Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता आइतबार, बैशाख २९, २०७० अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । विस्तृत
हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु आइतबार, बैशाख २९, २०७० हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु जंगली हात्तीको आक्रमणबाट २९ बैशाख बिहान झापा बुधबारेमा एक बृद्धाको ज्यान गएको छ । विस्तृत
दाउरा मुक्त गाविस घोषणा हुँदै आइतबार, बैशाख २९, २०७० दाउरा मुक्त गाविस घोषणा हुँदै मध्यवर्ती क्षेत्र बूढी राप्ती उपभोक्ता समिति (मक्षेबुराउस) ले विश्व वातावरण दिवस पर्ने २२ जेठ (५ जून) मा चितवनको कुमरोज गाविसलाई दाउरा नबाल्ने गाविस घोषणा गर्न लागेको छ । विस्तृत
पाकिस्तानमा आम निर्वाचन सम्पन्न शनिबार, बैशाख २८, २०७० पाकिस्तानमा आम निर्वाचन सम्पन्न पाकिस्तानमा २८ बैशाखमा आम निर्वाचन सम्पन्न भएको छ । नागरिकहरुको उत्साहलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदानको समय एक घण्टा बढाएको थियो । विस्तृत
परिषदको गल्ती अदालतले मात्रै सच्चाउन सक्छ: महत शनिबार, बैशाख २८, २०७० परिषदको गल्ती अदालतले मात्रै सच्चाउन सक्छ: महत नेपाली कांग्रेसका नेता डा रामशरण महतले अख्तियार प्रमुखको नियुक्तिमा भएको गल्ती अब अदालतले मात्रै सच्चाउन सक्ने बताएका छन् । विस्तृत
संयन्त्र खारेजीको माग गर्दै जिल्ला प्रशासन घेराउ शनिबार, बैशाख २८, २०७० संयन्त्र खारेजीको माग गर्दै जिल्ला प्रशासन घेराउ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गरेको छ । विस्तृत
कार्कीको नियुक्ति चुनाव विथोल्ने षडयन्त्र शनिबार, बैशाख २८, २०७० कार्कीको नियुक्ति चुनाव विथोल्ने षडयन्त्र नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियारमा लोकमानसिंह कार्कीको नियुक्ति निर्वाचन विथोल्ने षडयन्त्र भएको आरोप लगाएका छन् । विस्तृत
‘सरकारले हाम्रो पीडा देखेन’ शुक्रबार, बैशाख २७, २०७० ‘सरकारले हाम्रो पीडा देखेन’ गत ३१ चैतमा बस्ती नै खरानी हुने गरी रौतहटको रघुनाथपुर र बसबिट्टी जिंगडियामा भएको आगलागीका पीडितहरु सरकारले आफ्नो पीडालाई बेवास्ता गरेको बताएका छन् । विस्तृत
श्राद्ध गर्न आएका तीन जना डुबेर वेपत्ता बिहीबार, बैशाख २६, २०७० श्राद्ध गर्न आएका तीन जना डुबेर वेपत्ता सुनसरीको बराह क्षेत्रमा श्राद्ध गर्न झापाबाट आएका एकै परिवारका तीन सदस्य २६ वैशाखमा सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका छन् । विस्तृत
बंगलादेशमा भवन भत्कंदा मृत्युहुनेको सङ्ख्या नौ सय नाघ्यो बिहीबार, बैशाख २६, २०७० बंगलादेशमा भवन भत्कंदा मृत्युहुनेको सङ्ख्या नौ सय नाघ्यो बङ्गलादेशको राजधानी ढाकामा गत २४ अप्रिल मा भत्किएको एक भवनमा परी मृत्यु हुनेकोे सङ्ख्या नौ सय नाघेको छ । विस्तृत
नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ बिहीबार, बैशाख २६, २०७० नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ फर्जी प्रमाणका आधारमा नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक र दिलाउन प्रयास गर्ने नेपालीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विस्तृत
बाघको आक्रमणबाट दुईको मृत्यु बिहीबार, बैशाख २६, २०७० बाघको आक्रमणबाट दुईको मृत्यु पश्चिम चितवनको गितानगर ४ देवनगरमा बाघको आक्रमणबाट करिव ७ घण्टाको फरकमा २ जनाको ज्यान गएको छ । विस्तृत
उत्तर कोरियाको मानवअधिकारबारे राष्ट्रसंघले अनुसन्धान गर्ने बुधबार, बैशाख २५, २०७० उत्तर कोरियाको मानवअधिकारबारे राष्ट्रसंघले अनुसन्धान गर्ने संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा मानव अधिकारको अवस्थाबारे अनुसन्धान गर्नका लागि तीन सदस्यीय टोली गठन गरेको छ । विस्तृत
मोटरसाइकलमा दुर्घटनामा  दुईको  मृत्यु बुधबार, बैशाख २५, २०७० मोटरसाइकलमा दुर्घटनामा दुईको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको माकरमा २४ बैशाख राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । विस्तृत
ढिलो गरी आए पाहुना चरा मंगलबार, बैशाख २४, २०७० ढिलो गरी आए पाहुना चरा महोत्तरी जिल्लाको गौशालाबजार क्षेत्रमा यसपालि पाहुना चराको आगमन ढिलो भएको छ । विस्तृत
पाकिस्तानमा चुनावको रन्को मंगलबार, बैशाख २४, २०७० पाकिस्तानमा चुनावको रन्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा २८ बैशाखमा हुन लागिरहेको आम निर्वाचनको तयारी धुमधामका साथ चलिरहेको छ । विस्तृत
मलेसियामा सत्ताधारी दलको बहुमत, प्रतिपक्षी दलद्वारा परिणाम अस्वीकार सोमबार, बैशाख २३, २०७० मलेसियामा सत्ताधारी दलको बहुमत, प्रतिपक्षी दलद्वारा परिणाम अस्वीकार मलेसियामा भएको संसदीय निर्वाचनमा सत्ताधारी दलले झिनो बहुमत प्राप्त गरेको छ । विस्तृत
लिम्बुवानका कार्यकर्ताले दुईवटा मोटरसाइकल जलाए आइतबार, बैशाख २२, २०७० लिम्बुवानका कार्यकर्ताले दुईवटा मोटरसाइकल जलाए संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले आइतबार झापामा सर्बसाधारणका दुईवटा मोटरसाइकल जलाएका छन् । विस्तृत
सिरियाको सैन्य केन्द्रमा इजरायलको रकेट आक्रमण आइतबार, बैशाख २२, २०७० सिरियाको सैन्य केन्द्रमा इजरायलको रकेट आक्रमण सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा रहेको सैन्य अनुसन्धान केन्द्रमा इजरायलले रकेट आक्रमण गरेको छ । विस्तृत
« First«102030198199200201202210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP