २०७०
हराएको विमान अझै फेला परेन
४ फागुन दिउँसो पोखराबाट जुम्लाका लागि हिंडेको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अझै फेला परेको छैन । अर्घाखाँचीको खिदिममा विमान दुर्घटना भएको हुनसक्ने बताइए पनि त्यसक्षेत्रमा विमान फेला नपरेको प्..
विस्तृत
आइतबार, फाल्गुण ४, २०७०
हिमपातका कारण सात जिल्लाको यातायात अवरुद्ध
२ र ३ फागुन राति भएकोे हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातयात तीन दिनदेखि ठप्प छ ।
विस्तृत
आइतबार, फाल्गुण ४, २०७०
मुस्ताङबाट तिब्बतको कोरोलासम्म यसै वर्ष सडक पुग्ने
राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षभित्र मुस्ताङ जिल्लाको सीमादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरोलासम्म सडक सञ्जाल विस्तार गर्ने तयारी गरेको छ ।
विस्तृत
आइतबार, फाल्गुण ४, २०७०
जुम्लाका लागि उडेको जहाज १८ यात्रुसहित वेपत्ता
काठमाडौंबाट जुम्लातर्फ उडेको नेपाल वायुसेवा निगमको जहाज वेपत्ता भएको छ । विमानले पछिल्लो समय भैरहवा विमानस्थलमा सम्पर्क गरी रुकुमको खारामाथि रहेको जानकारी गराएको विमानस्थलले जानकारी दिएको छ ।
विस्तृत
आइतबार, फाल्गुण ४, २०७०
संविधानसभा अध्यक्षको निर्वाचन ६ फागुनमा
संविधानसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन आगामी ६ फागुनमा हुने भएको छ ।
विस्तृत
« First
«
10
20
30
155
156
157
158
159
170
180
190
»
Last »