Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
यदु स्मृति पत्रकारिता पुरस्कार गौतमलाई
बुधबार, फाल्गुण २१, २०७०
यस बर्षको यदु स्मृति पत्रकारिता पुरस्कार सल्यानका पत्रकार रमेश गौतमले पाएका छन् ।
विस्तृत
बुधबार, फाल्गुण २१, २०७०
भारतमा संसदको निर्वाचन २४ चैतदेखि
भारतमा लोकसभाको निर्वाचन २४ चैतदेखि नौ चरणमा सम्पन्न हुने भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण २०, २०७०
एनआरएनले अफ्रिकामा राहत कोष स्थापना गर्ने
गैरआवासीय नेपाली संघ (एनआरएन) अफ्रिका क्षेत्रीय बैठकले अफ्रिकामा आपतकालिन सहयोग राहत कोष स्थापना गर्ने भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण २०, २०७०
पत्रकार महासंघका शाखामा को को
पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको काठमाडौँ उपत्यकाका प्रतिष्ठान तथा देशका विभिन्न जिल्लामा निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ ।
विस्तृत
मंगलबार, फाल्गुण २०, २०७०
कंगोमा नेपाली सेनामाथि आक्रमण
शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सेनामािथ आक्रमण भएको छ ।
विस्तृत
सोमबार, फाल्गुण १९, २०७०
पत्रकार महासंघ हिमालमिडिया शाखामा गाहा मगर निर्विरोध
नेपाल पत्रकार महासंघ हिमालमिडिया प्रतिष्ठान शाखाको चौंथो अधिवेशन नयाँ कार्यसमिति र केन्द्रीय सभासद चयन गर्दै सकिएको छ ।
विस्तृत
सोमबार, फाल्गुण १९, २०७०
ओस्कार अवार्ड: कुन फिल्मले के पाए
ऐतिहासिक फिल्म ‘टुवेल ईयर्स अ स्लेभ’ ले यस वर्षको ओस्कार अवार्ड जितेको छ ।
विस्तृत
आइतबार, फाल्गुण १८, २०७०
फेसबुकले जुटायो उपचार खर्च
आगोमा परेर शरिरको तल्लो भाग पुरै जलेका पाँचथरका एक बिरामीको फेसबुकले उपचार खर्च जुटाइदिएको छ ।
विस्तृत
आइतबार, फाल्गुण १८, २०७०
यो सरकारले जनताको अपेक्षा पूरा गर्न सक्दैनः थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनताको अपेक्षा पूरा गर्न नसक्ने दावी गरेका छन् ।
विस्तृत
शनिबार, फाल्गुण १७, २०७०
कञ्चनपुरका नदीमा हिउँदमै बाढी
निरन्तर भइरहेको वर्षाका कारण कञ्चनपुरका नदीमा हिउँदमै बाढी आएको छ । हिउँदमा नदीमा बाढी आएको यहाँ पहिलोपटक हो ।
विस्तृत
शनिबार, फाल्गुण १७, २०७०
शिवारात्रिका साधुको बिदाई
पशुपति क्षेत्र विकास कोषले शिवारात्रिका लागि आएका साढे दुई हजार साधुसन्तलाई बिदाई गरेको छ ।
विस्तृत
शनिबार, फाल्गुण १७, २०७०
मिथिला माध्यमिकी परिक्रमा शुरु
मिथिलाको बहुचर्चित माध्यमिकी परिक्रमा (१३३ किमीको धार्मिक यात्रा) आजबाट सुरु भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण १६, २०७०
‘पत्रकारलाई १३ महीनाको तलब दिएर पुनर्बहाली गर्नु’
श्रम अदालतले नेपाल रिपब्लिक मिडियाका पाँच पत्रकारलाई १३ महीनाको पारिश्रमिक दिएर पुनर्बहाली गर्नुपर्ने फैसला गरेको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण १६, २०७०
दुर्घटनामा दुई जनाको मृत्यु
कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
शुक्रबार, फाल्गुण १६, २०७०
रोजगारी केन्द्रित कार्यक्रममा प्राथमिकताः मन्त्री पराजुली
कृषिमन्त्री हरि पराजुलीले रोजगार श्रृजना गर्ने कृषि कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण १६, २०७०
राउटे मुखिया सरकारी जागिरे बन्दै
वर्षाैंदेखि जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे जातिका मुखियाहरुले सरकारी जागिर खाने भएका छन् ।
विस्तृत
शुक्रबार, फाल्गुण १६, २०७०
टोपी दिवस मनाइने
‘हाम्रो टोपी हाम्रो शान, नेपाली राष्ट्रियताको पहिचान’ भन्ने नाराका साथ झापामा टोपी दिवस मनाउन लागिएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण १५, २०७०
शुक्रबार साँझदेखि मौसममा सुधार आउने
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसममा सुधार आउने जनाएको छ ।
विस्तृत
बिहीबार, फाल्गुण १५, २०७०
पशुपतिमा शिवरात्रि (बीस तस्वीर)
आज महाशिवरात्रि विश्वभरका हिन्दुहरूले धुमधामका साथ मनाउँदै छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो छ ।
विस्तृत
« First
«
10
20
30
153
154
155
156
157
160
170
180
»
Last »