Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भारतीय सेनाका जवानद्वारा आफ्नै ५ साथीको हत्या भारतीय सेनाका जवानद्वारा आफ्नै ५ साथीको हत्या बिहीबार, फाल्गुण १५, २०७० भारतको जम्मू कश्मीरमा भारतीय सेनाका एक जवानले अंधाधुंध गोली हानेर अफ्ना पाँचजना सहकर्मीको हत्या गरेका छन् । त्यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । विस्तृत
सिंगापुरमा जमेका नेपाली बुधबार, फाल्गुण १४, २०७० सिंगापुरमा जमेका नेपाली अध्ययन र कामका लागि सिंगापुर आएका धेरै नेपाली स्थायी बासिन्दा बनिसकेका छन्। विस्तृत
जनकपुरका लजबाट १३ जना पक्राउ बुधबार, फाल्गुण १४, २०७० जनकपुरका लजबाट १३ जना पक्राउ जनकपुरका बिभिन्न गेष्ट हाउस तथा लजमा यौन गतिबिधिमा संलग्न भएको आरोपमा धनुषा प्रहरीले १३ जना महिला पुरुषलाई नियन्त्रणमा लिएको छ । विस्तृत
युवतीमाथि सामूहिक बलात्कार बुधबार, फाल्गुण १४, २०७० युवतीमाथि सामूहिक बलात्कार महोत्तरीको अनकारस्थित बेला गाउँकी एक २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । विस्तृत
अधिकारी र बस्नेतलाई केसीसी पत्रकारिता अवार्ड मंगलबार, फाल्गुण १३, २०७० अधिकारी र बस्नेतलाई केसीसी पत्रकारिता अवार्ड पत्रकार ध्रुवहरि अधिकारी र बबिता बस्नेतलाई केसीसी पत्रकारिता अवार्ड प्रदान गरिएको छ । विस्तृत
जेलमा आफन्त भेट्न आएका दुई भारतीय पक्राउ मंगलबार, फाल्गुण १३, २०७० जेलमा आफन्त भेट्न आएका दुई भारतीय पक्राउ महोत्तरी कारागारमा आफन्त भेट्न आएका दुई भारतीय नागरिक चाइनिज पेस्तोलको दुई थान गोलीसहित पक्राउ परेका छन् । विस्तृत
निकुञ्जमा ७ महिनामा साढे ११ करोड बढी राजस्व मंगलबार, फाल्गुण १३, २०७० निकुञ्जमा ७ महिनामा साढे ११ करोड बढी राजस्व चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजश्व पनि बढेको छ । विस्तृत
निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द मंगलबार, फाल्गुण १३, २०७० निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द लमजुङको भुलभुलेमा निर्मााणाधिन ५० मेगावाट क्षमताको अपर मर्स्याङ्दी ए जलविद्युत आयोजना अनिश्चितकालका लागि बन्द भएको छ । विस्तृत
कतारको कमाइ गाउँमै सोमबार, फाल्गुण १२, २०७० कतारको कमाइ गाउँमै वैदेशिक रोजगारका लागि कतार पुगेर फर्किएका झापा, लखनपुरका गोविन्द खनालले स्वदेशमै लाख कमाइरहेका छन् । विस्तृत
रिचार्ज कार्ड चोर्ने ४ पक्राउ सोमबार, फाल्गुण १२, २०७० रिचार्ज कार्ड चोर्ने ४ पक्राउ नवलपरासी प्रहरीले रिचार्ज कार्ड चोर्ने चार जनालाई पक्राउ गरेको छ । विस्तृत
डोल्पामा बम फेला सोमबार, फाल्गुण १२, २०७० डोल्पामा बम फेला डोल्पाको जुफाल विमानस्थलमा सकेट बम फेला परेको छ । विस्तृत
मन्त्री बन्नेहरूको नाम साँझसम्म बुझाउन निर्देशन सोमबार, फाल्गुण १२, २०७० मन्त्री बन्नेहरूको नाम साँझसम्म बुझाउन निर्देशन प्रधानमन्त्री सुशील कोइरालाले मन्त्री हुनेहरूको नाम आज साँझसम्म बुझाउन निर्देशन दिएका छन् । विस्तृत
तालिवानी आक्रमणमा २० अफगानी सैनिकको मृत्यु आइतबार, फाल्गुण ११, २०७० तालिवानी आक्रमणमा २० अफगानी सैनिकको मृत्यु अफगानिस्तानको कुनार प्रान्तस्थित सैनिक चौकीमा तालिवान गरेको आक्रमणमा परी कम्तीमा २० सैनिकको मृत्यु भएको छ । विस्तृत
भुलभुलेमा पहिलो औपचारिक अन्तरजातीय विवाह आइतबार, फाल्गुण ११, २०७० भुलभुलेमा पहिलो औपचारिक अन्तरजातीय विवाह गुरुङ समुदायको बाक्लो वस्ती रहेको लमजुङको भुलभुले गाउँमा पहिलो पटक औपचारिक रुपमा अन्तर्जातीय विवाह सम्पन्न भएको छ । विस्तृत
वैदेशिक रोजगारीमा गएका दुवै छोरा गुमाएपछि आइतबार, फाल्गुण ११, २०७० वैदेशिक रोजगारीमा गएका दुवै छोरा गुमाएपछि धन कमाएर घरपरिवारलाई सुखी बनाउने सपना बोकेर विदेश गएका दुई छोराको विदेशमै निधन भएपछि नुवाकोट थानसिङ–२ गाईचौरका गणेशबहादुर नेपालीको परिवार शोकमा डुबेको छ । विस्तृत
नवलपारसीमा दुर्घटनामा दुई जनाको मृत्यु शनिबार, फाल्गुण १०, २०७० नवलपारसीमा दुर्घटनामा दुई जनाको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती र प्रगतिनगरमा भएका छुट्ट छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विस्तृत
कोइरालाले भने, ‘राष्ट्रपतिबाट कुनै निर्देशन आएकै छैन’ शुक्रबार, फाल्गुण ९, २०७० कोइरालाले भने, ‘राष्ट्रपतिबाट कुनै निर्देशन आएकै छैन’ प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई राष्ट्रपति रामवरण यादवले कुनै निर्देशन नदिएको बताएका छन् । विस्तृत
ओबामाले दलाई लामासँग भेट्ने, चीनको कडा विरोध शुक्रबार, फाल्गुण ९, २०७० ओबामाले दलाई लामासँग भेट्ने, चीनको कडा विरोध अमेरिकी राष्ट्रपति बाराक ओबामाले तिब्बतका निर्वासित नेता दलाई लामासँग भेट गर्दैछन् । विस्तृत
दाङमा हतियारसहित दुई युवा पक्राउ बिहीबार, फाल्गुण ८, २०७० दाङमा हतियारसहित दुई युवा पक्राउ प्रहरीले दाङको मानपुर–५ गनौरीबाट दुई थान हतियार सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । विस्तृत
« First«102030154155156157158170180190»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP