Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेताप्रति विश्वास बढ्दै (हिमाल सर्वेक्षण)
बिहीबार, पौष ४, २०७०
संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुप्रति सर्वसाधारणको विश्वास बढेको पाइएको छ।
विस्तृत
बिहीबार, पौष ४, २०७०
सामूहिक बलात्कारपछि हत्या
हत्या अभियोगमा पक्राउ परेका संखुवासभा, मकालु–५ का लाक्पा वाङ्दी शेर्पाले स्थानीय महिलाको सामूहिक बलात्कारपछि यातना दिएर हत्या गरेको बयान दिएका छन् ।
विस्तृत
बिहीबार, पौष ४, २०७०
दुई भारतीय लुटेरा पक्राउ
वीरगञ्जमा बैंकमा रकम जम्मा गर्न हिडेका एक व्यक्तिको साथमा रहेको रकम लुटेर भाग्दै गरेका दुई भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, पौष ३, २०७०
बैंकिङ कसुरमा संलग्न व्यक्ति पक्राउ
बैंकबाट ऋण लिएर दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, पौष ३, २०७०
एकै पटकमा दश बच्चा जन्मिए
भारत मध्यप्रदेशको रीवा शहरमा एक महिलाले दशवटा बच्चालाई जन्म दिएकी छन् । यद्यपी अपरिपक्व भएको कारणले कुनै पनि बच्चा बाँच्न भने सकेनन् ।
विस्तृत
मंगलबार, पौष २, २०७०
महिलालाई गाउँ निकाला गर्ने पञ्चायती भेलाको फैसला
पारपाचुकेका लागि मुद्दा लडिरहेकी मोरङकी एक महिलालाई पञ्चायती भेलाले गाउँ निकाला गर्ने फैसला सुनाएको छ ।
विस्तृत
मंगलबार, पौष २, २०७०
मनाइयो योमरी पुन्ही (फोटो फिचर)
नेवार समुदायमा सबैभन्दा महत्वपूर्ण पूर्णिमाको रुपमा मानिने योमरी पुन्ही विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
विस्तृत
मंगलबार, पौष २, २०७०
क्याम्पस प्रमुखलाई कालोमोसो दल्ने तीन प्राध्यापक हिरासतमा
धनकुटा क्याम्पसका प्रमुखलाई कालोमोसो दल्ने तीन जना प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
मंगलबार, पौष २, २०७०
देश सम्झिए भुटानीहरुले (फोटो फिचर)
पूर्वी नेपालमा शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीले भव्य कार्यक्रम गरेर राष्ट्रिय दिवस मनाएका छन् ।
विस्तृत
मंगलबार, पौष २, २०७०
संविधानभन्दा पुलको चिन्ता
निर्वाचनका बेला भोट माग्ने उम्मेदवारहरुलाई अधिकांश जाजरकोटबासीले भेरी नदीमा पुल निर्माणका लागि आग्रह गरेका थिए ।
विस्तृत
मंगलबार, पौष २, २०७०
उपल्लो मर्स्याङदी ए को बाँध निर्माण शुरु
उपल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाले बाँध निर्माणको काम शुरु गरेको छ ।
विस्तृत
सोमबार, पौष १, २०७०
नेकपा संयुक्तले सभासद छान्यो
नेकपा संयुक्तले संविधानसभामा प्रतिनिधित्व गर्ने तीन सभासदको टुंगो लगाएको छ ।
विस्तृत
सोमबार, पौष १, २०७०
सत्य निरुपण आयोग गठनमा पहल गर्ने प्रतिबद्धता
विभिन्न दलका सभासदहरूले संसदमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
सोमबार, पौष १, २०७०
अब लोडसेडिङ दैनिक ९ घण्टा (तालिकासहित)
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएसँगै अब सातामा ६३ घण्टा उपभोक्ताले बिजुली उपभोग गर्न नपाउने भएका छन् ।
विस्तृत
सोमबार, पौष १, २०७०
राजधानीका दर्जन उद्योगमा शिलबन्दी
मापदण्ड विपरित संचालन भइरहेका दर्जन उद्योग, व्यवसायमा वातावरण विभागले शिलबन्दी गरेको छ ।
विस्तृत
सोमबार, पौष १, २०७०
जाजरकोटमा नुनकै हाहाकार
तोकिएको कोटाको नुन नपुग्दा जाजरकोटका सर्वसाधारण अलिनु खान बाध्य छन् ।
विस्तृत
आइतबार, मंसिर ३०, २०७०
जाडो छल्न चराहरु चितवनमा
तिब्बतको जाडो छल्न त्यहाँबाट चितवनमा आउने चराको लर्को लागेको छ ।
विस्तृत
आइतबार, मंसिर ३०, २०७०
अपाङ्ग श्रमिकलाई श्रमिककै सहयोग
पाल्पाका एक अपाङ्ग श्रमिकलाई श्रमिकहरुले नै नगद ५ हजार रुपैंया सहयोग गरेका छन् ।
विस्तृत
शनिबार, मंसिर २९, २०७०
चार निजी विद्यालय बन्द
जिल्ला शिक्षा कार्यालय चितवनले चार वटा निजी विद्यालय बन्द गरेको छ ।
विस्तृत
« First
«
10
20
30
169
170
171
172
173
180
190
200
»
Last »