Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
चितवन: एक सय सतहत्तर घर सारिँदै
शुक्रबार, आषाढ १८, २०७२
भूकम्पबाट प्रभावित चितवनको पहाडी गाविसका एक सय ७७ घर स्थानान्तरण गरिने भएको छ ।
विस्तृत
मस्यौदामा थपिएका मौलिक हकहरु
शुक्रबार, आषाढ १८, २०७२
संविधानसभाको प्रारम्भिक मस्यौदामा केही नयाँ मौलिक हकहरुको पनि व्यवस्था गरिएको छ ।
विस्तृत
महासंघद्वारा प्रारम्भिक मस्यौदाको स्वागत
शुक्रबार, आषाढ १८, २०७२
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत गरेकोमा यसको स्वागत ग..
विस्तृत
कम्पनी रजिस्टारको शाखा कार्यालय बन्द
शुक्रबार, आषाढ १८, २०७२
पूर्वाञ्चलमा सहज सेवा उपलब्ध गराउन विराटनगरमा खोलिएको कम्पनी रजिस्टारको शाखा कार्यालयमा कर्मचारी नभएपछि बन्द गरिएको छ ।
विस्तृत
बस र ट्रयाक्टर ठोक्किंदा एकको मृत्यु, दुई घाइते
शुक्रबार, आषाढ १८, २०७२
बाराको गढीमाई नगरपालिकामा बस र ट्रयाक्टर एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
विस्तृत
‘ननसेन्स भन्नेले सेन्स के हो बुझाउनु पर्छ’
शुक्रबार, आषाढ १८, २०७२
संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयका निर्देशक जोन गिडको विवादास्पद अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै स..
विस्तृत
कृषि मन्त्रालय गृहमन्त्री गौतमले हेर्ने
बिहीबार, आषाढ १७, २०७२
कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजिनामा दिएपछि एमालेले तत्काल नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस नगर्ने भएको छ ।
विस्तृत
संविधानसभा नियमावली ९३ को उपनियम ३ निलम्वित
बिहीबार, आषाढ १७, २०७२
संविधानसभाको बैठकले संविधानसभा नियमावलीको नियम ९३ को उपनियम ३ निलम्बन गरेको छ ।
विस्तृत
यातायात कार्यालय नासु घुस लिंदै गर्दा पक्राउ
बिहीबार, आषाढ १७, २०७२
यातायात व्यवस्था कार्यालय बुटवलका एक नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
विस्तृत
कटुवाललाई मेन्चेस्टर युनाइटेडमा प्रशिक्षणको अवसर
बिहीबार, आषाढ १७, २०७२
नेपालका एक किशोर फुटबल खेलाडीलाई युरोपको प्रख्यात फुटबल क्लब मेन्चेस्टर युनाइटेडमा प्रशिक्षणको अवसर प्राप्त भएको छ ।
विस्तृत
भोलिबाट संविधानकाे मस्यौदामाथि छलफल हुने
बिहीबार, आषाढ १७, २०७२
मस्यौदा समितिले तयार पारेको नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि १८ असार दिउँसोबाट छलफल सुरु हुने भएको छ ।
विस्तृत
कार्य व्यवस्था परामर्स समितिको बैठक बस्दै
बिहीबार, आषाढ १७, २०७२
संविधानसभाको नयाँ कार्यतालिका तय गर्न कार्य व्यवस्था परामर्स समितिको बैठक अहिले संविधानसभा भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
विस्तृत
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु
बिहीबार, आषाढ १७, २०७२
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा सुरु भएको छ ।
विस्तृत
‘बहुलवाद’ शब्द नराखेकोमा कांग्रेस सभासदहरुद्वारा नेतृत्वको आलोचना
बिहीबार, आषाढ १७, २०७२
कांग्रेस सभासदहरुले संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनामा बहुलबाद शब्द नराखेकोे भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
विस्तृत
मन्त्री पराजुलीको राजीनामा स्वीकृत
बिहीबार, आषाढ १७, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले कृषि मन्त्री हरिप्रसाद पराजुलीले दिनुभएको राजीनामा स्वीकृत गरेका छन् ।
विस्तृत
चिनिए ‘सिरियल किलर’
बिहीबार, आषाढ १७, २०७२
६ वर्षमा ८ जनाको हत्या गरेर सप्तरीबाट कतार पुगेका मोहम्मद सकिल हुसेन नेपाल प्रहरीको हातमा पर्न मात्र बाँकी छ।
विस्तृत
कृषिमन्त्री पराजुलीद्वारा राजीनामा
बिहीबार, आषाढ १७, २०७२
मुलपानीमा धान दिवस मनाउँदा महिलामाथि अशिष्ट व्यवहार गरेको आरोप लागेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले मन्त्री पदबाट राजीनामा गरेका..
विस्तृत
आन्दोलन जारी राख्छौंः यादव
बुधबार, आषाढ १६, २०७२
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिका लागि लडाइँ जारी राख्ने बताएका छन् ।
विस्तृत
कृषिमन्त्रीको राजिनामा माग्दै अखिलले आन्दोलन थाल्ने
बुधबार, आषाढ १६, २०७२
कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजिनामा माग्दै अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ ।
विस्तृत
मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाब
बुधबार, आषाढ १६, २०७२
कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा एमालेभित्रै दबाब बढेको छ ।
विस्तृत
शंकर पोखरेलले भने, ‘मन्त्रीज्यू लज्जाबोध भो’
बुधबार, आषाढ १६, २०७२
कृषिमन्त्री हरिप्रसाद पराजुलीको हरकतबारे टिप्पणी गर्दै एमाले नेता शंकर पोखरेलले 'लज्जावोध' भएको उल्लेख गरेका छन् ।
विस्तृत
द्वन्द्वको दुर्लभ दस्तावेज
बुधबार, आषाढ १६, २०७२
द्वन्द्वकालमा चेपुवामा परेका निरीह जनताको आँसु र स्वाभिमानले भरिएको यो पुस्तक समकालीन नेपालको सामाजिक इतिहासको अंश बनेको छ।
विस्तृत
अखिलले कृषिमन्त्री पराजुलीको पुत्ला जलायाे
बुधबार, आषाढ १६, २०७२
महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेका कृषिमन्त्री हरिप्रसाद पराजुलीकाे एमालेकै भ्रातृ संगठन अनेरास्ववियुले पुत्ला जलाएकाे छ ।
विस्तृत
सवारी चालक परीक्षा पुनः खुला
बुधबार, आषाढ १६, २०७२
यातायात व्यवस्था कार्यालयले सिहंदरबार अगाडि नेसनल ट्रेडिङ लिमिटेडको परिसरमा चालक परीक्षा (ट्रायल) आजदेखि पुनः शुरु गरेको छ ।
विस्तृत
आख्यानमा राष्ट्रवाद (पुस्तक चर्चा)
बुधबार, आषाढ १६, २०७२
आफ्नै निबन्धसंग्रह 'शोकमग्न यात्री' को आलेख 'नेपाली उपन्यासको बाटो' मा नारायण ढकाल प्रश्न गर्छन्– 'एडवर्ड सइदले ठीकै भनेका हुन्– न..
विस्तृत
« First
«
10
20
30
122
123
124
125
126
130
140
150
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस