Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
पत्रकारको सुरक्षामा जोड पत्रकारको सुरक्षामा जोड शुक्रबार, पौष १२, २०७० राष्ट्रिय मानव अधिकार आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले पत्रकारको सुरक्षाका लागि मानवअधिकार आयोग सधै सक्रिय रहेको बताएका छन् । विस्तृत
नवदेवी सम्मान नाै महिलालाई शुक्रबार, पौष १२, २०७० नवदेवी सम्मान नाै महिलालाई विभिन्न क्षेत्रमा क्रियासिल महिलालाई सम्मान गर्दै आएको ‘सेलिबे्रटिङ्ग वुमनहुड नवदेवी सम्मान’ बाट नौ जना महिला सम्मानित हुने भएका छन् । विस्तृत
बाबु जेलमा, आमा अर्कैसँग, सन्तानको विचल्ली शुक्रबार, पौष १२, २०७० बाबु जेलमा, आमा अर्कैसँग, सन्तानको विचल्ली बाबु जेलमा र आमाले अर्कैसँग विवाह गरेपछि रुकुम खोलागाउँका चार बालबालिका विचल्लीमा परेका छन् । विस्तृत
शिकार कलिला आँखा शुक्रबार, पौष १२, २०७० शिकार कलिला आँखा कम्प्युटर, टीभी र किताबले धेरै बालबालिकालाई थाहै नपाई दृष्टिदोषको शिकार बनाइरहेको छ। विस्तृत
अख्तियारले बिगारेको ब्यवसाय बिहीबार, पौष ११, २०७० अख्तियारले बिगारेको ब्यवसाय एक वर्षअघिसम्म वीरगञ्जको राणीसति अतिथी सदनमा मंसीर महिनामा दैनिक दुईवटा विवाहको आयोजना हुन्थ्यो, यसपटक भने मंसीर महिनाभर वीरगञ्जका धर्मशाला र अतिथी सदनहरुमा जम्मा २० वटामात्र विवाह आयोजना भए । विस्तृत
१२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा बिहीबार, पौष ११, २०७० १२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा किर्ते कागजात बनाई अरुको जग्गा नामसारी गरेको अभियोगमा अख्तियारले १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा लगाएको छ । विस्तृत
छोराको उपचार खर्च नहुँदा रुँदै घर बिहीबार, पौष ११, २०७० छोराको उपचार खर्च नहुँदा रुँदै घर मुटु रोगी छोराको उपचार खर्च जुटाउन नसकेपछि गुल्मीको हस्तीचौरका कुमार घर्ती काठमाडौंबाट रुँदै घर फर्किएका छन् । विस्तृत
अपमान सहन नसक्दा शिक्षकको मृत्यु बिहीबार, पौष ११, २०७० अपमान सहन नसक्दा शिक्षकको मृत्यु आफ्नै छात्राले दुर्व्यवहारको आरोप लगाएको झोंकमा अत्याधिक मदिरा सेवन गरेका गुल्मी थोर्गाका एक शिक्षकको मृत्यु भएको छ । विस्तृत
सकसमा ‘साना गुरु’ बुधबार, पौष १०, २०७० सकसमा ‘साना गुरु’ धर्म र संस्कृति बचाउन खोलिएका वेद विद्याश्रमका विद्यार्थी सकसमा बाँचिरहेका छन्। विस्तृत
लोभ गर्दा जेल बुधबार, पौष १०, २०७० लोभ गर्दा जेल छिट्टै पैसा कमाउने लोभले कैयौंलाई जेल पुर्‍याएको छ। विस्तृत
अख्तियारद्वारा व्यवसायी श्रेष्ठ पक्राउ बुधबार, पौष १०, २०७० अख्तियारद्वारा व्यवसायी श्रेष्ठ पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा व्यवसायी सुधिर अन्जान श्रेष्ठलाई पक्राउ गरेको छ । विस्तृत
म्यादी जिस्काउने प्रहरी निलम्बित बुधबार, पौष १०, २०७० म्यादी जिस्काउने प्रहरी निलम्बित महानगरीय प्रहरी परिसर भक्तपुरले प्रहरी अनुशासन र आचरणविपरीत कार्य गरेको भन्दै दुई प्रहरी जवान र दुई प्रहरी हवल्दारलाई निलम्बन गरेको छ । विस्तृत
विहे गर्न नमान्दा युवतीमाथि तेजाब बुधबार, पौष १०, २०७० विहे गर्न नमान्दा युवतीमाथि तेजाब आफूसँग विवाह गर्न नमानेको भन्दै विक्षिप्त मनस्थितिमा पुगेका कैलालीका युवकले युवतीमाथि तेजाब (एसीड) छ्यापेर घाइते बनाएका छन् । विस्तृत
कर्मचारीबाट सुशासन कायम गर्न गाह्रो भयो भन्नुस्ः मन्त्री मल्लिक मंगलबार, पौष ९, २०७० कर्मचारीबाट सुशासन कायम गर्न गाह्रो भयो भन्नुस्ः मन्त्री मल्लिक संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिद्याधर मल्लिकले चैतमा स्थानीय निकायको चुनाव गराउन स्थानीय स्तरबाट घचघच्याउनु पर्ने बताएका छन् । विस्तृत
अफगानिस्तानमा ४४७ बेलायती सैनिक मारिए मंगलबार, पौष ९, २०७० अफगानिस्तानमा ४४७ बेलायती सैनिक मारिए बेलायती प्रतिरक्षा मन्त्रालयले अफगानिस्तानमा मारिने बेलायती सैनिकहरुको संख्या ४४७ पुगेको जनाएको छ । विस्तृत
मध्यपश्चिममा सडक दुर्घटनाबाट ९८ को मृत्यु मंगलबार, पौष ९, २०७० मध्यपश्चिममा सडक दुर्घटनाबाट ९८ को मृत्यु मध्यपश्चिममा पाँच महिना अवधिमा सडक दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । विस्तृत
संरक्षणविद हुतराम वैद्य रहेनन् मंगलबार, पौष ९, २०७० संरक्षणविद हुतराम वैद्य रहेनन् मुलुककै पहिलो कृषि इञ्जिनियर एवम् प्रख्यात संरक्षणविद हुतराम वैद्यको ९ पुस बिहान ७ बजे निधन भएको छ। विस्तृत
एके–४७ राइफलका आविश्कारक रहेनन् मंगलबार, पौष ९, २०७० एके–४७ राइफलका आविश्कारक रहेनन् विश्वप्रसिद्ध क्लाशनिकोव राइफलका अविष्कारक मिखाइल क्लाशनिकोवको ९४ वर्षको उमेरमा निधन भएको छ । संसारमै सबैभन्दा बढी प्रयोगमा आएको बन्दुकहरुमध्येको यो राइफल एके–४७ भनेर चिनिन्छ । विस्तृत
रोल्पामा दुर्घटना हुँदा दुई महिलाको मृत्यु सोमबार, पौष ८, २०७० रोल्पामा दुर्घटना हुँदा दुई महिलाको मृत्यु सदरमुकाप लिवाङबाट रोल्पाकै सिमलबाङ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । विस्तृत
« First«102030167168169170171180190200»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP